बीचमा चुट्न लागेको दियो को बत्ति जस्तो भयो उज्याल्यो दिउँ भने डोरी चुट्न लागेको छ। निभ्यो भने तेल सकेको छैन 😞
ममिको जीवन मागुँ की आफ्नो लागि मृत्यु😭😭😭😭😭
2025-11-14 09:12:07
2
🧿shree🧿 :
मैले न अरु चाहे, न मैले उनै पाएब
बस मैले त उ सँग आफुलाई पनि गुमाए 🥺💔
2025-10-18 15:18:01
2
"साहेब" :
तिमिले त्यो हारको हारलाई
"हार"र माला चढाएर हराए !
~तथास्तु#
2025-11-19 16:01:46
0
कृष्ण ❤️🩹💫single💔 :
कदर गरेर के शिर झुकाएको थिए, तर तिमीले आफुलाई भगवान र मलाई भिखारी सम्झ्यौ 💔”
2025-10-19 17:56:09
5
S❤️P🇳🇵🇦🇪🇦🇪 :
कोशिसमा कुनै कमि थिएन म यता रुदै थिए उ उता अरुलाई खुसी बनाउन मा ब्यस्त थियो।
2025-10-22 07:13:43
3
Surya Ghale :
हारेको थियेउ र त सबैको भएउ,जितेको भए उसको मात्रै हुने थियेउ😥😥😥😥
2025-10-20 23:03:38
1
@ajay_45 :
Ma hare Jindagima mafff garideau aama yu Hjr ko xora lai 🥺🥺🥺🥺
2025-11-16 12:32:50
0
Krishna 💫bhusal❤️❤️ :
जिन्दगी परिस्थितिमा भर पर्छ नत्र तितो औषधि खान नसक्नेले बिष खाने आट कसरी गर्थ्यो र"😭
2025-10-30 09:35:32
0
दिपेस सरकार(𝐒𝐚𝐧𝐞𝐲..♡︎🌷) :
कसैलाइ बुझाउनु भन्दा , आफै टाढा भैदिनुसही लाग्यो,
2025-11-07 15:07:05
1
मुनिन्द्र मान श्रेष्ट(माईला ) :
निशब्द आवाज 😭😭😭😭
2025-10-31 17:50:48
0
nick :
ma xu jaile
2025-11-01 19:23:52
0
Kishan Lawati :
paisa ko aaghadi mayako vekhare banauu 🥺🙏
2025-11-01 17:06:49
0
🅼🅰🅷🅴🆂🅷 :
सबैलाइ बुझाउन नसकेर नसा रक्सिको साहारा लिए
तर नसाले पनि भन्यो कि
बुद्धिजीवी मानिसले त बुजाउन नसकेको तलाइ म
कसरी बुझाउन सक्छु र😥😥
मेरो जिन्दगिमा नसाले पनि हार मानिसक्यो 😭😭😭😭
2025-11-09 17:33:56
1
😭जिन्दगी देखि हारेको मान्छे :
मत थाकेछु हो 😳
2025-10-25 12:40:28
0
🇳🇵🙏🇳🇵🙈🙉 :
बुझ्ने ले नबुझे जस्तो गरे पछि आँसु को विकल्प केनै रहेछ ।
2025-11-08 15:07:25
1
यथार्थ :
:मन छुने शब्द हजुर
2025-10-21 10:38:00
0
kanxi😘🌺❤️🕉️ :
same🥺🥺
2025-10-24 02:35:38
0
Biswash :
touching
2025-10-22 12:59:05
0
_Prince Chand Thakuri _🇳🇵 :
Umm😔
2025-11-14 15:21:34
0
मनिसा👩❤️💋👩😥 :
same😭
2025-10-22 04:16:12
0
🕉️💍👑 Pabitra Xettry 👑💍🦚 :
same 😭😭
2025-10-19 14:40:45
1
Aabishkar Bishowkarma02 :
🌺🌺🌺
2025-10-18 14:41:46
1
🥷🏼🤝🥷🏼 :
🥺🥺🥺🥺🥺🥺😔😔😔😔
2025-11-14 17:21:21
0
Reedam :
@Tara💫 🙏
2025-11-14 16:50:12
0
🖤 :
😭😭😭
2025-11-14 14:59:19
0
To see more videos from user @bishal_bishwakarma11, please go to the Tikwm
homepage.