यो बाहुनहरूलाई पहिला मुस्लिमहरुले कामचोर ठग भएर लखेटेको
2025-10-25 03:56:30
1
harkarai790 :
आखिर सत्य तथ्य कुरा किन लुकाउने
इतिहास लाई कस्ले मेटाउन सकिन्छ
नेपाल का आर्यान बाहुन हो ।
सुकार गरेर नस्ल स्वार्थ त्यागेर माथी उठ अब। अब शरणार्थी भन्न नपरोस शिर्स नेता हरु ले नेपाली सार्बभौमसत्ता सबै जात जाती धर्म लाई सम्मान देउ नत्र भोलि जे पनि हुन सक्छ ।
2025-10-31 04:49:29
0
user9468729069317 :
आर्यहरू आप्रबाशी नै हाे।इतिहास कहिलै मेटिदैन
2025-10-24 17:49:02
22
binod basnet :
नेपालमा सबै पुर्खाहरु बाहिर बटै आएका हुन । किनकी यो नेपाल पहाड र हिमालले भरिएको जङलै जङ्गल थियो । बाहुन हरु पढेका भएर ईतिहास बुज्दै भन्दै लेख्दै आए अरुलाइ केही मतलव भएन सायद .....
2025-10-26 06:55:43
3
submit sangson (binuwa) :
शरणार्थीहरू त रहेछ नि त
2025-10-24 16:02:38
1
1accountaccount :
तिब्बती बाट चाइना बाट आउने चै को को हुन होला? आफ्नो इतिहास चै बिर्सेको नै हो ।
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
2025-10-26 03:35:11
1
kharel :
जहाबाट अायनि अब नेपाली हाे मिलेर बसनु राम्रो हाे यहाँ बाट तेहा बाट भनेर जातिताे काेटार बिबाद निकाले गृहयुद्धको बनाउने रणनिति भईराछ बादर बडि बाठाे भयसि के च्यापेर मर्छ
2025-10-25 01:23:14
2
Rudra Rai :
@इतिहास्मा भाकोकुरा गरे इ बाजेले बाहुनहरु एसैगरी नेपाल छिरेकाहुन