@newsmandu: हामी नेपाल’का संस्थापक सुदन गुरुङले जेनजी आन्दोलनका बेला विद्यार्थी र युवामाथि अन्धाधुन्ध गोली बर्साउँदा राजनीतिक दलका विद्यार्थी र युवा संगठन कहाँ थिए भनेर प्रश्न गरेका छन्। एमालेको अनेरास्ववियु र कांग्रेसको नेविसंघले भदौ २४ मा भएका तोडफोड र आगजनीमा दोषी ठहर गर्दै आफूविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिइरहँदा सुदनले उनीहरू कसको हितका लागि खुलेका हुन् भनेर टिप्णी गरेका हुन्। ‘आफ्नो देशमा सुशासन कायम होस्, देशमै वस्ने वातावरण बनोस् भनी शान्तिपूर्ण आन्दोलनमा जाँदा देशको भविष्यका कर्णधार विद्यार्थी र युवाहरूमाथि अन्धाधुन्ध गोली वर्षाउँदा यिनै विद्यार्थी र युवाका नाममा खुलेका विद्यार्थी र युवा संगठनका हर्ताकर्ता कता लुकेका थिए’, सुदनले मंगरबार राति फेसबुकमा लेखेका छन्, ‘अबोध बालबालिकामाथि गोली बर्साएर ७५ जना विद्यार्थी र युवाहरूको हत्या गर्दा चुपचाप बस्ने विद्यार्थी र युवा संगठनका नेताहरू तिनै बालबालिकामाथि गोली बर्साउने आदेश दिने नेताहरूको बचागमा निर्लज्ज रूपमा उत्रेको देख्दा प्रमाणित भएन र तथाकथित विद्यार्थी र युवा संगठनहरू कसको हकहित लागि खुलेका रहेछन् भनेर!’ उनले प्रश्न गरेका छन्, ‘भोलि विद्यार्थी र युवाहरूमाझ राजनीति गर्न जाँदा सबैले यो प्रश्न गरौँ- हाम्रा साथीहरू सहिद हुँदै गर्दा तपाईंहरू कुन नेताको चाकडी गर्दै हुनुहुन्थ्यो?’ #sudan #news #newsmandu
तिमीले चै के गऱ्यो भाषण दिने र चुनाव वातावरण मिलाउने बाहेक
2025-10-15 07:42:44
1
@NB Gurung :
lukera baseka thiye sir marinxa bhanera
2025-10-15 04:59:24
30
Hakim Saab :
प्रश्न सहि छ?
2025-10-15 09:24:40
22
Uttam Gurung :
सहि कुरा गर्नु भयो सुदन भाई
2025-10-16 02:18:32
8
samundra :
सबै पार्टी का झोले भएपछि के लाग्छ र
2025-10-15 07:29:58
30
rahul_khadka24 :
point to be noted 😃
2025-10-15 04:37:11
31
😍Nicky 🥰🤫 :
kuro sahi ho
2025-10-15 10:51:49
7
Harish :
kp ko gulla samatdai baseko thiya😂
2025-10-16 17:31:48
2
kiran rai :
Right
2025-10-15 06:57:28
4
Anil Karki :
Sudan gurung ramro manxe ho🙏❤️🥰
2025-10-17 16:30:07
0
Rameshwor Maharjan :
बिद्यार्थी संगठन खारेज union खारेज गर्नु पर्छ
2025-10-15 09:44:45
17
Grz_🇳🇵🕶️ :
बल्ल कुर्सीले न्याय पायो।अब नेपालको बागडोर सुदन जी हजुरले सम्हाल्नुपर्ने देखियो हजुरबाहेक अरु कसैले केही गर्न सक्दैन।🙏🙏🙏🫡🫡👏🏻👏🏻
2025-10-16 02:59:42
4
Kulung_Sudip_02 :
True.
Kata thiyo sabaijana?? Aaulu khadai thiyo garma basera.
2025-10-15 08:43:40
6
Bishal Nepal :
bro kasalai sodhako timi ley.!! tini haru ta neta ko organisation ho !!
2025-10-15 04:23:11
6
Basanta Magar :
good qoins
2025-10-15 06:00:45
3
vijaychaudhary9180 :
सुदन को बिधर्थि झोलेहरुप्रतिको प्रस्न सहि छ। काम कारवाही चै Fast andFurious हुनुपर्यो।
2025-10-15 09:17:30
7
RajBasnet :
Truth.its bitter but it is what it is.
2025-10-15 07:56:46
3
Sagar U :
अहिले को देशको प्रस्तिथीमा सुधनले देश जोगाको छ
सुधनले सरकार ढलेको बेला बिदेशीले हस्क्षेप गर्रन सक्ने आपत कालिनमा जेन्जीको कुनै पनि लिडर नभाको भेला बार्रताको आर्रमिले आन्दोलनमा गर्रने भनेर नाम र फोन नमर टिपाऐका सबैलाई कल गरेर बार्रताआउनुस भन्दा कोहि अगि सरेन सबै डराऐर नगाको बेला सधन बार्रतामा ग देश जोखिम बाट बचाको छ तो हामो् लागि
ठूलो गुन लगाको छ सुधन गुरुङले उहालाई सबैले धान्यावाद दिनु पर्रछ 🌹🌷
2025-10-17 17:05:56
0
kiran kumar Shrestha :
right🥰
2025-10-15 05:30:16
4
munna :
Good question bhai!!!
2025-10-15 07:55:16
5
Yakthungsa☸️ :
प्रश्न सहि छ👍
2025-10-15 13:18:32
3
To see more videos from user @newsmandu, please go to the Tikwm
homepage.