फुलको गुच्छा लिएर स्वागत गर्न नसकुला दोसल्ला ओडाएर सम्मान गर्न नसकुला तर म हजुरको अति सुन्दर भिडियोमा आएर पन्ध्र सेकेन्ड भए पनि रमाउन त अबस्य सक्छु।तर दुई लाईन हजुरको भिडियोलाई मिठो कमेन्ट गर्दै आहा पुजारी बिनाको मन्दिर डाईभर बिनाको गाडी नारी बिनाको घर हजुर बिनाको टिकटक एक्दमै अधुरो हुन्छ साँच्चै भनेको त्यसैले जिन्दगी चलाउन कला चाहिन्छ