धान बारिमा पैसा फलेको त थाहा भयन तर त्यो पैसाले धान सक्यो भने किन्नु पर्छ भनेर होला 🤣🤣
2025-10-16 15:31:18
0
DEB GURUnG 134 :
धानको बोटमा नि पाईसा फल्ने राइछ नी🥰,❤
2025-10-20 14:17:41
0
Himkumari magar :
कुन ठाउमा रहेएछ पैसा फल्ने धानमा जानकारि गराउनुन
2025-10-19 18:09:51
0
ROSE💉 :
एउटै बोटमा मात्र किने फलेछ पैसा😂😂😂
2025-10-16 21:22:27
0
Tikapandeya123 :
हैन यसपाली त साह्रै रमाईलो गरियो त साथि
2025-10-17 15:27:39
0
sneha :
म आउदै छु है धान काट्न
2025-10-16 14:08:40
0
Chakra Thaapa32 :
हाम्ाे बर्दियामा धानमा पनि पैसा फल गाईज
2025-10-16 21:14:56
0
सिद्धांत अनुपम_1000 :
मिठो गितको साथ अति सुन्दर सर्बोउत्कृस्ट प्रस्तुतिलाई सपोर्ट हौसला प्रेरणा बधाई छ। अद्भुत कलाको उच्चसम्मान गर्दछु। हेरि नथाक्ने प्रस्तुतिलाई कुन शब्दले प्रतिग्या गरु जहाँ हुनुहुन्छ जीवन सुखसयले बितोस। यति सुन्दर प्रतिभालाई शुभकामना छ।
2025-10-16 14:04:25
0
Prince Harry❤️🇳🇵🔔 :
🤣🤣🤣🤣🤣🤣🤣paisa fala ko dahan ko botma kata ho yasto mani Aauna paryo🤣🤣🤣🤣