@phurba.dorje.tamang: आज दुवै हुँदै विभिन्न मुलुकमा बेचिएका चेलिहरुलाई हाम्रो Team ले रोकेर international airport बाट फर्कायो। कत्ति रोक्ने कहिले सम्म रोक्ने छेक्ने नेपाल सरकारको ध्यानाकर्षण होस🙏🙏#hurhur🤟✌️ @Phurba Dorje Moktan
हिम्मत कसेर जाने लाई जान दिनु पर्छ कि रोक्ने काम मात्रै नगरु नेपालमा रोजगार को नि सुबिधा हुनु पर्यो हैन भनी यो रोक्न नि बन्द गर्नु
2025-10-18 09:56:52
8
Mr.Kirati :
यो के हो साथि
2025-10-18 06:32:01
31
Tika Limbu :
जाने लाइ जानू दिनु हो तर बाथुमा गोएर म बिजोक भए बन्दक बनायो भनेर रुनु नपरिस
2025-10-19 05:19:01
0
DhankumarHingmang :
ठिक छ त तपाईँले उद्धार पनि गर्नुहुन्छ केही छैन तर रोजगारी पनि दिनु न रोकेर मात्रै हुन्छ र रोजगारी पनि त दिनुपर्यो नि। एयरपोर्टमा रोकेर गएर फिर्ता लिएर उनीहरूलाई काम दिन रोजगारी मिलाईदिनु अनि तपाईंहरूको नाम चल्छ। अनि चाहिँ हो र छै केही गर्नु हुँदो रहेछ गर्नुभएकोछ भन्ने सबै नेपालीहरुले सलाम गर्नुहुन्छ तपाईलाई
2025-10-18 06:15:53
9
DONAA😺 :
pathaunelai chi haat halnu parx ho janelai hoina🤣🤣🤣
2025-10-18 09:28:04
0
Chahana Rai :
koho yo grnu preyo vnne vnne😆😆😆
2025-10-18 09:29:46
0
प्रभास तामाङ (🇳🇵) :
नेपाल सरकारलाई अनुमति लिएर एयरपोर्टमा यसैगरी ठूलै टिम बनाएर यी दलालहरुलाई चेलीबेटीहरुलाई जाने रोक्नु पर्छ
2025-10-18 06:39:55
0
R🙏S प्रदेशि :
अब एता रोक लगाए पछि इन्डिया हुँदै पठाइ हाल्छ नि झन तेता टिकट नि सस्तो पर्दो रैछ
2025-10-19 16:34:52
0
sunita jimba 🇳🇵🇰🇼 :
hami lai bidesh aauna didaina vane nepal ma rojgar chaiyo भ्रष्टाचार हरु जे गरि खाना नदिने भयो
2025-10-18 20:48:50
0
सबिता धादिग्ङ्💖225 :
नेपाल को पास्पोट ले 2)4
बषा बिदेस बस्दैमा कति ठूलो कुरा छि
एस्तै सोच चईर हाम्रो देस तला पर्को
2025-10-18 13:01:36
0
दुःखी जीवन :
सही हो दिदी सही हो चेलीबेटी बेच्न पाइँदैन। हजुरहरुले ठिकै गर्नुभएको छ मलाई चाहिँ एकदम मन पर्यो है।
2025-10-19 10:13:31
3
Sudip Tamang 🤔 :
के गर्नु त हो देशको हालत त्यस्तै छ। यही बेलामा दलालीले मौकाको फाइदा उठाइरहेको छ।
2025-10-19 08:32:59
0
Ambika Thapa :
kamauna jhanchu vaneko cha jhanadinnuna gharna dukhahola
2025-10-31 04:04:36
0
rk fimliy :
haina yo bahini lai k vako didesha ma kati garo huxa vane heranu hami campani ma aako manxe ko kam herosh
2025-10-19 06:29:19
0
Mithu123 :
हैट अचम के के देख्नुपाईदो रैईछ जिदगिमा। 😃😃😃😃😃
2025-10-18 15:46:49
0
Laxmi Bhattarai :
हामीले त चन्दा उठाएर कुबेतबाट कति दिदीबहिनीलाई फिर्ता गर्यौं रुँदै थिए।
2025-10-27 10:33:29
0
Lo Appa ko xori🇳🇵🇹🇩💝🤗 :
k vyo😁😁😁
2025-10-18 04:27:11
1
Prem bahadur budha magar :
डन हो दुबैको आइजा💪
2025-10-22 03:05:41
0
subba shrestha सुब्बा श्रेष्ठ :
एक दुई जना दलालीहरूको मैले पनि पर्दाफास गर्नुपर्ने भएको छ। आउँदैछु नेपाल अनि गर्नेछु पर्दाफास। दलाली एजेन्टहरूको
2025-10-19 07:03:32
0
user46621929080 :
jay sukai gar banna chanxu😎
2025-10-18 13:07:29
0
R@c@ rai :
abo farkayra jagir dinu
2025-10-19 10:07:45
0
Laxmi :
जानेकाे पनि गल्तिछ पठाउने भन्दापनि मैले बुजे अनुसार
2025-10-18 12:12:33
0
Bipana Tamang :
धेरै धेरै धन्यवाद। हजुरहरूको टिमलाई👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
2025-11-04 23:49:19
0
Nabina❤️N🫶🌹🌹 :
अर्काको देशमा भनाई खानु दुख गर्नु कसैको रहर होइन नी हजुर बाध्यता हो यदि यसरी जानु रोकेको नी राम्रो हो तर जोजोलाई जानुलाई रोक्नु भको छ उनारुलाई रोजगार दिनु परोनि त हजुर हरुले नी नत्र रोकेर उनारुको घर बेवार छोरा छोरीलाई पढाऊनी सप हेर्नु पर्छ तपाईं हरुले सक्नु हुन्छ त्यति उनिहरुको दुख बुजिदिनुस सक्दैन भनी ठूलो कुरा गरेर मात्र हुँदैन बुझ्नु भो
2025-10-18 15:00:18
0
Arjun Lama 👍 :
didi 👍👍😂😂😂👈
2025-10-18 23:54:14
0
To see more videos from user @phurba.dorje.tamang, please go to the Tikwm
homepage.