बुझ्नेलाई श्रीखान्ड नबुझ्नेलाई खुर्पाको बिड भनेको यहि हो😂
2025-10-14 14:16:39
688
bidur :
देश गाजा र भाङ खायर चल्दैन,,बाच्नको लागि सुन र हिरा पनि खायर हुन्न ,,अन्न नै खान्नु पर्छ है,बालेन बोले वा अरु जो कोहिले बोले,,जय कृषि 🙏🙏
2025-10-15 14:51:07
0
Abhishek Shrestha :
Metaphor na bhanekonk raixa?? 😂😂😂
2025-10-15 18:34:09
0
Hari datt joshi :
किसान ले फलाएको न खाए गु खान छ रे
2025-10-14 14:32:37
193
राम राम :
: श्रमजिवि किसानलाई फोहर भन्नेले के खान्छ रे?
2025-10-14 13:22:04
378
sùŕèñďŕà rauniyar ♥️💐 :
💬 शब्दार्थ:
जलझैँ शीतल = पानीजस्तो चिसो, तातो नहुने, शान्त र सन्तुलित
फूलझैँ कोमल = फुलजस्तो नाजुक, कोमल र सुगन्धित
सुन न पित्तल = न त सुनजस्तो चम्किलो, न त पित्तलजस्तो बनावटी (नक्कली)
किसानझैँ फोहर = किसानजस्तो माटोमा काम गर्ने, हात फोहर तर मन शुद्ध
yetti ne jandenau vane Mero lauda khau
2025-10-15 05:42:52
2
🦚 :
Yo lekhney ni mafi magney hola ni
2025-10-15 10:05:53
4
❤️简单素居❤️🥰 :
फोहर छ हौ फोहोर हैन 😅
2025-10-14 17:07:58
1
Bhumi kanxa🇳🇵 :
सत्य नै हो किशान फोहरि नै हुन्छ्🇳🇵
2025-10-14 17:11:35
16
Happy Club :
@Aquarius ♒:💬 शब्दार्थ:
जलझैँ शीतल = पानीजस्तो चिसो, तातो नहुने, शान्त र सन्तुलित
फूलझैँ कोमल = फुलजस्तो नाजुक, कोमल र सुगन्धित
सुन न पित्तल = न त सुनजस्तो चम्किलो, न त पित्तलजस्तो बनावटी (नक्कली)
किसानझैँ फोहर = किसानजस्तो माटोमा काम गर्ने, हात फोहर तर मन शुद्ध
yetti ne jandenau vane Mero lauda khau
2025-10-14 17:37:44
14
DAYARAM YADAV WELKIN🌹 :
किशान चाहिँ झोलेवाला रहेछन
2025-10-15 13:47:36
1
Bodhraj Niraula :
प्रतीक का रुपमा किसान हाे ।
2025-10-14 17:31:27
2
Acharya Prem :
hero balen
2025-10-15 03:05:22
1
biraj_💤 :
पहिले एक पटक पढ्नुस्। नबुझे दुई पटक पढ्नुस्। अझै पनि नबुझे तीन पटक पढ्नुस्। अझै पनि बुझ्नुभएन भने की त स्कुल भर्ना हुनुहोस या त अस्पताल भर्ना हुनुहोस। अनि फेरि पढ्नुस् । अनि बल्ल कुरा बुझिन्छ । यति गर्दा पनि बुझ्नुभएन भने यो बुझ्नुस् की तपाईंको बाँकी जीवन मानसिक रोगी भएरै सकिन्छ ।
2025-10-14 14:51:22
2
Sameer Gharti Kshetri :
गांजा खायर लेखेको थीयो होला
2025-10-15 03:22:38
1
Ⓜ️🅰️n🅾️j :
शब्दार्थ:
जलझैँ शीतल = पानीजस्तो चिसो, तातो नहुने, शान्त र सन्तुलित
फूलझैँ कोमल = फुलजस्तो नाजुक, कोमल र सुगन्धित
सुन न पित्तल = न त सुनजस्तो चम्किलो, न त पित्तलजस्तो बनावटी (नक्कली)
किसानझैँ फोहोर = किसानजस्तो माटोमा काम गर्ने, हात फोहोर तर मन शुद्ध
2025-10-15 05:21:50
1
🥦 :
Book bata copy gareko
2025-10-15 11:39:42
2
LOYAL BOY :
abe yr tyo line ko aasaya k tyo bujhna
2025-10-14 13:38:05
1
Poonam Yadav😇 :
ekarka ko aalochana gardae basne bani hatau.
2025-10-14 13:27:34
1
❤️मैले मायाले दिएको चिनो❤️ :
यहि फरक छ टुप्पा बाट पलाएको बालेन र जरा बाट पलाएको हर्कमा जय माटो जय किशान🙏🙏🙏🙏🙏🙏
2025-10-15 02:01:56
1
Lekha Thapa :
राष्ट्रिय झण्डालाई फेटा लगायर राष्ट्रवादी भइन्छ र मनुवा !!!
2025-10-15 01:58:31
1
𝐌𝐑☙𝑲𝑨𝑱𝑰.... :
पढ्न त आउँछ होला नि 😂😂😂
2025-10-15 02:58:47
2
Sant Kripal Agrahari :
यस्को पहिल अर्थ बुझौ अनि मत्र आलोचना गरौं । यस्को आलोचना गर्ने हो भने पहिला लक्ष्मी प्रसाद देवकोटा को आलोचना गर्नु पर्छ । यो लक्ष्मी प्रसाद देवकोटा सत्य कविता को पंक्ति हो।
2025-10-14 16:01:48
1
user17439500760972 :
ट्यापे लाई के भन्ने र खै
2025-10-14 15:32:19
43
To see more videos from user @uskhabaronline, please go to the Tikwm
homepage.