चन्द्र भण्डारी कांग्रेस पार्टीभित्रको राम्रो नेता हो। चन्द्र भण्डारीको राजीनामा आवश्यकता छैन। र चन्द्र भण्डारी कांग्रेसको सभापति पनि होइन चन्द्र भण्डारी जस्तो नेता कांग्रेसभित्र सबैजना हुन्थे भने देशको हालत आज यस्तो हुँदैनथ्यो। र म कांग्रेस सपोर्टर पनि होइन तर राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न चाहिँ सिकौँ🙏
2025-10-14 08:29:03
62
Amir Dhakal517 :
पत्रकार ले शहि जवाफ भेट्याे बल्ल
2025-10-14 08:36:15
99
📡📡🔭📡🔐🔏🔒🔏No network 🛜 :
सहि कुरा गुल्मेली हो गुल्मेली 😆😁😁😄😃
2025-10-14 19:50:42
0
00000 :
नेपाल बिगार्न १००% पत्रकारको पनि हात रहेको छ।
2025-10-14 09:02:30
38
pyuthani :
चन्द्र भण्डारी लाई सलाम छ
2025-10-14 08:24:21
19
थापा मान :
झोले पत्रकार लाई सम्मानित नेता चन्द्र भण्डारी ज्यु ले राम्रो सबक सिकाइदिनु भयो
2025-10-14 10:51:25
26
Royal 🫡 :
पत्रकार कोमा मा गयको होला कि अंग्रेजी बूजेयो होला की 😂😂😂😂
2025-10-14 16:34:44
3
manju :
ठिक पारे👍👍👍 राम्रो नेता हुन
2025-10-14 08:31:25
26
Devika Bhandari :
राम्रो मानिस हो चन्द्र भण्डारी
2025-10-14 11:27:19
8
Thapa8888 :
पत्रुकारले आफ्नो हैसियत भेट्यो🤣🤣🤣🤣 good job चन्द्र दाइ!!!
2025-10-14 08:46:11
7
Padam Laxmi Mewahang :
पत्रकारसँग पनि अलिकति संवेदना होस । चन्द्र भन्दारी ज्यु त धेरै राम्रो मान्छे हो नि ।
2025-10-14 15:04:55
6
माया काे राजा 🗽☔️☄️ :
पत्रकार ले शहि जवाफ भेट्याे बल्ल
2025-10-15 00:01:57
0
Pampha Khanal :
ठिक उतर दिनु भयो 🙏
2025-10-14 11:21:43
8
Durga Poudel :
:सहि भन्नू भयो।
2025-10-14 09:15:46
9
Laxman Pangeni67 :
right
2025-10-14 21:28:33
0
ssad41 :
दाजु यत्ती को दम देखाको मा धन्यवाद
2025-10-14 09:20:56
8
Jc Dilliram Pokhrel :
पड्काउनु है बा हावा प्रश्न गर्नेलाई
2025-10-14 07:52:04
9
ঔৣBåðBöýঔৣ :
tyo jhole patraukar khai ta
2025-10-14 09:15:01
3
MR. Grg :
भतुवा पत्रुकारलाई चन्द्र भण्डारी कस्तो मान्छे हो भन्न्ने थाहा नरहेछ भोसोडि दले पत्रुकार 🤔🤔🤔
2025-10-14 17:35:38
1
To see more videos from user @rampokharel2028, please go to the Tikwm
homepage.