मेरो त हरेक कुरा देखी मन मरिसक्यो थाहा छैन अब कुन दिन यो शरिर पनि मर्छ...!!❤️🩹
2025-10-18 15:44:29
31
बिराइनो यो सहरमा :
मृत्यु पनि साच्चिकै सुन्दर रहेछ
आज सम्म जति पनि गए त्र फर्केर कहिले पनि ।
आएनन 🥺🥺❤
2025-10-21 03:23:45
4
Arun singh thakuri :
@kala@आज चुप छु भन्दैमा कमजोर न सम्झिनु समय ले चुप बस्न सिकाएको छ भने जवाफ फर्काउन पनि सिकाउँछ 🙏
2025-10-20 11:26:14
3
Saroj khanal :
म सधैं एक्लै थिएँ अब सधैँको लागि
एक्लै हुन चाहन्छु आफन्त प्रेम
परिचित बनेर कसैमा बोझ हुनु छैन। म आफ्नै गलेर माटोमा बिलाउँछु बरु काँडा बनेर कसैको खुट्टामा बिझाउनु छैन मैले जित पनि देखे, हार पनि देखे, प्रेम उपहार , घृणा पनि देखे , निशासिन्छ मन बोकेर जिम्मेवारी कसैको आस राख्नु छैन अब प्रेम आफैसँग, घृणा आफैसँग म टुटे टुट्नुसम्म मेरो नराम्रो समय एक्लै बिताएर अब कसैप्रति आभारी छैन म❤️
2025-10-20 05:37:50
9
broken_status :
मैले म बन्नलाई म जस्तै म त्यागेको छु,
झिलिमिलि सहर,झिलिमिलि सपना,तिरिमिरी जिन्दगी।।🥺❤️🩹
2025-10-18 15:56:23
10
❓️❔❓️ :
काल आएपछि माछा पानी भित्र पनि मर्छ तिमीले खोला सुकाइराख्नु पर्दैन।😢🙄
2025-10-28 12:29:20
1
Keshav Naunyal :
सपना त जिन्दगीमा कहिल्यै पालिएन
बस, बाच्नै पर्ने बाध्यताले जीवन धानिएको छ 😪
2025-10-28 03:00:54
1
fluta8 :
kathai 🥺🥺🥺
2025-10-19 16:10:56
2
UPN🖤 :
Copy garey🖤
2025-10-19 15:30:19
2
बिर बिक्रम :
cmnt padhna aako 🥺
2025-10-22 14:58:19
1
Sangita Tamang Magar :
same😑😑
2025-10-19 14:31:37
2
Account not found :
म छुनी भन्न पनि त म चाहिन्छ होलानी हैनर मलाइ तिमिले लगेको म फिर्ता देउ न्💔😳🕊
2025-10-20 10:30:54
2
<--𝗥-𝐈-𝗧-𝐔--> :
किनकी घाउ मा मल्हम होइन नुन हाल्ने बढी हुन्छन त्यसकारण आफ्नो दुख जो कोहिलाई नसुनाउनुस "महोदय 🥺❤️🩹
2025-10-21 03:21:28
2
GeeTa 💫 :
लेख्नलाई कुनै शब्द नै छैन 🥺🥺🥺❤
2025-10-20 11:22:46
4
🇳🇵S❤️N🇳🇵 :
wow👍
2025-10-25 10:31:29
0
jbrrana777 :
आँसु झर्नु त मेरा लागि आदत बनि सकेयो!!😥
2025-10-19 20:48:37
2
GAR 👨👩👧❣️😇🦋❣️ :
खोई कुन बाटो रोजम अघि जाम त अग्लो
भिर पछि जाम त गहिरो नदी
दुवै तिर मृत्यु 😥
2025-10-21 03:48:36
2
Mr.anurag :
Please visit my profile
2025-10-20 01:48:19
2
Mrs.jimbasya❤️ :
पर्खाइले पनि थकित बनाउँछ जब जिन्दगीले बारम्बार आशा देखाएर धोका दिन्छ🥺❤
2025-10-23 18:50:16
1
Ram@Rinku patel :
जिन्दगी पनि भिजेको दाउरा जस्तै भयो न मज्जाले बोल्न सकेयो नत सर्लक्कै निभ्न नै बस आँखा रसाउने धुवाँ जस्तै बन्यो😭🙏😥
2025-10-19 18:31:27
2
Furba Tamang :
🥰🥰🥰 nice
2025-10-19 13:31:38
2
Dream rapper :
just wow ❤️❤
2025-10-21 08:44:17
1
Tika thulung rai :
waw good 👍
2025-10-27 02:47:58
1
❣️Alisha Thakuri❣️ :
मैले म बन्नलाई म जस्तै म त्यागेको छु,
झिलिमिलि सहर,झिलिमिलि सपना,तिरिमिरी जिन्दगी।।🥺❤️🩹
2025-10-21 18:19:56
1
sagar bhujel :
तिम्रो माया मृत्यु भन्दा पनि महगो भयो सानू
बाचुनजेल मलाइ तडपायै अनि म मरे पछि तिमी आफै तडपियै 🇳🇵🙏♥️🌹🇧🇭
2025-10-19 09:14:21
2
To see more videos from user @_darkshadows, please go to the Tikwm
homepage.