@devsolta1: #genz #rasuwa स्कुल अध्यक्ष र आमाछोदिङ्मो पालिका उप-प्रमुख को husband बोल्ने तारिका युवा हरु सङ्ग 🫵🫵🖤@👑 Royal Ab Lama @L-A-M-A @Lionel🎭Cast❤️🩹 @.-🕷️🪫 @Rãmêsh-Lämä
आफ्नै मामा भए पनि भष्टाचारीलाइ छोड्न हुदैन केटाहरु
2025-10-20 01:18:35
809
rameshgurung474 :
रसुवा जिल्लाको जेन्जीहरु सबै एक हौ किनभने गाउँको भ्रष्टाचार जोलेहरुले हेप्नु थाले
2025-10-19 19:27:49
266
KīRān K Cēè :
Kun Party Ko Ho
2025-10-21 04:01:08
3
@subba..mani 1 :
यो क्याप लाउने मान्छे थिक छैन 🤣🤣
2025-10-19 17:32:55
247
Ganesh shrestha :
21 तोप को सलामी युवा हो l
2025-10-19 21:11:43
116
गफाडी Girl😜💘😂 :
नेता को झोले नै रैछ मुख छडने नेता पनि😂😂😂
2025-10-20 08:37:18
10
Asmi syangtan tamang :
yo KO ho Thulo Kura garne chahi ani mukha xadane
2025-10-19 17:09:04
44
santosh dhimal :
बिकास गरे भईहाल छ किन ठुलाे कुरा गरकाे
2025-10-19 20:53:51
46
saraswoti ghale (satti maya ) :
रसुवा मा यस्तो झोले हरु ले गर्दा हो सधै हामी पछाडी पर्नु को कारणले नै हो एउटा् गाउँ समाज को लागि आबाज/दृष्य उठाउने मान्छे लाई यसरी धाम्की के खान दिन्नु पर्यो
2025-10-19 17:17:50
57
रुम्बा🌺🍁 :
यसो गर्दा ठिक हुन्थ्यो त्यति बेला त्यो क्याप लाउनेलाई समातेर कानको मुनि 2 चड्कन लगाएर कुरा गर्नु पर्थ्यो नि। आफ्नो समस्याको कुरा उठाउनु पनि नपाउने चोर हरु
2025-10-20 00:29:31
15
@Rasuwali saili124 :
जो चोर उसकै ठूलो स्वर भनेको यही हो।
2025-10-19 16:46:31
61
@rajeshgautam713 :
कमेन्ट्मा खोजेको मैले क्षेत्रिबाहुनलाई गालि कस्ले गरेछ भनेर🤔🤔 तर भेटिन बुजेछन अब जन्ताले पद पो खराब रछ भनेर🤣
2025-10-20 02:25:16
7
laxintmg :
kah xa sun 😂😳😅
2025-10-19 15:38:12
2
Shishir BOSS :
अब गाउँ गाउँबाट उठौँ ठोकिहालौं है साथीहरू नराखौं बाँकी यो चोरहरुलाई💪💪💪
2025-10-20 04:47:40
8
दिप तामाङ :
छोरी ले सही भने छ सबै नेताको छोरा छोरीले यस्तै भन्नु पर्ने हो
2025-10-20 18:46:57
4
Mr kk&S :
रसुवा जिल्लाको जेन्जीहरु सबै एक हौ किनभने गाउँको भ्रष्टाचार जोलेहरुले हेप्नु थाले अब सिधा ठोक्नी हो
2025-10-20 00:35:21
19
GaNesh Shrestha 🇳🇵 :
चस्मा लगाउने सोल्टिले सहि बोल्दैछ है
2025-10-21 06:30:33
2
it'sme💕ⒷⒾⒿⒶⓎ💕 :
आफ्नै मामा भए पनि भष्टाचारीलाइ छोड्न हुदैन केटाहरु
2025-10-22 00:16:13
1
oileko ful :
znzko name ma sabai thauma estai vayekoxa
2025-10-22 03:03:42
0
S~H~A~K~T~i :
Ahile ma comment maa ma kehi bolina 🤫.
“हामी सधैं कुरा मात्र गर्छौं, तर काम गर्ने बेला आएको छ। तिमी नै हो, हाम्रो गाउँको भविष्य नेता।”
“अर्को पटक गाउँमा GenZ बाट को उठ्छ भने तिमी नै उठ, हामी सबै साथ दिनेछौं।” 👍
2025-10-19 16:08:57
3
भरीचन्द्र राई :
अनैतिक नगर भन्ने व्यक्तिले नै अश्लिल बोली रछ त
2025-10-21 01:43:40
2
मलाई follow नगर्नु ल🙂 :
त्यो मामा भन्ने क्येप लगाउने को कुरा सुन्दानै भर्ष्टाचारी नै गरेको हुनुपर्छ
2025-10-21 00:52:20
4
To see more videos from user @devsolta1, please go to the Tikwm
homepage.