नाथे कलाकार हरु को फल्म हेर्ने पैसा बरु आशिका तामाङ लाइ दिदा राम्रो हौ
2025-10-24 06:48:59
369
Nᴀʙɪɴ♡︎ :
खाली खुट्टा हिड्दा काडाले पनि नबिझाउने बाटो मिलोस दिदी लाई ❤♥
2025-10-24 06:32:50
385
𝔸𝕞𝕒𝕣𝔸𝕛𝕒𝕓𝕚𝕣𝕊𝕙𝕒𝕙𝕚 :
यो देश गरीब जनताको कहिले हुन्छ 🥹🙏 धन्यबाद आशिका दिदि 🙏❤️
2025-11-20 08:00:13
0
彡🅢🅐🅝🅙🅐🅨彡 :
Sab bhanda jaruri vaneko healthcare ra education free hunu parxa
2025-10-24 16:28:31
41
🏹 :
हरे मेरो देश।पैसा नभए त आफ्नो मान्छे आफ्नै अगाडी मरेको देख्न बाध्य हुन पर्ने ।।
2025-10-24 06:58:30
59
☚⍢⃝☚ :
Collecting hejo tika
Nalagauney haru…!❤️🩹🌸
2025-10-24 06:32:04
40
जन्मभुमी ऐर :
यस्ताे सहयोग गर्यो कि विदेशी दलाल देख्छन् यो देश लुटीखाएर ढादिएका हरुले देश द्रोही कति छन् कति हिसाब किताब छैन
2025-10-24 07:01:54
4
sangita11:11 :
Great job sister 🙏
2025-11-13 17:54:32
0
Narayana Bikay :
जसको कोही छैन त्यहाँ अशिका दिदी भगवान बनेर आउनुहुन्छ🥰🥰🥰 भगवानले सदैव आशीका दिदीको रक्षा गरुन्
2025-11-11 17:01:25
0
kewanthing69❤️ :
गरिवलाई सिटामाेल छैन भ्रष्ट नेतालाई अझै पटक,पटक कुर्सिमा पुर्याउन चाहन्छ यहि नेपाली जनता बिडम्बना
2025-10-24 08:59:22
6
hira gurung :
Huge respect and salute to Aashika didi
2025-11-07 00:12:49
0
लाक्पा शेर्पा :
गरिब दुःखी अन्यायमा परेकालाई सहयोग गर्ने आशिका दिदीलाई धेरै धेरै धन्यवाद!🙏🙏
2025-11-08 02:04:22
2
Jyoti Shrestha :
dhanne dhannebad aasika sis hajur vagwan ho
2025-11-06 12:43:56
0
G.ghising7 :
आशिका जि ले कता मात्रै भ्याउने धनाड्य टिकटकर हरु त करोड को गाडि चढेर देखाउछन खाडिमा बेल्चा हान्नेहरु एस्तो दुखिलाइ हैन तेस्ता चोरहरुलाइ gift हानिबस्छन ना तेस्ले धर्म कमाउनु नानै इज्जत ashika tamang sis proud of you💝🙏
2025-10-24 07:09:32
11
ARJUNARN :
💔🙏🙏🙏 यो सहयोग गर्ने अनि दुखि गरिबको घाउमा मलम लगाउने अशिका बहिनि 🙏🙏🙏🙏🙏🫡🫡🫡🫡🫡🫡🥹🥹🥹🥹🥹
2025-10-24 18:24:10
1
🅐🅐🅨🅤🅢🅗 :
न दशैं न तिहार दुखी गरीब को घाउमा मलम लगाउँदै छन् दिदी सधैं खुसी हुनु दिदी चाहेको सबै कुरा पूरा होस् ❤
2025-10-24 06:40:24
32
khotangpampha02 :
बिचरा आमा😭😭आमाको लागि मात्र नभएर आशिका बहिनी गरिब दुखी बिरामीको लागि भगवान नै हुनुहुन्छ आशिका बहिनी लाई भगवान्ले धेरै आशिर्वाद फिउन एहिछ कामना🌹🌹🌹🌹
2025-10-30 16:24:55
3
घले सोल्टी👑💝🤟🔥 :
पैसा कहाँ देखी आयो कसरी आयो त्यो हामीलाइ मातलाब भएन तर पैसा गरीब दुखीको हातमा पुग्नु धेरै राम्रो कुरा हो proud of you ashika dd
2025-11-11 02:38:06
0
siru adhikari 😍😍😎😎 :
😭😭😭😭😭 संसारमा साँच्चै भगवान हुन् भने तिमी हौ दिदी
2025-11-04 10:06:51
0
Aakrish ☯️ :
Thankyou didi♥️
2025-11-11 18:43:47
0
MANBIR TAMANG :
हैन आशिक दिदी हजुर ले कतिजना लाई बचौने हो
2025-11-18 19:39:05
0
srijanarana573 :
हाे पैसा काहा देखि रकसरि अायाे त्याे हामिलाइ मतलब भएन तर डक्टरलाइ पैसा दिया अनुसारमा बिरामिकाे उपचार चाहि राम्राे हुनु पर्छ किन भनिदेखि कुनै डक्टर भगवान पनि हुन्छन् कुनै रात्क्षेस पनि हुन्छन् अाइसुमा मरेकाे लास राखि राखि पैसा गुट मुत्याउछन् तेसैले अाशिका बैनि धैरै राम्राे काम गर्नु भाछ हजुरले तर अाशिका बैनि त्याे बिरामि राम्राे सग निकाे नभएकन लैइजा तेराे बिरामि भन्ने डक्तरलाइ पैसा दिदा राम्राे सग बुझेर दिनु हाेला र बिरामिकाे उपचार राम्राे हाेस 🙏🙏🙏🙏
2025-11-14 11:02:53
0
Jabegu king :
Yo vedio dekhe paxe chai ma asika sis ko lastai thulo fan vaye thank you sis for doing such a great jobe 🙏🙏🙏🙏🙏
2025-10-31 12:08:35
1
Ps :
doing great didi .. 🫡 big respect
2025-11-19 11:21:45
0
indirabc70 :
भगवान अासिका तिमराे जय जय हाेस मुटुले भनेर साध्य छैन
2025-10-31 15:01:29
2
To see more videos from user @iamashikatamang, please go to the Tikwm
homepage.