@aryan_cdry4: सुुवास पोखरेलको सारै घत लाग्दो कुरा , कस्तो थियो हाम्रो समाज आज कस्तो हुँदैछ ? गहिरिएर सोच्दा हो त कुरो #creatorsearchinsights #foryoupage #viralvideo #tiktoknepal🇳🇵 #unfrezzmyaccount

Newupdate
Newupdate
Open In TikTok:
Region: NP
Thursday 16 October 2025 15:07:09 GMT
44971
2481
171
283

Music

Download

Comments

deviramregmi1
बासबोटे रेग्मी कान्छो✊✊ :
माओवादी ले गर्दा मेरो बाउको बिरासत मैले पाइन त्यसैले रुदै माओवादीको खैरो खन्दैछु भन्न राउटे!!
2025-10-17 12:44:33
2
shreelakandri5
user6412369125809 :
होइन ।शोषक र सामन्ती ,ठगेर ,कामनगरि खाकाहरुलाई यस्तै हो ।आफ्नो बिरासत गुम्दा दुख लाग्नु स्वाभा।
2025-10-18 03:29:33
2
pralahadhthapa
Pralahadh Thapa :
तपाईको शब्दले बस्तबिक नेपालीहरु मन छोयो नमन छ हजुर । तेसैले यो प्रचण्ड लाई त कोशी मा जिउदै बगाउ पर्छ अनि मात्र सान्ती हुन्छ ।
2025-10-18 12:15:39
2
inspiration9756
Inspiration :
साह्रै सत्य र कटु यथार्थ, हार्दिक नमन 🙏
2025-10-17 12:01:17
42
shiva.shrestha3
Shiva Shrestha :
तिमिलाई तिम्रा बाउले १७ साल को कुरा सुनायनछन्
2025-10-17 02:40:56
5
prabin.thapa136
Prabin Thapa :
सम्बेदना मर्यो, समाजिक सहिष्णुता खल्बलियो भन्नुको तात्पर्य के हो? के बिसङतिको विरुद्ध नबोल्नु, नलेख्नु र चुपचाप सहनु चै समाजिक सहिष्णुता हो? हो, त्यो बेला निम्न बर्गहरु गाउका साम्भ्रान्त परिवार र धनीहरु सङ्ग डराउनु र उनिहरुको गुलाम बनेर बस्नु पर्थ्यो। दलितहरु चरम उत्पिडन चुपचाप सहनु पर्थ्यो। बिना कारण पिटिनु पर्थ्यो, त्यो बेलाको अवशेष समाजमा अझै पनि टड्कारो छ। तिमिहरुलाई त्यो बेलाको समाज ठिक थियो। उच्च जात बनेर छाती फुलाएर बाटो सबै कब्जागरी हिंड्न पाएका थिए। शासन सत्ता, सुरक्षा, अड्डा-अदालत र हरेक कार्यालयमा तिमिहरु हैकम र आबाज सुन्दथ्यो र अझै पनि छ। यसको विरुद्ध कानुनले केही सम्बोधन गरे पनि तिमिहरुको विरुद्ध बोल्न कसैको हिम्मत थिएन। त्यो आबाज र हिम्मत माओवादले दिएको हो। हो, म माओवाद सहि नै हो पनि भन्दिन। तर केही हद सम्म बिपन्न परिवार र पिछडिएका जातजातीको आबाज बनेको थियो, माओबाद।
2025-10-18 05:03:05
1
sinil.chhetri.kun
Sinil Chhetri Kunwar :
chor maobadi ho
2025-10-18 19:23:08
0
grimkatiwada
Grim Katiwada :
सत्य कुरा नपचाउने लाई कुलङ्गर भनिन्छ।
2025-10-18 08:48:31
2
balrm_upreti
🕸 :
सब भन्दा धेरै चुतिय बनाकोनै आदिवासी जनजातिलाई माओवादीले हो माओवादीको लिडर पनि फेरी बाहुन 😄😄😄😄😄
2025-10-17 12:51:49
17
sanjogsubedi5
#cosmos :
एकदम सही कुरा गर्नु भयो । कम्युनिस्ट ले खाको देश हो नेपाल।
2025-10-17 11:51:12
15
sargamsarthak3
sargam 123 :
सहि कुरा नेपाल र नेपाली माओवादी ले पलायन गरायो नेपाल र नेपालीको लागि राजा चाहिन्छ 🙏स्वर्ग जस्तो देश आज कस्तो भयो सबैै युवा युवती विदेशिन बाध्य भएका छन् सोच्न बाध्य हुनुपर्ने छ देश लाई हिजोको सँस्कार सिकाउनुपर्छ सबै एकजुट हुनुपर्ने बेला भएको छ राजा चाहिन्छ
2025-10-18 06:36:52
0
purna.malla11
Purna Malla :
एकदमै सहि कुरा भन्नु भयेा
2025-10-18 05:52:04
0
puskar.khulal
Puskar Khulal :
सहिवात !! एकदम सहि कुरा यहि हो॥
2025-10-17 14:09:47
5
rkumar3958
user8561950570079 :
यो १००% सही कुरा हो
2025-10-17 07:43:42
3
shiv.ram.shrestha
Shiv Ram Shrestha :
बढो घतलाग्दो । अझै बिग्रेको छैन ।। सबै नेपालीको आँगन एउटै बनाउंनु पर्छ ।
2025-10-17 09:53:19
8
anupmahatra1
anupmahatra61 :
सर्है सत्य भनाइ आतंककारी ज्यानमारालाइ अपाच्य हुन सक्छ नेपालमा बिगार्नि भनेकै कम्युनिस्टहरु
2025-10-18 03:34:23
3
user3722435534232
Sandy :
यो देसको सबैभन्दा ठूलो रोग कमाउनिष्ठ हरु हो.......
2025-10-17 10:51:58
8
mahendrakashyap450
महेन्द्र काश्यप :
सामन्तीहरुलाई माओवादीले तह लगाएकै हो
2025-10-18 03:47:32
0
dilliramgautam09
dilliram gautam :
याे कुराेले अब लासमा ढाक्ने कात्राे लाई नयावार्ण्ड उत्पादन गरेर काेहि गरिवकाे लासलाइ खिसिपाे गर्ने भएत अव
2025-10-18 05:31:54
0
gk168269
G k🕉️ 🇳🇵📿 :
सहि कुरा गर्नु भयो
2025-10-17 21:09:53
0
kamal.prasad.arya7
Kamal Prasad Aryal :
यथार्थ विश्लेषण
2025-10-17 18:04:45
0
chakrakhadka898
Chakra Khadka898 :
गाृउँको हुनेखाने मिहिनेती लाई सामन्त को विल्ला भिराउने ।
2025-10-17 06:30:23
4
deepesh.babu
pradei babu :
sahiho
2025-10-17 17:10:21
0
mr.basnet50
Mr Basnet :
100% right kura garnu vyoo
2025-10-18 14:21:06
0
deepakpokarel
deepakpokarel :
राजा राखूपर्छ ता फेरी पइलेई जस्तो हून्छत
2025-10-17 12:41:21
0
To see more videos from user @aryan_cdry4, please go to the Tikwm homepage.

Other Videos


About