मेरो ललितपुर मा जमीन छ यता बसेर तरकारि खेति गरेर गाई हरु पालेर बाबु नानि लै पडाऊने हो भनि म केही समय को लागी सहयेग गरने छु मलै फोन पाऊ ९८५१११००७१ ल पु
2025-10-14 10:20:04
500
Puran pokhrel :
यो सामाजिक सञ्जालमा बोल्दा ठूलो कुरा गरेको जस्तो हुन्छ मेरो चितवनको चौकी डाँडा भन्नी ठाउँमा मेरो हजुर बुवाको24बिघा जमिन छ आउनुस गरेर खानु हाम्रो जमिन पनि हेरचा गर्दिनु म तपाईंको नाम मा अलिकति जग्गा पास नै गर्न लगाएर दिन्छु दिन्दकी कै छैन एक मुठी सास हुन्जेल सम्म हो सबैले खानी भात हो जानी घाट हो 9829211163
2025-10-14 18:05:56
78
PremRegmi16 :
मेरो धादिङमा १० रोपानी जग्गा छ छोरा ठुलो कमाउनि नहुन्जेल बसेर कमाइ खानु ९८०१०६७६७४ .
2025-10-14 13:51:07
162
💕💕तिम्रो कालि अन्जना 💕💕 :
पैसा नभए नि परिवार साथ हुनु ठुलो कुरा हो
2025-10-15 00:39:15
17
Muna :
हाम्रो तनहु मा आउनुस मेरो घर खाली छ कोइ बस्दैन हजुर हरु ले सरसफाइ गरेर बस्नु
2025-10-15 02:13:47
20
Zetho Daae :
छिटोभन्दा छिटो मगर समाज को ध्यानाकर्षण होस यो परिवार माथी 🙏
2025-10-14 12:58:36
35
Kirati :
Tyo ghar beti ko ghar xitai jaleko herna pau
2025-10-14 09:31:11
81
JALIL MIYA(स्याङ्जाली)म :
एउटा कुराले त दुःख लाग्यो। तर अर्को कुराले चाहिँ खुसी पनि लाग्यो। यस्तो दुःखमा पनि साथ दिने श्रीमती पाउनु भनेको त ठूलो भाग्यमानी हो।
2025-10-14 12:55:27
145
pokhreli_sani :
pokhara aaunus ma ghar milaidinxu gari khane khet bari tannai xa
2025-10-14 13:55:21
34
अन्जली दवाडी :
हाम्रो नी घर छैन अ रु कै घर मा जनछ होला जुनी
2025-10-14 09:23:38
25
Pakhreen पाख्रिन कुमारी लामा :
कहाँको घटना हो यो यदि बस्ने बास नै नभएको हो भने बस्ने घर अनि खेति गरेर खाने जमिन पनि छ धादिङमा मलाइ सम्पर्क गर्नु होला 🙏
2025-10-14 18:05:52
13
Kedar Acharya :
हे स्थानीय सरकार!! ठूला कुरा गर्न छोड्नुहोस्, पहिला यी परिवारलाई टाउको लुकाउने छाप्रो बनाइदिनुहोस् !!😢😢😢
2025-10-14 09:34:52
170
Dinesh Dhakal :
मेरो गाउँ पठाउन गाउँ खाली छ यहाँ यो बिजोग छ
2025-10-15 01:23:17
5
Prabin karmacharya :
बसाई सराईको क्रममा पहाडमा धेरै राम्रा राम्रा घरहरु खाली भएका छन्। उहाँहरुलाई त्यस्ता घरहरूमा राख्दा घरको पनि संरक्षण हुने खेतबारीको पनि संरक्षण हुने यसो गर्दा कसो होला
2025-10-14 14:20:05
19
रिसिता खत्रि गुल्मेली चेलि :
म यक घर मिलाइ दिन्छु खेत छ गरेर खानु पर्छ 2 कोठाको घर छ plz मलाई समपर्क गर्नु होला
2025-10-14 18:54:15
2
Sujan Baral011 :
