@sadsong737: #foryoupage❤️❤️ #viralvideo

💔🫠
💔🫠
Open In TikTok:
Region: PK
Friday 24 October 2025 12:43:07 GMT
622
4
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @sadsong737, please go to the Tikwm homepage.

Other Videos

पामाअनि वाढाङमी लाकछाम...💃🕺😘❤️🙏🏹 धनकुटा, सहिदभूमि खाल्सा, खोकु, छिन्ताङ्ग, आँखिसल्ला  बेलाहरा महाभारत आहाले लगायत  आसपासका क्षेत्रमा बसोबास गर्ने मुलबासी किराती पुर्खा बुढाहाङ्ग का सन्तानहरु किरात राई, छिलिङ, आठपहरिया लगायतका किराती पुर्खा तान्त्रिक राजा बुढाहाङ्ग को समयदेखि मनाउन सुरुवात भएको एक ऐतिहासिक महत्वपुर्ण मुन्दुमी सांस्कृतिक महान चाड मंसिरे उधौंली सेवा पामाआनि वाढाङमेट/वाढाङमी चाडको उपलक्ष्यमा देश बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण  किरात राई तथा गैर किरात आमाबुबा दाजुभाइ तथा दिदीबहिनी हरुमा उधौली सेवा पामाआनि वाढाङमेट/ वाढाङमी चाडको शुभकामना ब्यक्ता गर्दछौं ,धन्यवाद 🙏
पामाअनि वाढाङमी लाकछाम...💃🕺😘❤️🙏🏹 धनकुटा, सहिदभूमि खाल्सा, खोकु, छिन्ताङ्ग, आँखिसल्ला बेलाहरा महाभारत आहाले लगायत आसपासका क्षेत्रमा बसोबास गर्ने मुलबासी किराती पुर्खा बुढाहाङ्ग का सन्तानहरु किरात राई, छिलिङ, आठपहरिया लगायतका किराती पुर्खा तान्त्रिक राजा बुढाहाङ्ग को समयदेखि मनाउन सुरुवात भएको एक ऐतिहासिक महत्वपुर्ण मुन्दुमी सांस्कृतिक महान चाड मंसिरे उधौंली सेवा पामाआनि वाढाङमेट/वाढाङमी चाडको उपलक्ष्यमा देश बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण किरात राई तथा गैर किरात आमाबुबा दाजुभाइ तथा दिदीबहिनी हरुमा उधौली सेवा पामाआनि वाढाङमेट/ वाढाङमी चाडको शुभकामना ब्यक्ता गर्दछौं ,धन्यवाद 🙏 "बुढाहाङ्ग माङ्ग"ले हामी सबैलाई रक्षा र कल्याण गरुन् 🙏 जय बुढाहाङ्ग"🙏🏹 मुन्दुमी शक्ति केन्द्र खुवालुङ्ग #kirat #rai #culture #papani #sahidbhumi @Tula Ram Rai @Aindra_Rai2 🇳🇵 @Dhruba Dhankuta-Servant @Prakash Rai @Aindra Prasad Rai @Aadarsha Ree @Dhankuta Cinema Ghar @Asmita 🧚‍♀️Rai2016🇳🇵✈️🇰🇼 @Asmita Rai @Guruaama Chhintang

About