तिहारको टीका सबैको भाग्यमा नहोला,तर खुसी चाहि हरेक को घरमा छाओस्......!!! ❤🩹🥺
2025-10-22 13:14:44
0
नोकिया राई :
दिदी बहिनी काे लागि एउटा दरिलो खम्बा बन्नु बुवाले त छोडेर जानु भयो आमाको बुढेसकालको सहारा बन्नु अनि तपाईहरुको सपना को लागि यो खुल्ला आकाश बन्नु मेरो दाई, भाई तिहारको शुभ कामना 🙏❤