@aayush.basnet269: नेपाल ✍️उमानाथ कट्टेल मजेत्रोमा हिमालको हिउँ ओढेकी छिन, पहाडको हरियाली चोली लाएकी छिन, तराईको रंग बिरंगी गुन्युमा सजेकी, मनमोहक मुस्कान छर्दै गुरासमा फुलेकी। छाती माथि सगरमाथा गौरव उभेको छ, झरना, ताल, खहरेमा नृत्य झुलेको छ, मदमस्त नदिहरू गाउँछन लोक भाका, हिमचुलीको झुला खेल्छ चन्द्र सूर्य ध्वाजा। सारंगी र मुरचुङ्गाको सेलोमा रमेकी, अटल, अमर, अपराजित गरिमा बोकेकी, सेयौँ जाति, भाषा, धर्म मुटुमा सम्हालि, निर्भिक भई फैलिएकी मेची देखि काली। बुद्ध जस्तो सपुत जन्मे तिम्रै गर्भबाट, भृकुटी र सीता गाउँछन तिम्रो अमर गाथा, शौन्दर्य र बिरताको किर्ती गुन्ज्योस जहिले, विश्वशान्ति छर्न पुग्नु घाम भन्दा पहिले। #foryou #foryoupage #fyp #trending #viral
Aayush Basnet
Region: NP
Tuesday 21 October 2025 06:28:50 GMT
Music
Download
Comments
Laxmi🎃🎃 :
🙏🙏🙏
2025-10-27 15:43:31
0
Sigma Aura :
🌹🌹🌹🌹🌹
2025-10-27 09:35:40
0
GUNA SANJEL :
🙏🙏🙏
2025-10-22 05:09:17
0
To see more videos from user @aayush.basnet269, please go to the Tikwm
homepage.