मेराे छाेेरीकाेपनि गल्ती हुन सक्छ भनेर छाेरीलाई सम्झाउनुकाे साटाे परिवार देखि अलग हुने सल्लाह दिने माइती गलत हुन।
2025-10-22 07:40:25
37
Mrs.Pampha :
तेहि सानोतिनो खटपट हो भन्नदै बस्छे कुनै दिन आगो नै हुन्छ त्यस्पछि त्यो छोरी आत्महत्याको बाटो रोज्न बाध्य हुन्न्छ अनि आमा त्यसको जिम्मेवार को हुन्छ हजुर कि माइती कति सजिलो भन्नुछ है के तिनी जन्मदिने आमाबुबा लाई आफनो छोरि को चिन्ता लिने कुनै अधिकार छैन आमा 🙏🙏म पनि एउटा नारी महिला हो भन्न्नी न बिर्सनु आमा
2025-10-23 16:40:30
3
sarbajit❤️kunwar :
हाेनि सहि कुरा👍
2025-10-24 04:56:39
1
Rina Kafle471 :
Sai ho ne aama 👍
2025-10-24 04:33:52
0
sabita❣️ :
आगो लागि सक्दा नि केही नसुनाई बस्ने पनि हुन्छन्
कहाँ सबै छोरी एउटै हुन्छ 😥😥
2025-10-22 07:15:26
13
kanxi Maya :
sahi ho aama 🙏🙏👏👏
2025-10-24 03:24:06
1
nisssss :
तर त्यही सानो खटपट सहँदै पछि बढेर जाने त हो। त्यसैले सहेर बस्न चाहिँ हुँदैन।
2025-10-23 19:34:05
3
Dil Bashnet :
होनि सहि कुरा🥰🥰
2025-10-24 05:24:24
0
Laxmi chhetri :
सहन सक्ने शक्ति हराए पछि अन्त कहाँ गयर सुनाउनु आमै माइती मा नसुनायर
2025-10-22 12:48:12
1
Saswrati Tamang :
होनि हजुर💘💘💘💘💘
2025-10-22 05:01:47
3
kamala basnet :
सही कुरा आमा 🙏🙏
2025-10-22 08:42:52
1
Nanu Chamling Rai :
right 👍👍 tehe bhayera ma k he sunaudin
2025-10-22 11:18:08
1
❣️kanxi ❣️ :
लेखेर त राख्ने हो आमा तर त्यही अलिकति खटपट भन्दा भन्दै हामी छाेरी को जिन्दगी कुन दिन खरानी बनाउँछन् था नै हुँदैन😭
2025-10-22 11:03:43
1
Dilkumari Shakya :
Sahi kuro aama🙏👍❤
2025-10-22 07:25:02
1
anju❤❤ :
honi ama❤
2025-10-22 15:51:45
1
Riyatamang :
honi
2025-10-22 11:49:09
1
Bimala Magar306 :
Sahi ho👍👍👍
2025-10-22 06:36:38
1
Raj💔Magar2051 :
right
2025-10-24 02:17:51
0
Bhoj Bahadur k.c :
अहिले भएकै एहि हो त्यसैले श्रीमानलाई जिउदै मारेर बिद्द्वा जस्तो भएर दाम्लो फुकाएझै बरालिएर हिडेका छन गालामा रस छनजेल🙏🙏🙏
2025-10-23 18:02:05
0
Kamal shah :
सहिकुराहो
2025-10-23 15:40:02
0
Resham chhetri :
हो आमा हो।
2025-10-23 17:19:51
0
Uma Gurung Rai :
💯 sahi kuraa ho Aama
2025-10-23 15:49:38
0
Gopi Gatraj :
सहि कुरा भन्नू भयो अामा हजुर लाई धेरै धेरै धेरै धन्यवाद छ अामा हजुर