हामी सबै एक हौं ✊
सहिद साथिहरुको बलिदान तेसै खेर नफालौं
हामी सबै मिलेर देश बनाउ सबै एक हौं ✊✊🙏
2025-10-25 12:05:48
1
TEKG :
होइन GenZ को नाममा यिनीहरुको कुरा के हो ? Genz को सरकार हो भन्दैमा नियमकानुन सबैले मान्नु पर्छ होला नि? यिनीहरु को बाट परिचालित हुन् ? अहिलेको सतहमा आएको व्यक्तिहरु जसले अब देशमा सरकार बिहिन भयो भने के होला भन्ने त्रासबाट ट्रयाकमा ल्याएको मान्छेहरु हाम्रो नेता होइन रे फेरी सबै एकता हुनु पर्छ पनि भनेको सुन्छु आफु आफुमा मिल्न नसक्ने अरुलाई नेता मान्न नसक्नेहरुलाई फेरी कुन चिउरेले मिलाई दिनु पर्ने रहेछ ? काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भनेको यही होला
2025-10-25 19:41:45
0
Aitaraj Jabegu :
Gen Z आन्दोलन सरकार ढालेर चुनाव गर्नु होईन,यो भ्रम कसैलाई नहोस, यो अन्तरिम सरकारले पुरानै दल र पार्टीको बचाउ गर्ने तिर उन्मुख देखिन्छ, यो कहिलै मान्य हुने छैन