एउटा हिन्दु ले यसरि बुद्ध लाइ सम्मान गर्छ पुज्छ, हाम्रो घर मा बुद्ध को मुर्ति हुन्छ तर त्यहि हिन्दु लाइ गालि गरेर आज बुद्ध मार्गि हरु आफ्नो पवित्र धर्म छोडिरहेका छन, अनि धर्म परिवर्तन गरेकाहरु पनि नेपाल बुद्ध को देश हो हिन्दु को होइन भन्दै दुबै पक्षलाइ चिढ्याउदै फाटो ल्याइरहेको छ्। हामि सबै एक हो हामिलाइ एकताको सुत्रमा बाध्ने नेपाल हो। सबै धर्म मान्ने सबै जातजाति हामि समान छौ। धर्म खराब हुदै होइन त्यसको दुरुपयोग गर्ने ब्यक्ति खराब हो।
2025-10-16 03:15:07
35
Sirish Dhakal 🌿 :
खेलाडीले यसरी देशलाई बिश्व सामु देशलाई चिनाउछन ,मेरो देश बुद्वकाे भुमि ,म शान्ति प्रति कटिबद्ध छु भन्ने संकेत हाे ।जय नेपाल ।
2025-10-15 20:44:07
429
Raaz 👑 :
एउटै त मन छ कति पटक जित्छौं सोमु दाजै 🙏🥰
2025-10-15 22:57:38
153
असोक तामाङ 🤟 :
शुभ बिहानि सबैमा ♥
2025-10-16 01:09:36
115
भरत रेग्मी(voice of people) :
aru hoina ek choti India lai harayeko hernu man xa
2025-10-16 01:15:25
44
dubai Rider pema sherpa✌️ :
🙏🙏
2025-10-15 19:31:37
41
गणेश. घर्ती ❤🇳🇵🇸🇦 :
🙏🙏🙏🙏🙏
2025-10-15 22:29:48
37
Shyam BK :
तिम्रो सानो सानो हर्कत पनि हाम्रो लागि निकै गर्ब लाग्ने हुन्छन
2025-10-16 02:39:33
32
Dev magar 0055 :
सेलुट छ सोम भाई
2025-10-15 22:30:36
25
Ankit Awasthi Upadhyay🇳🇵 :
देश चिनाउने खेलाडी नै हो। हार्दिक बधाई।
2025-10-16 03:16:05
21
Deep Loksewa :
world cup मा एकपटक सब्बै टिमले नै ground मा ध्यान गरेको देख्न पाउ🥰 बुद्ध ले दिएको मार्ग किताबमा पढेर मात्रै नभई व्यवहारमा नै उतारौ।
सुन्दर शान्त विशाल देशको परिचय शान्तिपूर्ण ढंगले दिऊँ।🥰🥰🥰
2025-10-16 02:37:44
17
R P Rijal :
बुद्धम् शरणम् गच्छामी🙏🙏🙏
2025-10-15 21:28:12
16
Rohit niraula :
जय बुद्ध भुमि, जय नायक, सोमपाल कामि नबिर्सिने नाम सत सत नमन 🙏🙏🙏🙏
2025-10-16 00:06:13
13
Ranzu✅️ :
शुभ बिहानि सबैमा ♥
2025-10-15 23:59:56
13
लालमणि :
गौतम बुद्ध जन्मेका देशका नागरिक हौ हामी शान्त भएर खेल्छौ भन्ने सन्देश दिएका हुन सोमपालले ❤❤️❤️❤️❤
2025-10-16 01:03:35
11
SUNIL.THAPA.(🇳🇵🔛하준🇰🇷)💝.. :
गौतम बुद्ध जन्मेका देशका नागरिक हौ हामी शान्त भएर खेल्छौ भन्ने सन्देश दिएका हुन सोमपालले ❤
2025-10-16 01:00:36
11
To see more videos from user @milanlimbuofficial, please go to the Tikwm
homepage.