@wawa89281:

Wawa
Wawa
Open In TikTok:
Region: ID
Tuesday 21 October 2025 04:16:23 GMT
1248
41
1
8

Music

Download

Comments

ridhoramdani931
Dolop :
ah
2025-10-21 04:23:07
0
To see more videos from user @wawa89281, please go to the Tikwm homepage.

Other Videos

यो तस्बिर महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्युको केही घण्टा अगाडि लिइएको हो ।  क्यान्सर रोगसँगको लामो सङ्घर्षपछि देवकोटाको विसं २०१६ साल भाद्र २९ गते काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीको किनारमा रहेको आर्यघाटमा निधन भएको थियो। शान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए जुन यस प्रकार छ
यो तस्बिर महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्युको केही घण्टा अगाडि लिइएको हो । क्यान्सर रोगसँगको लामो सङ्घर्षपछि देवकोटाको विसं २०१६ साल भाद्र २९ गते काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीको किनारमा रहेको आर्यघाटमा निधन भएको थियो। शान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए जुन यस प्रकार छ "मृत्यु मेरो अगाडि छ। म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिनँ। म आफूलाई शान्ति दिन सक्दिनँ । म उठ्न सक्ने भएँ, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ ।" जीवनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने 'मैले आफ्नो जिन्दगी हरिनाम नजपेर ,नास्तिक भएर बिताएछु, अब जान आँटिहालेँ" अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कवितामार्फत व्यक्त गरेका थिए। भदौ २९ गते सरकारले महाकविको शोकमा दिउँसो २ बजेपछि सिंहदरबार सचिवालय र अरु अड्डामा बिदा दियो भने सबै शिक्षण संस्था एक दिन बन्द गरिए । देवकोटाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बीपी कोइरालाले २०१६ भदौ ३० गते प्रतिनिधि सभा बैठकमा भनेका थिए— “नेपाली साहित्य जगत्का एक महान् विभूति महाकवि देवकोटाको असामयिक निधनबाट देशलाई ठूलो क्षति भएको छ । नेपालको सबभन्दा ठूलो साहित्यिक, मलाई त यो भन्नमा अत्युक्ति लाग्दैन कि नेपाली साहित्यको इतिहासको सबभन्दा ठूलो व्यक्तिको निधन भयो ।” प्रधानमन्त्रीले प्रतिनिधि सभा र महासभामा बैठक स्थगन प्रस्ताव राखेपछि दुवै सदनमा २ मिनेट मौन धारण गरेर महाकविप्रति श्रद्धाञ्जली अर्पण गरियो । महाकविप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय गोरखा परिषद् नेता मृगेन्द्रशमशेर राणाले भने, “देवकोटा नेपालको साहित्यिकजगत्को मात्र होइन कि नेपालभरको एउटा तारा हुनुहुन्थ्यो । उहाँ को निधन भो भन्ने त मलाई लाग्दैन । त्यसैले आज हामी उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न आएका छौं भन्ने मलाई लाग्छ । त्यो विभूति हाम्रा अगाडि छैन । हामीमा ठूलो क्षति भएको छ । उहाँको मृत्यु भो भन्ने मलाई लाग्दैन उहाँ मर्नु भएको छैन । मर्नुहुने पनि छैन । जो मानिस १ करोड जनताको हृदयमा बसेको छ, त्यो मानिस मर्न सक्तैन, मर्ने छैन ।” नेपाल कम्युनिस्ट पार्टीका तुलसीलाल अमात्यले भने, “देवकोटाजीको निधनले हाम्रो देशको साहित्यलाई मात्र होइन, संसारको साहित्यलाई नै एउटा ठूलो धक्का दिएको छ ।”  स्रोत: विकिपिडिया फोटोग्राफर: Dam Morris स्थान: पशुपति आर्यघाट, काठमाडौं मिति: 14 सेप्टेम्बर 1959 सौजन्य: नेपाल संस्कृत संघ, हिमाल खबर मार्फत #laxmiprasaddevkota #pashupatinath #creatorsearchinsights #nepalitiktok #SurendraPaudel #goviral #fyp #foryoupage #foryou #oldnepal

About