@deepakneupane545: विद्युत् तथा सडक सञ्जाल समस्या समाधानका लागि मागपत्र पेश प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री माननीय युवराज दुलालज्यूको नेतृत्वमा निर्वाचन क्षेत्र नं. २ भित्रका सम्पूर्ण विद्युत् तथा सडक सञ्जालसम्बन्धी समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवार मन्त्री कुलमान घिसिङज्यूलाई औपचारिक रूपमा मागपत्र पेश गरिएको छ। #GenZMovement #StopCorruption #YouthVoice #goviral #❤️😊