जति बेला आवस्यक थियो त्यो नेपाल ले पूरा गर्यो तर आवस्यकता पूरा भय पछि लात हान्ने नेपाली को बानी तर जापान सम्म जान सहयोग पुराउने पनि तेहि प्रहरी को जागिर हो सयौको लाइन मा जागिर खायर भाग्ने ढोके बाज तपाईं लाइनमा नभयको भय अर्को बेरोजगार ले जागिर पाउथ्यो सुगम पाय पछि दुर्गम भुल्ने काम गर्छन यार तपाई जापना जानू नै थियो नि किन थाउ रोकेको तपाईं लाई याद छ सय जना को माग आयो भने दुई तीन हजार ले आवेदन दिन्छन् तेस्मा तपाईं नभयको भय अर्को ले स्थान पाउथ्यो तर तपाईं छोडेर हिड्ने ,,जापान मा काम पाय पछि नेपाल काम भयन
2025-10-27 00:59:14
2
purnabudhathoki04 :
स्वदेश बनाउनु भन्दा विदेश भाग्नु नै उचित ठान्ने युवाहरुकै कारण सुन्दर यो देश कुरुप बनेको छ।
2025-10-26 19:18:02
48
भोटे राजा☑️☑️ :
कति राम्री रैछिन नि यार बैनि🙊🙊😊😊
2025-10-26 15:34:15
16
Mgr yammu :
La byaji dherai dherai samjhana
2025-10-27 00:15:20
3
laxmankhadka3068 :
पेन्सन पकाएर जानुपर्छ नि यतिको मान्छेले समाज र जनताको सेवा गरेको भए राम्रो हुने थियोे नि
2025-10-26 20:25:56
4
Suman Thapa Magar 🇳🇵🇳🇵 :
जबसम्म यो देशमा चाहे जुनसुकै पोष्टमा 20 बर्ष अनिवार्य राष्ट्र सेवा गर्नुपर्ने नियम सरकारले ल्याउदैन तवसम्म यो देश बन्दैन।
2025-10-27 01:35:39
1
Never give up🇳🇵🇳🇵🌹❤️ :
Twice ho r
2025-10-26 15:12:29
4
Chandu :
मलाइ पनि बिदेश जाउ जस्तो लाग्छ जागीर जम्मा 11 बर्ष भयो 🤣🤣🤣
2025-10-26 17:23:53
2
Reshmi Chetan💝💗💐🌸 :
हामी नेपालीहरु प्राय जसो लोभी छम नि।
2025-10-27 01:13:03
0
🌅पराजुली ब्राण्ड🌄 :
जिएनजीले कहिले पनि विदेश जानु भनेकै छैन। तपाईँलाई जापान जान मन लाग्यो त्यही भएर जागिर छोडेर जापान जानुभयो। जेन्जी भाइहरूले त नेपाल बनाउनुपर्छ नेपालमा खट्नुपर्छ भ्रष्ट नेताहरुलाई पदबाट मुक्त गराउनुपर्छ अनि सत्ताचुत गराएर हामी अग्रिम अवस्थामा सामेल हुनुपर्छ। भनेको मात्रै हो। विदेश जानु त भन्दै भन्दैन गफ हो यो मान्छेको।
2025-10-26 23:56:29
1
Mogar Sagar :
hamro byaji po raixa
2025-10-26 23:17:13
1
Deep Yogi :
Maya euta sang bhe arko sang vane jastai vayo ta naani😊
2025-10-27 09:29:51
1
NTA sharma :
nabikalai ni bolaunu aaba😘😘😘😘😘
2025-10-26 16:20:16
0
Nabika kc :
Viral banaudeu sarkar🤟🏻🤟🏻🤟🏻🤟🏻
2025-10-26 12:03:21
2
Priyadangi3572829 :
🥰🥰🥰🥰🥰🥰🥰 Hora
2025-10-27 01:25:23
1
Rujan Ghimire :
❤❤ ल शुभकामना बैनि 🤗🤗
2025-10-27 03:40:47
2
Balkrishna Thalapathy SunaR :
Yastai ho eha ko chalan be strong good luck
2025-10-27 14:07:24
1
Wow नेपाली चेली :
हो बहिनी सही गरेको रहेछौ तिमीले म त १७ वर्ष जागिर हुन लागिसक्यो म त अब विदेश जान लागिसके हो ठिक गर्यो बेलैमा😁🤪
2025-10-28 10:14:05
0
MR.YUBARAJ STHA❤️🩹🫶 :
desh ko sewa garxu bhanney soch nai galat ho hamro... belaima jagir xodeko rammro... dukha parda kasailai police nachaiyos......
2025-10-27 10:04:32
0
Ra-z Gurung :
म नि 16 बर्ष खाएर आएको 💞💞💞💞
2025-10-28 08:54:05
0
Saipal Tbr :
मेराे ब्याजि कहिले हाेर जापान
2025-10-26 23:52:50
6
Pushkar Babu :
Paisa ko lagi japan thik x... relax ko lagi nepal thik x....
2025-10-27 02:15:51
1
Saha Dev Ojha :
maile ni ६ barsh samm jagir gareko hu sochda aasu matra aaux😭😭😭
2025-10-27 10:52:31
0
Shailendra Karki :
ल बधाई छ। 🥰🥰🥰🥰 जता गएनी सुकि खुसी रहनु ।
2025-10-28 14:09:42
0
bikram1119 :
मेरो ब्याजी
2025-10-27 10:04:08
1
To see more videos from user @nabinakc80, please go to the Tikwm
homepage.