त्यो भतुवा पाले र त्यो कुन बैक हो त्यस्को म्यानेजरलाई स्थानीयले घिसार्नुपर्यो रोडमा।मुजि पाले तेरो बल त्यस्तो बुडि आमाहरु संग जताउछस भतुवा😡😡😡😡।
2025-10-14 06:53:02
359
बबिलाल थापा 🇺🇸🇺🇸🇺🇸 :
यसलाई समातेर किन नहानेको?
2025-10-14 04:59:46
361
🕊️Gayatri10 :
त्यो पाले को गोजि बाट जिकेर दिने झै के गरेको हो तेस्तो😡😡😡
2025-10-14 10:05:27
116
कबिता राई 라이 꺼스미라 .. :
यसरी तान्दा मेरो बोजु हुन पर्ने 😂😂😂
बोजुले जागिर नै चैट बनाइदिनु हुन्थ्यो 😂
राणा शासन मा राणा डराउथे रे बोजु सग
2025-10-14 06:07:30
30
radhabastola176 :
लौन ए पाले दाई k गर्नुभाको यस्तो ती बुडी आमालाई 🤦😔😔
2025-10-14 04:45:03
42
Ranzana Shrestha :
राम्रो सङग हेर्नुस आमाले आफै धकेलेर जबरजस्ती जानू भाको छ ।
2025-10-14 07:34:24
32
Sanjay :
यो गार्ड कुटाई खान्छ
2025-10-14 11:39:44
14
@Santoshsunita :
ke gareko ho yesto
2025-10-14 04:24:46
16
sunita :
दुई तर्फी नै सोच्नु पर्छ है गाउँका मान्छे पनि बैंक बन्द हुने 2/4 दिन अघि मात्र जान्छन् अनि भीड भइहाल्छ नि हल्ला फेरि उतिकै गर्छन्
2025-10-14 05:19:32
12
राजन बलाल मगर :
यो बैंक मा पठाउने होइन के।वडामा ठिक हुन्छ।।।घर घर मा पुराउन पर्छ।।
2025-10-14 11:00:51
28
Nisma .limbu. :
आशिका तामाङ ले यो मान्छेलाई ठिक पार्ने पर्यो अब अलिक दिनमा यस्तो हर्कत गर्नु त भएन नि आमाको उमेरमा आफुलाइ जन्म दिने मात्र आमा होइन नि अरुको आमानी आफ्नो सम्झिनु पर्छ गार्ड को काम गरेको छु भन्दैमा त्यस्तो नगर्नु पर्ने
2025-10-14 04:45:44
18
Mina :
यो पालेलाई जागिर बाट निकाल्नु पर्छ छिटो भन्दा छिटो
2025-10-14 15:30:11
5
sostikagurung06 :
aasko aama aako vaya k gartho hola 😡
2025-10-14 05:14:38
5
Bhupendra GM :
यो security लाई तुरुन्त निकाल्नुपर्छ बुढा बुढी आमा बा लाई सहयोग त कहाँ हो कहाँ उल्टै थेलेर पल्लो क्षेउपो पुर्याउदै पो गर्दो रैछ मोराले
2025-10-14 11:35:43
3
sharda thapa :
kun bank ho yesto 😡
2025-10-14 06:43:26
1
बिकास :
आफ्नो आफ्नो वडा मा अध्यक्ष ले चोक चोक मा गएर या घर मा गएर दिदा के जान्छ।
2025-10-15 06:34:36
2
देबेन्द् राज अधिकारी 🇳🇵🇷🇴 :
सबै लाई छिटाे चाहिने सबै ठाउँमा यस्तै हाे 😥😥😥😥😥
2025-10-15 03:04:38
2
सुवास तामाङ :
छिटो छरिताे बुडा बुडि लाई सजिलाे गरियाेस
2025-10-15 01:17:49
2
Gigi :
यस्तो तिर चाहिँ आखाँ जाँदैन के विकास गर्छ देशको
2025-10-14 11:30:47
4
🌹khemu nepali🇳🇵🇶🇦 :
याे पालेकाे बुढा बा अामा छैनन कि
2025-10-15 06:42:18
1
Khrist Tamang🛐✝️ :
नेपाली हो गारो छ🙏
2025-10-15 06:39:33
1
bishaalshiwakoti5 :
गाडकको गल्ती छैन सबैजानाले हतार गरेपछि के गरनुर ठेलेकाे पनि छैन
2025-10-15 06:21:52
1
Sita Khadka Kc :
यो गार्ड कहाँको यसलाई कारबाही गर्नुपर्छ
2025-10-15 06:12:25
1
Suresh Pariyar :
यो कस्तो पागल रछ
2025-10-14 14:35:59
3
Bhim Rawat 🇷🇴🇹🇩 :
हर कुरा मा राजनिती नेपाल को बेब्स्था
2025-10-14 21:23:25
2
To see more videos from user @journalistsamjhanarai, please go to the Tikwm
homepage.