Vishnu Karki :
राज तन्त्र मा केके पाय जनता ले? अहिले मान्छे बिरामि भो भने सारा सम्पति सकेर पनि मान्छे बचाउन गारो छ । राजाले जनता लाइ निसुल्क उपचार दिन निम्न हस्पिटल खोले बिर अस्पताल,टेकु सरुवा रोग निधान अस्पताल पाटन हस्पिटल, नेपाल पुलिस असपताल, टिचिङ हस्पिटल महाराज गन्ज, बाल आलिका को लागि कान्ति बाल हस्पिटल, महिला तथा बाल आलिका को लागि प्रसुति गिर्ह थापाथलि भरत पुर हस्पिटल चितवोन, पोखरा बिराटनगर भैरहवा नेपाल गन्ज हस्पिटल, धनगडि हस्पिटल, भेरि अस्प्ताल, सेति प्रादेसिक जनकपुर असप्ताल, बग्लुङ इलाम र पाल्पा मिसन असप्ताल, ताप्लेजुङ गोरखा र धुलिखेल अस्पताल क्सका पालामा बनेका? हरेक जिलला को जिलला सदरमुकाम असप्ताल कस्को पालामा बनेको हुन? पुर्ब पस्चिम राजमार्ग , त्रीबुबन राजमार्ग, महेन्द्र राजमार्ग, अरनिको राजमार्ग सिधार्थ राज्मार्ग हुलाकि राज्मार्ग, बिपि राजमागर र धेरै जिलला र अन्स्चल इस्तृरिय राज माग्र कस्को पालाम सुरु भ्यर बनेका? फर्पिङ बिदुत, सुन्दरि जल बिदुत, सुनकोसि बिदुत, त्रीसुलि देबिघाट कुलेखानि मर्स्याङ्दि सेति कालिगन्डगि य , भोटेकाेसि, हेटाेेडा पोखरा र साना बिधुत क्स्को पालामा बनेका? अहिले को जस्तो नदि नाला बेचि सकेको थियो त? केपि पा पालामा कति ले साइबर मुदा भेटे रङसालामा गयर मुक्का कस्को पालामा हानेको? सिमित स्वार्थ को लागि झोले न बन्नुस्। तपाइ पछि तपाइको पुस्ता पनि यै देश मा बस्नु पर्छ्। राजाको बिरोध गर्ने बिदेसि दलाल डलरे हुन
गनतन्त्र मा के पाय जनता ले
यै हबिगत हुन लाइ त रैछ नि। देस्ग आर्थिक सुचाङ्क्को ग्रे लिस्टमा पार्न, सङगियता लादेर कार्यकर्ता पाल्न , प्रदेस सरकार बनायर बार्सिक अरबौ सक्न, बिदेसि सित रिन लिइ लिइ राजय दोहोन गर्न, भरटाचारका कानड बनाउन निति नियम जति सोजा जनता लाइ तोपर्न, उनि हरु का छोरा छोरि लाइ आलिसान लक्जरि दिन जनता का छोरा छोरि लाइ बिना ढ्याेेबाके बिदेस पलायन बनाउन, देश मा जातिय धार्मिक असहिस्नुता र दोन्द सिर्जना गर्न, लुट तन्त्र मचाउन , राजनिति को नाममा दल निति पाटि निति झोला निति गर्न, देस का खोला नाला बन जङगल खनिज बेच्न, नागरिकता बिदेक पास गरायर बिदेसि बित्राउने युबा पुस्तालाइ फसटेट गरायर पलायन हुन बाध्य पार्न्। डाडाा काडा हरा भरा उब्ज्नि तिथो अहिले गाउमा मलामि नपाउने अबस्था बनाउन, उत्पादन हुने समथर जगगा जति भु माफिया लाइ लगायर खेति योग्य जमिन प्लटिङका नाममा सकेर उत्पादन हुने जमिन सकन, युबा बेच्ने देस बनाउन, यकले अर्को लाइ दोस थोपरेर आफु पन्छिन, देस लाइ कमजोर बनाइ देसि बिदेसिका डलर खाइ दियर देस र राज्य कमजोर बनाउदै नेपाल लाइ बिदेसिको रन भुपि भनायर
2025-10-23 07:55:20