मेरो आशु नै आयो।खेल राम्रो सङ्ग हेरे भर्खरै सिक्दैछन Samao को खेलाडी ले।एकदीन अबस्य तिम्रो पनि जित हुनेछ।सम्मान छ Samao को खेलाडी लाई हामी नेपाली को तर्फबाट 🙏🙏🙏🙏❤❤❤
2025-10-17 16:48:37
150
. _>>> SD <<< .Dharma___ :
teaching man royo god bless samoa teams I miss you all team nepali lai pahilo patak respect garne pahilo team I also respect all samoa teams love you Samoa teams❤️❤🥰
2025-10-19 06:43:11
0
🇳🇵Ⓣⓢⓔⓡⓘⓝⓖ🖋️ :
यिनीहरु नेपाल आउँदा फुलमालले स्वागत गर्नु पर्छ हामीले
2025-10-18 00:01:21
15
umesh adhikari :
खेल हो हार जित हुन्छ समान् गर्ने र समान दिनु नै ठुलो कुरा हो जय देश जय नेपाल
2025-10-17 14:32:15
95
sanzip_samal_mgr :
Heart touching aashu aayo 🥰🥰🥰
2025-10-17 14:36:14
43
❤️Sagar💔समर्पण 🌹🌹 :
यस्तो खुसिको क्षणमा यो sad music kin,,? अरु कुनै music भेटिएन र,,,,,?
2025-10-19 14:19:47
0
D KUMAR(खल्पा) :
आँसु त झर्यो नै मेरो तर कन्फ्युज यहाँ नीर भो कि नेपालले जितेकोमा आँसु झर्यो कि समोआले नेपाली समर्थक प्रती गरेको हृदयबिधारक सम्मानले आँसु झर्यो पत्तो नै भएन।
2025-10-17 21:14:20
1
Devkota Raza🙏😍 :
एकपटक नेपाल् ल्याएर खेल्ने अवसर दिनुपर्छ।😌🙏सिनियर टिम संग किनभने इतिहासमा यस्तो टिम र इज्जत गर्ने खेलाडी कम मात्रामा पाइन्छ । यत्ति मात्रै होइनन् नेपाली कृकेट खेलाडीको विकेट लिदैगर्दा खासै खुशी व्यक्त गरेनन् ।🙏😌 र बीचमा सन्दीप लाई कति समान साथै पानी दिएर समान् गरे🙏 मैले नेपाल् संग खेलेको टिम मध्यमा सबैभन्दा अनुशासन टिम मान्ने🙏कुशल,दिपेन्द्र,आसिफ सबैको विकेट लिए तर युएई,ओमान,कतार,कुवेतको जस्तो व्यवहार गरेनन् । 🙏यो टिमले आज म जस्तै लाखौं नेपाली फ्यानको मन जित सफल भयो।🙏 कति अनुशासनमा रहेर खेलेको टिमले 😌🙏फेरि यो टिम संग खेल्ने अवसर मिलोस। सकिन्छ भन्ने आफ्नो होम ग्राउन्डमा ल्याएर 🙏खेल्ने अवसर दिनुपर्छ यस्तै टिमलाई सिकाउनु पर्छ। 🙏
2025-10-17 17:57:31
10
𝕾͟𝖚͟𝐍ɪ͟ʟ͟ ͟𝕻͟ᴼ͟ᵁ͟ᴰ͟ᴱ͟ᴸ͟ :
हेर्दै जादा आँसु खसेको थाहा नै भएन सायद म रुञ्चे भएर होलस।
2025-10-17 21:43:34
1
Mr.SURENDRA :
NPL मा एउटा खेलाडी लेउ यार खेल जस्ताे पाे हाेला यिनकाे स्वागत गर्न मन छ ❣ कस्ले के के जित्ने थाहा छैन तर जित्ने तरिका फरक फरक हुन्छ। Samoa ले मन जित्याे । याे खेल र तपाईहरू हाम्राेहरू ऐतिहास हुन्छ। सारै मन छाेयाे । हारेर पनि जितिन्छ कुरा पुष्टि भयाे।❣️❣️❣️❣
2025-10-17 17:13:39
25
SHYAM BABU UPRETY :
यसपाली थाहा पाए SAMOA भन्ने पनि देश रैछ। तर त्यहाका मान्छे पनि हामी जस्तै मन ठूलो भएका हुदा रैछन।।
सायद हाम्रै देशको जस्तै भ्रष्टाचार रहेछ क्यार तब न पछि परे।
सम्मान छ देश samoa लाई
2025-10-17 17:25:31
23
Dream 💭 :
Samoa is a small country with big hearts. first time they entered super six but didn't held grudge to congratulate Nepal . they showed respect. that's sportsmanship . that's why it's beautiful. wining for Nepal was good but such respect is just beautiful.
2025-10-17 17:20:26
5
Dipendra Thapa :
नेपाल लाई हेप्ने अरु बिदेशी टिमले सिकोस samoa बाट
2025-10-17 16:54:37
11
Kiran ASU :
सोमाओ बाट यो कुरा हामिले नि लिन जरुरि छ🙏
2025-10-17 16:44:44
31
la_xu _ bishwokarma7 :
Big respect Samoa cricket teams ❣️❣
2025-10-17 16:52:14
37
(B@राट )(ख: Tri) :
कुनै शब्द छैन सम्मान को
2025-10-17 20:55:24
4
Samjhana samjana :
साच्चै मनै रोयो🥰🥰🥰
2025-10-17 17:10:07
3
Aנᴀʏ_Tᴀмᴀɴԍ :
राजिनामा दिदा त एति सम्म अगाडी पुगिसकेको छ नेपाली क्रीकेट टोलि झन मरेको भए त #kp oli
2025-10-17 17:04:57
20
Dev Rawat :
ओमन मा भयको किर्केट ओल्ड कप कुवालिफाई मा नेपाल्ले ट्फि जित्यो तर सामोव ले सारा नेपालीको मन जितेर गयो l
2025-10-18 10:50:27
2
RAM KANDEL❣️🇳🇵 :
history 🥰🥰 always recpt somaa team🇳🇵🇳🇵
2025-10-17 15:36:22
5
Teju :
यो सम्मानले नेपाली को मन छोयो
2025-10-17 17:12:36
5
Sudip Adhikari :
मन जित्यो यार samoa ले
2025-10-19 02:26:01
0
Pawan Oli :
सायद यो पहिलो इतिहास होला। नेपालीहरूलाई यति सम्मान गरेको अनुशासनप्रति धेरै धेरै धन्यवाद। 🙏🙏
2025-10-17 22:54:25
0
नित्तान्त मजदुर :
यो मात्र खेल रहेन सद्भाभ , भावना, सम्मान, हामी खेलमा बिभाजित हौ दुई समुहमा निहित हुनु खेलको नियम हो तर हामी स्वतन्त्र छौ सर्बकालिन खेलको भावना रहिरहोस!
2025-10-17 22:34:54
0
To see more videos from user @anoopmgr______74, please go to the Tikwm
homepage.