जबसम्म क्षेत्री बाहुन जातिभन्दा माथि उठ्दैन त्यतिन्जेल देश कहिले बन्नेवाला छैन। 😁
2025-10-17 02:51:38
122
Asmita Rai :
यो दिदिको कुरा चाहि सहि हो है 🙏🙏🙏🙏🙏
2025-10-17 08:45:39
36
Santosh Limbu :
छेत्रिबाहुन भनेको देशको सेवा सुबिधा उपभोग गर्ने अनि देशलाइ कङगाल बनाउने जातहोनि।उनिहरु गफचुटेर खाने जातहो ।
2025-10-18 00:43:42
0
Sumii 💞 Menyangbo :
म लिम्बू हु मैले श्रम गरेको छुइन तर मलाई पार्टीमा राखेन भन्न मिल्छ त !? त्यस्तै हो । विश्वाश जित्न time लाग्छ, दुःख गर्नु पर्छ परीक्षा दिनु पर्छ exam पास हुनलाई ।
2025-10-17 04:42:47
32
☔️ 𝕊𝕒𝕟𝕘𝕜𝕖𝕟 ℝ𝕒𝕚 ☔️ :
यो यो दिदीले कति राम्रो स्पष्टीकरण दिनुभयो सहियो अहिलेसम्म हर्क साम्पाङको विरोध गरेर बस्ने अहिले रुन त मिलेन होला।
2025-10-17 04:52:25
31
pabitralimbu835 :
कती रामरो कुरा 🙏कती सफा विचार हजुरको 🙏❤
2025-10-17 08:14:31
5
Prakash Wanem :
अब यो देश् ब्यापि चलाउनु पर्यो यो अभियान्
2025-10-17 02:07:25
37
बिस्वास मात्र आफ्नो गरिन्छ :
लु जा छेत्री बाहुन साथिहरुको मुखै बन्द🤔वास्तविक के हो त्यही बोल्नुहुन्छ उहाँ दिदि🙏🙏
2025-10-17 06:01:15
38
थमन ❣️ दिला ❣️mgr skt 🌹🙏🙏 :
सहि कुरा गर्नु भयो दिदि हजुर 🙏🙏🙏❣️👍👍
2025-10-17 18:56:25
0
R.R. :
सही हाे 👍👍 जय हर्कपथ🙏🙏
2025-10-17 05:25:56
8
gunjathapa826 :
घरमा बसेर समाबेशी हुँदैन ।सहि जवाफ तर्क
2025-10-17 06:34:03
8
Namrata Nembang :
सुनै बुझै अनि बाेलाै, घरमा बसेर भागबन्डा ( समाबेसी) खाेज्ने ?सुन्नु भयो sister काे कुरा 100% right 👍 👍 🙏🙏🙏🙏🙏
2025-10-17 23:05:28
1
Ashok Lawati :
सच्चा नेपाली सबैलाई समान नजरले हेर्ने । माहान नारि बधाई छ ।जाति भन्दा मानब्ता हेर्ने ।
2025-10-18 01:01:57
1
chandra sen :
भने पंछी छेत्री बाहुन विकाश विरोधी र अबसर बादी राजा बादी मात्र हुन त यदि नेपाली हो भने ईमानदारी नेपाली हुन सुद्रिनू जरूरी देखियो
2025-10-17 03:51:16
5
limbuwankolimbu :
अल्छे मान्छेले देस बनाउन नचाहाने मान्छेले मात्र हो यस्तो समाबेसी खोज्ने
2025-10-18 01:52:05
0
Rai john :
wowowow nice Socha sister ♥️♥️♥
2025-10-17 10:46:38
2
ᤏᤠᤸᤒᤥ ᤛᤴᤎᤩ ᤛᤡᤃᤢ :
सारै चित्त बुज्दो कूरा गर्नु भयो मेम 🙏🙏🙏🙏🙏
2025-10-17 05:55:21
3
Bhim Limbu TumbahangpheLimbu :
sahi kuro garnu bho
2025-10-17 23:10:23
0
prit :
एकदम सहि बिश्लेषण
2025-10-17 01:50:06
23
raini pal :
ho aamaa🙏
2025-10-17 16:42:15
0
bindalama1234 :
wow सराई चिन्ता बुझेर dd
2025-10-17 10:05:42
2
Sita Chidi :
Good👍👍👍
2025-10-17 11:12:29
1
ashok tamang.Lopchan :
हाे दिदी देश हमी हरूले बनउनु पर्छ हर ठउँ बट उठैउ🙏🙏♥️🥰
2025-10-17 23:09:19
0
Argeja_Mgr💕 :
कस्तो राम्रो बिचार दिदि को 🙏🙏🙏❤️❤️❤️👍👍👍
2025-10-17 23:53:04
0
Menuka Rai :
उहाँ दिदी हरु जस्ता अनि प्रसन्न भट्टराई जस्ता महान विचार भएका बाहुन क्षेत्री कै कारण म बाहुन क्षेत्री लाई गाली गर्दिन । किन कि एक खराव ब्यक्तिलाइ गाली गर्दा अर्को महान ब्यक्तिको आत्म सम्मान मा ठेस नपुगोस।
2025-10-17 06:56:15
7
To see more videos from user @sundarpadam19, please go to the Tikwm
homepage.