अगाडि गयर यतिको खुलेर भन्न सक्नु नै महानताहो, जो अगाडि गयर बोल्न सक्दैन पछाडि लुकेर टुलुटुलु हेर्छ, उसैले हो योबाबुको मजा उडाउने, हार्दिक बधाई छ बाबू।।
2025-10-16 02:57:22
414
Jekin🇳🇵Kirati❣️ :
कडा भाइ र्याप गीत जस्तै भाषण😀
2025-10-17 07:12:30
2
Ajitgurung123 :
भिटेन जिबब लाउरे लाइ फेल खुवायो भाइले
2025-10-16 03:38:10
143
SG🖤 :
यो बाबु के भयो होला यो प्रतियोगिता मा प्रथम दोस्रो देस्रो??
2025-10-16 11:53:53
6
Krishna Mahat CR7👑🫶⭐ :
बाख्रा को पुच्छर खाएको जस्तो छ भाईले ,छट्पट छट्पट मात्र गर्छ त 😂😂
2025-10-16 12:41:08
15
jhalak xettri53 :
दुर्गेस बहुला को भाइ होक्या यो झल्लु🤗
2025-10-16 00:53:51
11
Ziten Rai :
आफूसङ्ग कला पनि नहुनु अनि अरूको कलालाई खिसी उडाउने मेरो देशका नागरिकहरुलाई पनि मेरो दुई माझी औलाको नमस्कार छ!
2025-10-16 05:49:57
47
Raj Lama✅9️⃣ :
यो भाइ भविस्यमा र्यापर बन्छ पक्क😂😂
2025-10-16 03:25:57
68
Ninal Gurung (गाइने) .पर्वत, :
हैट कुन खाले गुरुङ्ग परेछ गाठे तर जेहोस बिश्व भरीका नेताहरु को भन्दा कयौ गुन फरक राम्रो भनाई सुन्न पाईयो, उज्जल भबिस्य को कामन छ
2025-10-16 05:22:39
15
Dear Karan ✌️🇰🇷 :
Machine ma kaam gardai vdo herda ... ramrai rap garyo hola vaneko Tw caption ma arkai lekhe raixa 🤪🤪🤪
2025-10-17 08:45:16
2
dream place86❤️❤️ :
यति को सानो उमेरमा यतिको आट भकै हो भाइ लाई प्रगतिको लाखौ शुभकामना सारै राम्रो छ lबच्चा को यति उसमा भको कला नै भन्दा राम्रो होला खिल्ल्ली उडाउनु भन्दा पनि हौसला दिनु जरुरी देखीन्छl धन्यवाद❣️❣️❤
2025-10-16 18:56:26
3
@moon🌙12 :
@@moon🌙12:मलाइ बरु थाहा रहेनछ, दसैको बारेमा 😂अनि तिहार मा गोरु को पूजा पनी गरिन्छ र 😂😂
2025-10-16 07:30:51
1
Nisha pokhrel :
मेरो त अलि धेरै मान्छेको अगाडि जान पनि खुट्टा लटपटाउछन 😃😃
2025-10-17 04:50:23
6
Suresh Shresth356🌹👮♂️✈️ :
काको हो यो भाइ कडा छ यसैगरी प्रगति हुँदै गयो भने नेपालमा तहल्का पित्छ भाइले💓💓💓💓
2025-10-16 20:01:48
1
PmdlmaBRT#Panch@nrtn :
V10 ko vai V9 , salute for your confidence
2025-10-16 11:02:16
4
✩𝐑𝐞𝐤𝐡 𝐥𝐢𝐦𝐛𝐮 ❁ :
जो कुनै पनि कुरामा अघि बढ्न सक्दैन, जसको क्षमता भनेकाे नैअरुले गरेको काम क्रियाकलाप, प्रस्तुति टुलुटुलु हेरेर मात्रै बस्ने हो। हो त्यसले हो याे भाइ को मजाक उडाउने ,,,,,भाइ को हिम्मत शाहस लाइ उच्च सम्मान छ
2025-10-17 03:28:25
1
プレム ❤️❤️🇳🇵🇯🇵 :
rapper fix hunxa yo vai🤣
2025-10-17 08:27:12
2
Bista💚 padam👕3 :
yo babublai 1st price dinu vo🥰🥰🥰
2025-10-17 09:53:18
1
लेकाली कान्छा🇳🇵 :
गुरुङको छोरा पनि यस्तो हुन्छ भनेर बल्ल थाहा पाए आज आफै गुरुङ भएर पनि!🙆♂
2025-10-16 16:10:52
4
Nœ🙅 NãMè🖤 :
Rap haneko jasto maniraxw vai le 😃🤭💐 any way confident is best 🫡💙
2025-10-17 02:24:20
2
Nave🕉️♾️ :
यो बाबु ले प्रथम सर्बोउक्रिस्ट पुरस्कार पाउनु परो नत्र आन्दोलन हुन्छ यहा😅
2025-10-16 23:05:31
4
Buddhiram Rai :
vitenko prerana ho hai babuharuma🥰🥰🥰🥰
2025-10-17 10:04:56
1
Tarami :
🌹🌹🌹🌹आहा कति मिठास , मार्मिक भनाइ , निडर पन, साहासिक अब्बल क्षमता भएको बाबु हुनुहुदो रहेछ , सम्मान छ, 🌹🌹🌹बाबु लाई !साथै यतिको प्रतिभा साली बनाउनुहुने शिक्षक शिक्षिका ज्यु हरुमा पनि मेरो सम्मान छ । बाबुको आगामी 🌹🌹🌹दिन हरु सहज र सरल बनोस,आउदै गरेको दिपावलीको पनि शुभकामना सहित उज्ज्वल भबिस्यको काममा बाबू धन्नेबाद।🌹🌹🌹🌹
2025-10-16 16:04:14
1
PK Lama :
confidence majja le dekhiyo baabuko Ali Anushashit bhayyo bhanne future raamro chha..
2025-10-17 10:11:53
1
To see more videos from user @tiktokfunworld123, please go to the Tikwm
homepage.