@tamangserofero: अन्धाधुन्ध रूपमा इसाई बनेका हाम्रा तामाङ दाजुभाइ दिदीबहिनीहरूले पहिला एक गहिरो कुरा बुझ्न जरुरी छ! #tamangserofero #foryoupage #goviral #fortamang #tamangcommunity

TAMANG SEROFERO तामाङ सेरोफेरो
TAMANG SEROFERO तामाङ सेरोफेरो
Open In TikTok:
Region: NP
Saturday 18 October 2025 08:41:22 GMT
56057
10614
790
1141

Music

Download

Comments

konamigamingid1gmail.com
FURPA SHERPA :
Buddha vaneko Asia Kai God ho tmg ko vanera chai kasley vanow ??
2025-10-19 06:14:15
20
enjoyl19
boy :
यो धर्म परिवर्तन गर्ने धादिङ नुवाकोट मकवानपुर को तामाङ हरु लाई बहिष्कार गर्नुपर्छ यो नुवाकोट र रसुवा को तामाङ हरुले त आज भोलि के भन्छ भने हामीले धर्म मात्रै परिवर्तन गरेको हो पोशाक परिवर्तन गरेको होईन भन्दै त्यही तामाङको पोशाक लाएर आफ्नो पुर्खैदेखि मान्दै आएको बुद्ध धर्मलाई विरोध गरेको धेरै देख्छु
2025-10-18 09:59:34
148
subashlama1985
Subash Lama578 :
उसो भए बुद्धलाई भगवान मान्नुपर्ने तामाङले मात्र हो ? के धर्म एकल जातीय को मात्र हो? तिमीले चाहिँ अन्धाधुन्ध बोल्नुभन्दा बिचार गरेर बोल्नुपर्छ कि? के गौतम बुद्धले भनेको छ र बौद्धधर्म तामाङले मात्र मान्नुपर्ने हो ? के यस्तो स्वार्थले धार्मिक कुरा चाहिँ नगरौ होला आङा।
2025-10-20 05:42:31
0
sulachhitamang
Sulachhi Tamang :
बहिनीको कुरा सहिछ तर हाम्रो तामाङ हरु बिदेशी ईसाइको हावा भासान दिदै सुसमचार भन्दै किन हिँड्छन।
2025-10-18 15:27:16
9
diyanumafhung
numa fung chemjong :
संसार कै सबैभन्दा पहिलो बुद्ध दर्सन नै हो
2025-10-19 08:25:22
16
somayasingatantamang
Cat 🐱 tamang💜💜💜💜💜💜💜 :
न त मलाइ स्वर्गको लोभ न त नरकको डर बाचुनजेन बुद्द नै मेरो भगवान हुन ओम माने पेम्मे हुम
2025-10-18 18:15:50
20
budhigurung2
Budhi Gurung :
यो छोरीले सही भनेको छा हाम्रो बुद्धमार्गी ले यो कुराको मनन गर्नु जारुरिछ
2025-10-19 04:26:10
24
earthlysojourner3
sojourner :
तामाङहरूले बौद्ध धर्म पनि इतिहासको कुनै कालखण्डमा आएर ग्रहण गरेका हुन्। विशेषगरी बौद्ध मिसिनरीहरूको प्रभावको कारण तामाङहरू बौद्ध बनेका हुन्। यसमा सम्भवतः अंशु बर्माकी छोरी भृकुटीको पनि महत्त्वपूर्ण हात हुन सक्छ। नत्र त मूल रूपमा तामाङहरू प्रकृति पुजक बोन धर्मावलम्बी हुन्। त्यसकारण धर्म परिवर्तन गरेर इसाई बने भनेर एकोहोरो रोइलो नगरौँ। मान्छे धर्म मान्न, नमान्न, छान्न स्वतन्त्र छ। कसैले कसैलाई तँ यही मान् भनेर डिक्टेट गर्ने कुरा हुन्न।
2025-10-18 17:20:34
9
nyima9104
nyima :
Buddha is teacher. Learn from him.
2025-10-20 05:28:18
0
satyakididi
nepal🇳🇵 :
बहिनी बौद्ध इसाई भन्ने कुरा एउटा मान्ने कुरा हो तर भगवान ईश्वर एउटा मात्रै छन् ☝️जुन तरिकाले माने पानी सिरिप एक छन ☝
2025-10-18 11:45:05
4
prithammagarofficial
Pritham@Magar@Offcial :
अनी बैनी बुद्ध आउनु भन्दा अगाड़ी तिम्रो धर्म चाही के थियो हिन्दू?
2025-10-19 14:20:08
0
mr_________ghising.039
☸️Ghising____lamah🚬👮‍♂️ :
