@birgunjse2000: गृह मंत्री: के केपि ओली सुपर ह्युमन हुन र की उनले कानुन न मान्ने उनलाई कानुन न लाग्ने आयोग ले बोलाए न जाने आयोगको निर्णय न मान्ने गृह मंत्री लाई बाबु भन्दै भाषण को जवाफ मा उनले यस्तो भनेका छन्।
तैले जति पनि बोल्दैछ सबै गलत बोल्दैछ यसले तेरो पनि भलो हुँदैन।
2025-10-21 23:47:35
28
amar ayer :
छोड्नु हुँदैन गृहमन्त्री ज्यु, यस्ता अराजक तत्वहरूलाई। 🙏🙏🙏
2025-10-22 01:33:31
302
khesebalimbu1 :
wadadhakchya ko pani security hunchha 😅😅 ?
2025-10-26 06:38:20
0
@Birgunjse2000 :
कमेन्ट त आज देखेको सब झोले हरु ले भरिएको छ 😏
2025-10-24 08:33:54
17
PRAKASH BK✌️ :
तलाइ तेरै घरबाट थुतेर हन्नुपर्छ्👊
2025-10-22 05:51:24
39
Liladhar Panday :
बल्ल गृहमन्त्रीको तर्कसंगत भ्वाइस आयो!!
2025-10-22 02:12:53
214
Shambhu Wagle :
यो देश द्रोही राष्ट्रिय गद्दार ब्यारेक हन्टेड को पाल्तु....हो छोयर देखा ओली लाई जेन जी को नाममा र को मन्त्री बनिस अब हुने आन्दोलन थेगेर देखाउने हिमत राखेर बस गद्दार।।
2025-10-23 09:36:35
5
आशिष फेन्सी पसल भालुबाङ :
यो मा कुकुरलाई कस्ले मन्त्री बनायो, कति भोट लिएर गृहमन्त्री बन्यो ??
2025-10-22 00:29:53
55
uttam udash :
कुनै पनि झोलेले धम्की नदिए हुन्छ केपि ओलि कानुन भन्दा माथी छैन
2025-10-24 16:23:41
4
GS bastola :
Keep your personal thoughts to yourself. केपी ओलीलाई बा भन्ने लगभग लगभग देशका आधाभन्दा बेसी जनसमुदाय छन् Therefore, it doesn't matter to Oli that he is the father of the nation. अर्को कुरा ध्यान दिएर सुन कुर्सीमा बस्दैमा कोही प्रतिष्ठित व्यक्ति हुँदैन। after all ngo को भरौटे नपरिस् तिमीहरू जस्ता नालायकले ओलीबा लाई बा भनिराख्नुपर्ने आवश्यक पनि पर्दैन किनकि बा शब्दको नामी गराउनु छैन तिमीहरूको मुखबाट उच्चारण गराएर
2025-10-23 16:37:57
2
khyam Nath Acharya :
यो फटाहा हो केपी अोलि फटानै भएपनि राष्ट्र वादि हो यो त दलालि को पनि दलाल हो
2025-10-22 03:29:09
34
laxmi_basnet27 :
पूर्व प्रधानमन्त्री केपी ओलीज्यूको कत्रो रिस हो यी मान्छेलाई तिम्रा रिसइगोले केही गर्न सक्दैन उहाँलाई लाखौंकरोडौं जनताको साथ छ उहाँमाथि राष्ट्रका निम्ति ठूला योगदान त्याग गर्नुभाको छ ओलीज्यूले
2025-10-22 16:58:30
7
chandrakattel11 :
आज मात्र गृहमन्त्री जस्तो लाग्यो♥️♥
2025-10-22 00:52:58
139
dipen143 :
Lucifer ko hali !!
2025-10-22 11:23:56
0
Santosh Khanal :
यो गधा टिके मन्त्री भन्दा १०००गुना बाडॅ अधक्षको ईजोत छ
2025-10-22 00:21:08
45
Anup Jung Basnet :
दिपक खड्का अमेरिका गएको कुन तथ्यको आधारमा भन्नुभयो निरिह मन्त्री ज्यू
2025-10-22 07:04:37
19
Sandy (Leo) :
हत्यारा ओलीका भरौटे झोलेहरु मात्र रैछन त कमेन्टमा
2025-10-24 15:38:34
2
Upendra Paudel :
यस्तो तरल अवस्थाको मन्त्रीको अहंतापूर्ण अभिव्यक्ति ! यस्ताले परिस्थिति सम्हाल्न सक्दैन । योसंग पनि सधैं पावर साथमा त पक्कै नहोला ।
2025-10-23 02:07:33
2
Bibek basyal :
oli Lai xito vanda xito arrest gar sarkar
2025-10-21 21:46:26
61
Dil kumar :
केपि मुजिका झोले हरुको कमेन्ट हरु हेर्नुस् न साले बलत्कारी भ्रष्टाचारि हरु
2025-10-22 15:39:20
25
To see more videos from user @birgunjse2000, please go to the Tikwm
homepage.