छोरा छोरि नै नभएको लाई के ठ उनि हरुलाई गुमाउनु को पिडा नेपाली आमा को कोख रित्ताउने हत्यारा हॊ के पी ओली हत्त्यारा यो हत्त्यारा लाई कडा भन्दा कडा सजाय होस्
2025-10-15 18:38:28
0
Firsts names :
एमाले केन्द्रिय कमिटी बैठक मा ओलिका गुन्डाहरुले उपाध्यक्ष ईश्वर पोखरेल बोल्न दिएनन् , पोखरेल माथी आक्रमण भए लगत्तै उनी हल बाट भागे , अब उनलाई बचाउन नेपाली सेना आउन पर्ने चिन्ता
2025-10-15 09:09:48
0
bidur Adhikari :
अहंकार र म नै ठिक भन्ने गलत बिचार
2025-10-15 09:06:27
0
Dipesh Rokka :
यत्रो हुँदा नि यै पनौती देश सकाउने लाई देखिरन पर्नि
2025-10-15 10:03:38
0
Bhim Aviral :
हेर कति क्षुद्र भाषा बोल्दै छ यो गुमाले 😡😡😡
2025-10-15 08:44:15
0
clutch cargos viii222 :
ABA yo hatyara apradhi vrastachari VAGODA lai boli party Kaha pugney ho
2025-10-15 13:28:54
0
Nirmalkumar Sharma :
एहै
देशै भर आगो बल्दा खेरी
छातीमा गोलि चल्दा खेरी
गुड सारि हिनेछ कागैले
त्यो पनि अर्काको पागैले
ट्यार ट्यार कराउने कागैको काम
जपेर १०० चोटि एउटैको नाम
एहै
।।।। धानको किरा धान चरी ।
गोब्र्या किराको मनपरि
दरवार जलेर खरानी
७६ जनाको परानी
भयो नि दैब परलोक आफ्ना त होइन्न के को शोक
एहै
पैसाको धुवाँ आकासै मा
युवाको लास आयो बाकसै मा
बनायो अरे AI ले
पत्यायौ हामिले के खाइ के
एहै
रगतको दाग छैन सुकेको
४५ दिने तिथि छैन फुकेको
उठाउने फेरि रे मरेको लास
चाहियो रे फेरि त्येही महलमा बास
रोड तत्ताउन आउने रे
रगतको टिको लाउने रे
सेबारो
2025-10-15 12:29:14
0
Firsts names :
76 जना निर्दोष जनताको हत्यारा ओलि चोर मुर्दाबाद
2025-10-15 09:07:31
0
To see more videos from user @online_khabar, please go to the Tikwm
homepage.