आरजु देउवालाई बिनोद चौधरीलाई कोमल ओलीलाई सासद बनाउन ल्याइएको हो समानुपातिक
2025-10-15 19:10:47
150
🎲 :
यो व्यवस्था नै खराब छ तिम्ले भारी पुष्टि गरे पनि।
2025-10-16 03:17:05
37
Neesham KC :
दिदीले भन्नुभएको कुरा बिल्कुल सही हो, तर नबुझ्नेहरूले त्यसको गलत अर्थ लगाइरहेका छन्। समानुपातिकको महत्व अत्यन्तै छ।
यदि जनै लगाउनेले जित्दै गर्दा जनै नलगाउने हार्यो भने?
यदि पुरुष जित्दै गर्दा महिला हारिन् भने?
यदि क्षेत्री–ब्राह्मण जित्दै गर्दा दलित–जनजाति हार्यो भने?
यदि पहाडी जित्दै गर्दा मधेसी र हिमाली हार्यो भने?
त्यसैले समानुपातिक आवश्यक छ। समावेशी समानुपातिक हुनु पर्छ — वडा स्तरदेखि संसद् सम्म सबै समुदायको उपस्थिति हुनुपर्छ, तबमात्र यो साँचो समावेशी समानुपातिक हुन्छ।
केही ठाउँमा यसको दुरुपयोग अवश्य भएको छ, तर त्यसको अर्थ यो होइन कि समानुपातिक नै गलत हो।
2025-10-16 01:41:58
20
U meh sh :
७ करोड यत्तिको बुझ्ने महिला खासै हुँदैन👍
2025-10-16 13:47:47
8
💫झाँसीकी रानी🫰🧿 :
Akdam 💯
I agreed ❤
2025-10-16 00:52:39
18
The Mistery :
Beauty with a brain. सौन्दर्यताको साथमा बुद्धिमता।
2025-10-16 05:45:10
0
Find Your Solution 365 :
ekdam correct
2025-10-15 17:48:50
11
Debendra Acharya :
नियम भन्दा नियत खराब
समानुपातिक को मज्जा ले दुरुपयोग भएकै हो ! नेपाली कांग्रेस,एमाले ,मावोबादी सहित प्राय सबै दलले मोज गरेकै हो
2025-10-16 02:26:38
9
Kailash :
Please edit the sambhidhan
2025-10-16 02:45:24
1
tjoshi_tj :
so true
2025-10-16 01:19:07
1
LEO ......KC🚩 :
She is brilliant lady छरलङ बनाइदियो सबै less then 1 minute मा
2025-10-16 18:50:05
0
Roma Gurung :
agree
2025-10-16 02:18:37
1
Muktinath Chapagain :
👏👏👏 Sahi kura 👍
2025-10-16 01:44:01
6
Rjung Shahi :
माचिस नियत खराब छ भने कुन मेकानिकले ठिक गर्दिन्छ त नियत? कसैले ठिक पार्दैन कसैको नियतलाई, ठिक पार्ने भनेको कडा निरंकुशताले मात्रै नियतलाई ठिक पार्छ।
2025-10-16 09:18:09
0
looking for a UGC creator. :
A system that's not immune to misuse isn't a good system at all. A political system that's based on assumptions that everyone is good, caring and honest is destined to fail. A Constitutional monarchy is a must if the nation has to survive.
2025-10-16 13:58:02
0
Arun Tamang88 :
मनछाेयाे दिदी वास्तबमै बेतिथीनै छ।
2025-10-16 13:19:34
0
うちはフガク :
Yespaxi ko baburam le gareko explanation suna aani thahaaa hunxa yeha kati galat hunu hunxa. System nai kabja ma xa.
2025-10-16 07:00:05
0
️ :
kasto babal analysis
2025-10-16 04:45:51
0
November_20_First 🐾 :
bold statement 🔥🔥🔥
2025-10-16 18:26:26
0
South Asian :
तिम्रो कुरानि ठिकछ तर नेपाल मा नियत मात्रा हैन नियम पनि कम्जोर छ