हर्के देशको लागि केपी शेरे प्रचण्ड भन्दा ठूलो शत्रु भएर निस्किन्छ लेखेर राख फ्रेम गरेर राख🙏
2025-10-19 12:40:29
269
chaudhary :
Sahi ho
2025-11-09 21:18:53
0
parbati :
कहा गए हर्केका बिर्खेहरु भुक्न आएका छैनौ त कस्तो लाग्यो कुरा ल बिरोध गर सत्य यहि हो
2025-10-19 12:41:45
92
비렌 라이😍😍😍😍 :
अनि धरान को बिकाश तेरो बाउ ले गरेको😳😳
2025-10-20 11:09:35
113
HS nation servant :
जातियवाद ज्यादा छ अब हामी मुलबासी दलि जागौ। 🥰एति भन्दा नि आँखा नखुल्ने हो भने हाम्रो हग अधिकार ईनिहरुले सक्काउछ्न
2025-10-19 15:30:31
22
ardni pakhreen :
जे होस हर्क को नाम सधै तिमिहरुको मुख मा चै आइराख्नु पर्छ है एति नगरे त काहा सबैले चिन्न्छ धन्यबात चिनाउनु भएकोमा जय हर्क बाद्🇳🇵🇳🇵🇳🇵
2025-10-19 12:53:51
55
Limboo San Vai :
एस्तै बाहुन आतंकवादी चिन्तनले देश बर्बाद बनायो।
अझै हजार बर्ष लुटिखाने ईच्छा हर्कवादले बन्द गर्ला भन्ने डरले टपरेले आक्रोश पोखेको अनुहारमा छर्लङ्ग देखिएको छ।
2025-10-19 14:26:32
45
Himsagar Lama :
तिमिहरु ले जति बिरोध गरे पनि हुन्छ फरक पर्दैन किनकि तिमिहरु बिरोधि हौ बिरोधिको कामै बिरोध गर्ने हो बांकि जनताले बुज्ने कुरोहो ।
2025-10-20 02:15:34
26
sagal :
👍👍👍👍👍👍👍👍
2025-10-19 13:07:14
11
jayant karki :
सबै कुरा ठ्याकै मिल्यो त
2025-10-19 15:21:23
25
yakthungsa kancha :
हर्क साम्पाङ्ग काे चिन्ता लिनु पर्दैन
तैले
2025-10-19 16:23:57
35
Mansing Gurung. :
पार्टी को झोले हो यो भ्रम छार्दैछ
2025-10-19 14:30:08
18
Narayan Rai4988 :
यस्तै यस्तै भिडियोले गर्दा,हर्केको हाइट बढेको छ।
2025-10-19 15:45:27
23
shreelaxmi :
ठिक भन्नु भयो भाइ👍🙏🥰❤❤
2025-10-19 14:38:36
70
जेठा म थ. :
हर्कको तिमी झोलेहरुले जतिनै खैरो खन तर हर्क साम्पाङ्ममा तिमीहरुको खैरोलाई चिर्न सक्ने बिचार र क्षमता छ । धराने जनताहरुले देशप्रती गरेको निस्वार्थ श्रमदानलाई खिल्ली उडाउने तिमीहरुको सोच निन्दनिय छ ।
2025-10-19 15:54:27
16
नाम बिनाको मान्छे :
सिधै भन्ना राईको छोरालाई भोट हाल्नु हुजैन भनेर किन तुरा गुमउछस्
2025-10-20 19:32:17
2
Nepal_Revolution 🇳🇵 :
इतिहास लेख्नेहरु सुरुमा हेपिँछ, हासोको पत्र नै बन्छन ।🙏
2025-10-20 14:10:23
9
Narayan Budhathoki 691 :
SAHI HO😂😂
2025-10-19 16:06:36
20
@8 Royal k :
यो देश को मुख्य सत्रु भनेको इमानदार राईलिम्बु हो । 250 बर्ष देखि एकल जातिय शासन सत्ता चलाउने हरु यहि कुरो भन्ने गर्छ ।
2025-10-19 13:45:13
7
गाउँले केटो :
हर्के हवलदार को यथार्थ यहि हो?? आफुले काम गरेको जस्तो गरि फोहोर दलेर फोतो खिचेर सामाजिक सन्जाल मा हाल्ने??😂
2025-10-20 01:44:44
8
तेह्रथुमे सुबा :
2025-10-19 11:19:32
3
To see more videos from user @skillora.nepal, please go to the Tikwm
homepage.