जनाता ओडारमा बस्न बाध्य छन् अनि नेताका छोराछोरी हिल्टन होटेल त्यो पनि भ्रष्टाचार गरेको बाउको पैसाले अनि चल्छ गणतन्त्र ??? पहिले जनताको जीवन स्तर राम्रो हुनुपर्यो अनि बल्ल नेताले हिल्टन होटेल जस्ता 50 वोटा खोले पनि सुहाउछ दुबई मा ब्रुज खलिफा तेहांका राजाले बनायेका हुन तर त्यहाँ का जनताको जीवन स्तर हेर्नुस् कस्तो छ अनि पो सुहाउछ तेत्तिकै आगो लगाये होलान् र जनताले पहिले 62/63 मा माओवादी ले कसैको जिम्मा लियेर आज कोहि सरकारले पालेको येउटा रिकर्ड छ होला र ???? बिचरा जेन्जी हरु आमा संझेर कपाल फुलेको देखेर प्रधानमन्त्री बनाउन सिफारिस गरे तर के गर्नु आस गर्नु बाहेक अरु केहि उपलब्धि छैन चुनाव गराउनें मात्रै रे चुनाव गरेसी को आंउछर जेन्जिको माग पूरा गर्छ छ केहि ग्यारेन्टी ????? कानुन संशोधन गरेर पुरै दल खारेजी हुनुपर्छ लाजनिती दल धेरै मात्रै भय सिन्को नभाच्ने खाली दल युनियन खोलेर हुन्न आफ्नो काम के जिम्मेवारी के सरकार को के जिम्मेवारी जनताको जिम्मेवारी के कर लिन्छौं बिकास गर बिकास गर्दैनौं कर सिस्टम नै खारेज गर 0% कर सरकारले आफ्नो कमाइले देश चलाउने जनताको कमाइ बाट देश चलाउने सिस्टम खारेज गरौं 🙏🙏🙏
2025-10-14 08:55:16
52
⚡𝓲𝓷𝓿𝓪𝓵𝓲𝓭 𝓾𝓼𝓮𝓻⚡ :
Odar mai basna ta pardaina, gau ma ghar haru kati khali xan, ghar kurdiye hunthyo khetipati garera khayeni dinthe vanne kati xan.
2025-10-14 09:28:04
2
Prakash Thapa(Tanahun)🇳🇵🇳🇵 :
Mero ghar tanahun ma ho mero 40 ropani gari khana khet bari xa mero number 9705872181
2025-10-14 15:23:06
5
छुच्ची मगरनी :
कोही कोही घरबेती त लास्तै निर्दयी हुन्छ 😭😭
2025-10-14 12:31:53
28
sushma :
सबैले अलिअलि मिलेर जति सकिन्छ त्यति सहयोग गर्यो भने सबैभन्दा ठूलो धर्म हो। धेरै गर्नुपर्छ भन्ने छैन। रु.१०० रुपैयाँले नै धेरै हुन्छ त्यही भएर सबै मिलेर सहयोग गरौं कसरी सहयोग गर्ने हो थोरै थोरै भएपनि गर्छु
2025-10-14 12:00:44
12
🇳🇵MAGAR AAKASH🇳🇵🇦🇪⚔️⚔️ :
Rolpa ma mero jagga tanna xa tya ghar banayerw kheti gare thik holla👍️👍️✅💯
2025-10-14 14:50:14
2
M-😶D-G :
के गर्नु, यो गरिबी हटाउने, रोजगार सिर्जना गर्ने, देश र जनता धनी बनाउने सरकार कहिले बन्ला नेपाल मा, बिजोगै बिजोग छ धेरै मानिसको।
2025-10-14 15:25:42
3
गिता मगर :
मसँग त केही छैन सहयोग गर्नलाई भिडियो रिपोस्ट र सेयर गरेको छु। है। यो परिवार खुसी भएको भिडियो परिवारले घर पाएको भिडियो देख्न पाउँ। यही कामना गर्छु😥🙏😥🙏
2025-10-16 00:01:08
1
@Anmol :
सर नमस्कार 🙏 म बाग्लुङ गल्कोटबाट हो वहाँहरुको आफ्नो राम्रो व्यवस्था नहुनजेल मेरो यउटा घर खाली छ मेन बाग्लुङ बुर्तिबाङको हाईओय बाटोमा छ आफ्नो सानो तिनो व्यवसाय गरेर खान पनि सकिन्छ,यदि वहाँहरु त्यहाँ वस्न खुसी हुनु।हुन्छ भने मैले दिन्छु मलाई यक पैसा पनि चाहिंदैन वजुलीको विल तिरेर वस्दा हुन्छ , म हाल जापानमा छु सबै परिवार संगै यतै छु ५/७ वर्ष ढुक्क वस्दा हुन्छ मेरो कुरामा सहमत हुनु हुन्छ भने मलाई ईनवक्स गर्नु होला पिलीज 🙏🙏
2025-10-14 13:52:22
12
Aashika Dhakal :
सबै श्रीमती पैसाको पछि मात्रै लाग्दैनन्❤❤❤
2025-10-14 16:20:54
5
To see more videos from user @nepalinlife, please go to the Tikwm
homepage.