अब केपि नै आउन पर्छ र जेन्जि सहित सबै दल मिलेर जान पर्छ
2025-10-19 07:17:42
25
♥︎𝗖𝗵𝗲𝗺𝗷𝗼𝗻𝗴_𝘀𝗶𝗻𝗴𝗵♥ :
राजिनामा दिएको एकदम सहि भयो र खुसी पनि लाग्यो यस्ता नाथे मर्नु लागेको सुड्डिले युवाहरुको मन बुझ्न सक्दैन।
2025-10-19 05:43:24
525
kb.limbu. :
अब हर्क साम्पाङ्गाआउनु पर्छ
2025-10-19 06:09:00
192
संजीव+लक्ष्मी 🧑🤝🧑🇳🇵 :
थुक्का थुक्छु म त यस्तो प्रधानमन्त्रीलाई,के केनै गर्छ कसरी हाम फालेर गाको थियो,हत्याराहरुलाई जेलमा कोच्नुको सटा आफै डराएर राजीनामा दियो
2025-10-19 06:41:01
114
Mr Dong👑🇳🇵🇦🇪 :
केपि ओलि ले राजिनामा दिएको कुरा गर्दै छ कुरा ध्यान दिएर सुन्न होला
भिडियो भरखर हालेको भन्दैमा सुसिला कार्की ले राजिनामा दिएको सोच्नु भएको होला कुरा राम्रो संग सुनौ
2025-10-19 07:53:07
51
@nkc माइली :
हर्कसापाङलाइ बनाउ
2025-10-19 05:50:43
115
Saurain magar :
AI video lay k k garcha k k 😂😂😂
2025-10-19 18:01:21
7
binitathapa5053 :
राजा आउनु पर्छ
2025-10-19 14:21:08
6
SANTOSH LIMBU :
अब यो देशमा हर्क साम्पाङ प्रधानमन्त्री हुनुपर्छ र देशलाई चाहिएको नै हर्क साम्पाङ हो।
2025-10-19 08:23:57
7
indu@ :
के-के सुन्नु परेको
2025-10-19 07:44:26
4
Sher `G, khadka 123 :
केपि ले पो दिएको भनेको ।शुशिला ले दिएको भनेको होर ।हावा
2025-10-19 06:02:19
34
Young_G :
yo video sushila karki pm hunu Vanda agadi KO ho
2025-10-19 11:20:14
2
Mahato Rajkumar :
ai is dangrous for human life✅✅
2025-10-20 11:08:28
0
आनन्द मगर💐💐💐💐💐💐🌹🌹🌹🌹 :
aba rabi balyn auna parxa
2025-10-19 05:44:56
9
@ Kiran Tamang12 :
भन्दाखेरि जातीय कुरा गर्यो भन्छौ विशेष गरेर क्षेत्री बाहुनले र हामीले यो क्षेत्री बाहुनलाई कति भोट लगाएर कति जिताइयो जिताइयो हाम्रो बाबाहरूको पालादेखिनको केही नाप्दैन इनि हरु ले किन कि यो जत मा इमान्दारी ता छैन लोबि अनि लास्टै छटुआफ्नो दुनो सोजाउनु मतै लगि पर्ने
2025-10-20 10:19:50
1
सिद्धान्त :
himmat xaina vne kursi ma basera hudainani ta ramro garnu vyo
2025-10-19 08:43:43
1
Nabraj gautam :
भनेसि पहिलानै गेम भएको रैछ 72 जनाको रगत मा मनोमानि गर्नि ? ? ?
2025-10-19 06:17:24
1
SAWAN DADA :
Hark aau desh bachau
2025-10-19 13:11:53
5
Brave_Lady :
यो आजको भिडियो हो र?? 🤔
2025-10-19 07:46:14
1
Rudraksha country Nepal :
सक्दैन भने पहिलै नजानुपर्ने बेकारमा समय खेर गयो
2025-10-19 08:36:44
3
Manju Silwal :
प्रधानमन्त्री त राम्रो छ गिर्हमन्त्रि चाहिँ १ न दलाल हो।
2025-10-19 06:35:28
17
naresh thapa.✊✊✊ :
yo poila ko ho
2025-10-19 07:09:12
2
thakuri ktto :
यो पहिलेको भिडियो हो केपी बाले राजीनामा दिएको कुरा भन्दै हुनुहुन्छ कुरो बुजुम् साथी हो 😏😏
2025-10-19 06:08:20
2
To see more videos from user @saphalserpali, please go to the Tikwm
homepage.