@tulsipuri12: महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि।।#forupage #foryoupage #foryoupageofficiall❤️❤️tiktok #foryoupageofficiall #भाइरल

Tulasi puri
Tulasi puri
Open In TikTok:
Region: NP
Tuesday 21 October 2025 04:19:12 GMT
65174
2281
111
43

Music

Download

Comments

sundarupadhyay3
Sundar Upadhyay :
नालायक सरकार एउटा आफ्नो सन्तान रिहाईका लागि कुनै पनि कदम नचाली आफ्नै कुर्सी जोगाउने र भ्रस्टाचार तिर मात्र लाग्ने के पि को पनि यस्तै मरण होस र एउटा पनि मलामी नपावस र बिचारा बिपिन जोशिको आत्माले शान्ती पावस स्वर्गमा बास होस घर परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस
2025-10-21 05:19:47
15
radhabanjara18
Radha Banjara :
कय्मेरादेखाउनेमात्र लासदेखाउनेकाेहिछैन
2025-10-21 06:58:20
9
traryal8
T R Aryal :
साह्रै दु:खद !अकल्पनीय घटनाले सारा नेपालीको मन रुवायो ।दैवको लीला !अब जस्तो पीडा भए पनि सहनुको विकल्प रहेन।विपिनलाई हार्दिक श्रद्धासुमन!परिवारजन ,शुभेच्छुक एवम् समस्त नेपालीमा हार्दिक समवेदना!
2025-10-21 04:57:06
3
sitakandel85
Sita Kafle Kandel :
शब कस्ताे अबस्थामा थियाे हाेला भिडियाे राख्नु न
2025-10-21 08:57:34
1
akalyatrisita
sita 🇰🇼❤️🇳🇵 :
ek choti mukha dekhana paye huni thiyo 😢😢😭😭
2025-10-21 07:57:58
1
ziten_13
ziten_13 :
हार्दिक भावपुर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना छ ।
2025-10-21 06:21:58
1
penin91
Penin :
Rest in peace
2025-10-21 04:53:17
1
aarjunchy1
ARJUN :
respect for brother bipinjoshi 🙏
2025-10-21 07:07:08
0
devilim015
devi devi :
kathybara🙆‍♀️🙆‍♀️😭😭😭
2025-10-21 07:17:32
0
bimala.gautam0
Bimala Gautam :
भ्रष्टाचार र चुतिया सरकारले गर्दा उनीहरू आफ्नो आफ्नो कुर्सीको लडाईले गर्दा यस्ता यस्ता युवाले अर्काको देशमा मर्नुपरेको छ। तिहारको मुखमा एउटा चेलीले माइती गुमाउँदाको पीडा कस्तो होला लाखौं नेपाली जनताको पसिना र रगतले पोल्नेछ कुर्सी मा बस्नेहरुलाई विपिन भाइ तिमी सधैँ अमर रहनेछौ। परिवारलाई सहन सक्ने क्षमता देउ भगवान
2025-10-21 07:06:27
0
laxmi6605
Laxmi bhatta chettri :
.:मृत्यु निश्चित छ यसको कुनै बिकल्प छैन तर यसरी संसारले चिनिने गरि मर्नु पनि एक भाग्यमानी मान्छे हो बिपिनको आत्मालाई सधैँ शान्ति मिलोस्।😥
2025-10-21 08:09:50
0
lina_karma4
lina🌸 :
rip 😭
2025-10-21 07:25:43
0
pushparijal5
Pushpa_rijal :
हार्दिक श्रद्धाञ्जली बाबु तिम्रो स्वर्ग मा बास होस 😭😭😭😭😭
2025-10-21 07:29:01
0
rachana.stha828
rachana stha :
गु वलि शेरे, प्रचण्डले गर्दा र त्यो परराष्ट्रमन्त्री आरजुले देसको एउटा युवा बचाउन सकेन ।लाज पचाएका पैसा खाने पैसा हगनेवाला सरकारमा बसेर देस मात्र बिधङस गर्छन । हार्दिक श्रद्धाञ्जली बाबु
2025-10-21 08:42:05
0
kiranmagar7775
kiranmagar7775 :
rip
2025-10-21 07:22:41
0
user63913595694208
user63913595694208 :
किन येस्तरी फालेको होला। उस्को बैनी लाई दिनुहोला
2025-10-21 08:22:42
0
nirmalabhatta261
Nirmala Bhatta :
😭rip
2025-10-21 08:23:46
0
sushiladahal_7
sushila✨ :
शब चाही कस्तो छ हेर्न मन लाग्यो
2025-10-21 08:29:15
0
diwashprasain8848
Diwash prasai 🇳🇵 :
2025-10-21 08:30:56
0
santosi.bista7
Santosi Bista :
Rip, 😭😭😭
2025-10-21 07:30:39
0
basntaadhikari5
Basanta Adhikari :
मुख हेर्न पाइएन
2025-10-21 07:31:01
0
bimala.295
Bimala Banjade :
कपडा किनफालेकोनि लास किन नदेखाएकोनि कारण 😭😭🇳🇵
2025-10-21 08:15:45
0
thakadhikari
thakadhikari :
हार्दिक श्रद्धाञ्जली
2025-10-21 07:20:35
0
limbumaila8
R t limbu :
Bipin ho ki haina
2025-10-21 08:04:14
0
kreeshanapun
Srishtipun :
Rip 😢😢😢
2025-10-21 04:23:10
0
To see more videos from user @tulsipuri12, please go to the Tikwm homepage.

Other Videos


About