बाहुन क्षेत्रीले १० वर्ष जति राजनीति छोडदिनु यार please यो देश बन्छ नै
2025-10-23 05:38:56
785
S.Lamsal :
ताप्लेजुङको मान्छे सबै गरिब हुन्छ ?? ६ लाखको त अलैची बेच्छन् ताप्लेजुङको मान्छेले यो पनि आलु डाक्टर रेछ ।
2025-10-23 07:48:41
395
Roshan rai :
सुरेन्द्र केसी राजनीतिक विश्लेषक राम्रै कुरो गरेजस्तो लाग्थ्यो, तर यो मान्छे पनि झोले नै पो रहेछ।
2025-10-23 06:26:25
163
Ram Chhetri :
रामरो काम गरने लाइ ६ लाख होइन ६ करोड नइ दिनछन डाकटर साहब।
2025-10-23 05:33:08
174
सुरेश कमला(jojo)grg🇳🇵🇮🇳 :
यिनी बौलाएका लगभग ५-६ वर्ष जति भयो🤪उपचार गर्न गाह्रो छ,किनकी आफै डाक्टर हुन्🤪🤪🤪🤪
2025-10-23 05:02:35
83
SU_NEEL(nemu)⚽️ :
Surendra kc komama jane vayo abo yo dekhera😂
2025-10-23 08:06:49
90
Gyaltang Ghale :
यो भिडियो सुरेन्द्र के सि सम्मा पुर्याइदिनु
2025-10-23 06:44:06
89
Dil Rokka 🇳🇵❤️ 🇴🇲 :
डा. को मतलब डाका प्रमाणीत भयो यो भिडियोले ! के. सि डा. चाहिँ है फेरि ! 😅😅😅😅😅
2025-10-23 07:18:17
27
Kailash Rai :
यो सुरेन्द्रे भन्दा तेजेन्द्र परियार 10000गुणा ठिक्क छ।
2025-10-23 05:35:18
23
durgapoudel2610 :
याे भिडियो गाेबरस्वाठ डा. समक्ष पुग्नैपर्छ।
2025-10-23 08:09:07
40
SuMon ThaKuri :
हर्केको सल्लाहकार 😂
2025-10-23 07:50:10
2
राज श्री :
ताप्लेजुङलाई के सोचेको छ ? ताप्लेजुङ नेपालकै महङ्गो जिल्ला हो । अलैंचीको खेती हुने ठाउँ हो । जो कि 50 हजार भन्दा माथी छ किलोको । ६ लाख त 5 केजि अलैंची बेच्दा आउँछ ।
2025-10-23 09:02:31
12
Changi Tamang Changi :
बाहुनले जेमा पनि बिरोध गर्छ
2025-10-23 05:13:55
69
Puskar Chalaune :
मैले त उसलाई पहिलै पागलको प्रमाणपत्र देउ भनेको कोहि सुन्दैनन्न्
2025-10-23 05:53:52
34
#MR.साइला🐓 :
डा.सुरेन्द्र केसि डा. गोबिन्द केसि नेपालका धमिराहरु हुन
2025-10-23 07:25:06
20
GEN-Z :
यो सुरेन्द्र kc भन्ने कस्तो सानो सोच को मान्छे रैछ कुनै जमना को प्रोफ्रेसर पो होरे त त्यो
2025-10-23 17:22:24
0
@THING SAMIR👑👑 :
ताप्लेजुङमा यी भन्ने dr भन्दा धेरै धनी मान्छे देखेको छु
2025-10-25 01:29:38
0
Anish Yakso limbu :
प्रमाण सहित को video बनेछ।।।यो video त्यो kc सम्म पुगोस।।
2025-10-23 07:12:00
14
Jenny.Limbu🍀😊 :
ताप्लेजुङ्ग बासिलाई भिखारी देख्ने सुरेन्द्र सर को आखा 🤔🤣🤣
2025-10-23 12:00:48
23
Birendra_bhandari :
यीनको सोच्न सक्ने क्षमता नै यति हो। आफू भन्दा अगाडि अरु छन् भने यीनले उनको अस्तित्व स्वीकार्दैनन्।
2025-10-23 16:07:55
6
Milan Sunuwar :
यो केसी बुडा पनि हावा बोल्ने रहेछन्
2025-10-23 16:35:01
1
⚔️santoshkhadka9916⚔️🇳🇵 :
अब त्यो तक्लेले के भन्छ त फेरि बोल्न पाए भनेर जे मुखमा आयो तेही बोलिदिने अब जवाफ भेट्यो गरु गणेश ले😁😁
2025-10-23 05:02:01
8
PadamYonjan :
ताप्लेजुङ मा एक घर एक लाहुरेको जिल्ला हो यो उपहार दिनु सामान्य हो
2025-10-23 09:22:46
5
Samir thapa :
🥰🥰🥰🥰 लव यू महावीर पुन
2025-10-23 05:48:10
12
To see more videos from user @undercoverxxx, please go to the Tikwm
homepage.