गरिबी र अशिक्षा को कारण ले हाम्रो तामाङ समुदाय इसाई धर्म अङगालेको मैले बुझेको छु गरिब र अशिक्षाको कारण इसाई हरुले प्रलोभन देखाए धनी हुने मुक्ती मिल्ने अन्य के के भनेर मक्खाइ बनाए अनि सोझा हामी होना हो भने तर्क गर्ने दिमाग नभएसी होकि वा होलानी भनेर इसाइ बनेका हुन मरो बुझाई
2025-10-18 16:27:42
4
suk.tamang549
Suk Tamang :
धर्मा भनेको के हो भनेर पहिला बुझ्नु जरुरी छ। जहाँसम्म मेरो विश्वास रहेको छ धर्मप्रति होइन। जिउँदो र सदैव जीवित रहनुहुने महान ईश्वरको पुत्र येशू ख्रीष्टको जो मृत्युबाट बौरी उठ्नु भएको थियो उनै येशू ख्रिस्टको पाइला पछ्याउनेहरूलाई विश्वासी भनेर चिनिन्छ। जसरी हाम्रा पिता पुर्खाले बुद्धलाई विश्वास गरे। त्यसरी नै म लगायत सम्पूर्ण विश्वासी परिवारले येशूख्रिस्टमा आनन्दको जीवन छ। र आउने वाला राजा उनै हुन् भनेर विश्वास गरेको हो। बहिनी बुद्धलाई विश्वास किन गर्ने भनेर पनि तर्क गर्दिन बुद्ध को हो भनेर पनि म तर्क गर्दिन। जहाँसम्म मेरो बुझाइ उनी पनि शान्तिको बाटो खोजेको व्यक्ति हुनुहुन्थ्यो।
2025-10-19 19:48:34
0
gomja.sanja
Gomja sanja :
बुद्ध बाहुन हो बाहुन हरुले किन मान्दै न? तामाङ मात्रै देखिन्छ।😁😁😁😁😁
2025-10-19 04:23:47
1
h.s.s.370
H.S.S :
sahi sujhab
2025-10-20 05:33:22
0
pasang_tamang94
Pasang Tamang 🤗 :
तामाङहरू आफ्नो घरमा लामा त बोलाउँछ तर लामाले भनेको सुन्दैन उल्टै लामालाई पो यो गर, त्यो गर यो भएन त्यो भएन भन्दै बस्छन् त्यसो गरेपछि बुद्धको ज्ञान बुद्धको शासन तामाङले कसरी बुझोस् त? जुन धर्मको थोरै भएपिन ज्ञान त्यो लामा मा हुन सक्छ
2025-10-20 02:12:37
3
surendra.timilsai7
surendratimilsain :
keep it up sister ramro kaam
2025-10-20 02:59:08
1
pokharie
asker :
अनुसन्धान अध्ययन गरेरै हो। तपाईँले भनेजस्तो सबै मूर्ख हुँदैनन्।
2025-10-18 09:55:25
2
shuceel0
SUNIL JUNG THAPA :
ॐ ❤️❤️❤️गर्व लाग्छ बुदिस्त ❤️हिन्दु❤
2025-10-19 17:38:01
3
dhrubarajtiwari4321
Dhruba Raj Tiwari :
Malai euta kura bhanidinuhos buddha le kaha nira bhaneko xa malai pujnu bhanera?Buddha dharmako sastra Tripitak lai maile translet garera here Tara katai pani paina Buddhale malai pujnu bhanera.ani euta kura dharma paribartan gareko hoina jibanlai paribartan ho kinaki Yeshu christ le bhannu hunxa Bato satya ra jiban ma nai hu.
2025-10-20 04:42:13
0
indrachhetri70
Indra Chhetri :
sahi
2025-10-20 05:51:48
0
bd.niraj.gmr
Limbu kanxa ❤️✝️💓 :
Butha nai parvi asu kirest honuhonxa sister
2025-10-20 04:45:16
0
dinesh.magar786
Dinesh M(श्रि पेज🕉️🙏 :
इसाई हरु 100 million dollars ऋण खाएको छन नि।।
2025-10-20 03:04:23
0
ramesh.pakhrin744
Ramesh pakharin tamang :
hamro darmaa boudha darmaa hoo doudha darsan 👍👍👍👍👍
2025-10-20 03:32:49
0
prasnakhaling
Prasna :
बोन धर्म मान्ने तामाङले बुद्द धर्म अङ्गाल्नु धर्म परिवर्तन हो कि होइन?
2025-10-20 04:17:14
0
To see more videos from user @tamangserofero, please go to the Tikwm homepage.

Other Videos


About