कस्तो भयो होला त्यो बहिनी र त्यो परिवारलाई ? अरुको घरमा लक्ष्मी भित्र्याउदा त्यो घरमा दुई वर्ष देखि कुरेको विपिनको लास भित्र्याउन पर्दा मेरो त मुटु नै फुट्ला जस्तो भयो राती ३ बजे हेर्दा
2025-10-20 21:10:25
485
Shuriti Shing :
कति निसबद बनायो यो आसुको हमास लाई तहस नहस भएको देख्न र सुन्न परोस् 😭😭
2025-10-21 09:17:25
0
Su_शिला🌷 :
लास घरमा ल्याउदा पनि बिश्वास नलाग्ने म मात्रै होला 🥹🥹🥹🥹
2025-10-21 01:33:30
407
☀️ :
प्यालेस्टाइनमा कहिले पनि शान्ति नहोस् आमा र बहिनीको आँसुसहित ३ करोड नेपालीको श्राप लाग्नेछ। हमासलाई
2025-10-20 20:35:08
505
pabita :
test in peace bipin Joshi vai 😭😭😭😭
2025-10-20 21:50:42
13
🤟waiba hit🤟 :
मोबाइल बाट हेर्दा त कति मन रोयो जन नजिक हुनेलाई कस्तो भयो होला मन😭😭😭
2025-10-20 23:40:57
88
pratibha :
घरमा लक्ष्मि भित्र्याउने दिन 2 बर्ष देखि पर्खिरहेका परिवारले छोराको लास भित्र्याउनु पर्दा 😭😭😭भाइ टीका लाउने बाटो कुरेर बसेकी बहिनीले दाइको लास देख्दा हे भगवान यस्तो पिडा कसैलाई नहोस अहिले रातिको 3:40 मा यहि video हेर्दा रोकियनन मेरा आँसु यो परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस बिपिन भाइको स्वर्गमा बास होस 😭😭😭
2025-10-20 21:58:36
35
Salina Bhatta :
मलाई त विपिन को सब होइन जस्तै लागिराको छ विपिन जिवित्तै घर फर्किनु हुन्छ जस्तो लागेको छ आजै यो अरु कसैको सब जस्तो लागेको छ हे भगवान्
2025-10-21 00:41:49
50
बिष्णु अधिकारी ❤️❤️ :
उता एक जना ले मरेको छैन भन्दै छिन एता एस्तो आउँछ तर होके बिपिन को एक चोटि अनुहार देखाई दिनु होस् न 🙏
2025-10-20 23:01:09
9
DEVIKA Thapa💗 :
Rest in peace Bipin Joshi 🥺
2025-10-21 00:33:15
8
Dipa Rokaya555 :
Rip 😭😭😭😭
2025-10-21 00:01:04
2
अम्बर🌾दाहाल🌲धन्कुटा🥀 :
कञ्चनपुर मात्र होइन त्यस्तो छोरो मर्दर नेपाल अधिराज्य रहेको छ। यस्ता छोरा जन्मिनु त
2025-10-21 08:59:03
0
Avagi Avagi :
aama buba baini lai sahane sakti dinu hai 🙏🙏🙏🙏parbu
2025-10-21 03:41:23
1
Ishumom❤️😇 :
लास घरमा ल्याउदा पनि बिश्वास नलाग्ने म मात्रै होला 🥹🥹🥹
2025-10-21 08:09:29
0
Gyanu Give Son :
हार्दिक श्रद्धाञ्जली 🥺भाइ 🥺
2025-10-20 21:10:08
10
gaureegree :
हार्दिक श्रद्धाञ्जली बिपिन भाई तिम्रो आत्माले शान्ति पाओस्😔😥
2025-10-21 00:33:40
4
ritaaryal423 :
एक देशले मात्र गरेको डिएने टेस्ट नहुनु पर्ने हैनर नेपालमानि गर्नु पर्थ्यो हैनर बहादुर नेपालि देखेर कुनै चाल चलेकोनि हुन सक्छ नेपाल सरकारले एउटा टेस्ट गर्न सक्दैन र कुन आधारमा विश्वास गर्ने न फेसले चिनिन्छ न नेपालमै गरेको डिएने टेस्टको परमाण छ इराकले गर्यो भनेर मात्र हुँदैन
2025-10-21 01:13:54
3
गोरे भाई :
k galtii gareko thiyo ra bipin ley hamasko kahiley shanti nahoss thysko dess ma😭😭😭😭😭rest in peace bipin
2025-10-20 22:19:25
6
Kafle Gita :
ए भगवान किन यस्तो बज्रपात पार्यो मेरो त मुटु नै फुटला जस्तो भयो।
2025-10-21 01:29:49
2
Hari Paudel@chitwan :
REST in peace 💐💐💐
2025-10-21 04:37:39
1
karuna❣️🫰 :
Rest in peace bipin joshii dai😭😭
2025-10-21 08:21:53
0
Sita tmg :
Sahana sakne sakti deu vagwan plz 😭😭😭😭
2025-10-20 22:36:47
9
Ayeshu💐🌹 :
kina asto garnu hunxa isor Kasai KO ghr ma khusi tw Kasai KO ghr ma aasu kina????Kati garo vyo hola tyo bahini ra tyo family Lai mah tw video harna Pani saki rako xaina maan nai futla jasto vaesakyo tyhi auta aas thiyo tyhi Pani kina Pura Gari dinu vayana isor 🥺🥺🥺
2025-10-21 01:27:20
2
Sarita tamang 🦋 :
international students haru ko kasaiko ni yesto din naaosh😢
2025-10-21 01:32:31
5
To see more videos from user @hamronepalpage, please go to the Tikwm
homepage.