@kamalregmi11: मृत्युदण्डमा जेलमा रहेका कैदीलाई विद्युतीय कुर्सीमा करेन्ट लाग्नुअघि उनको अन्तिम इच्छा सोधिएको थियो, उसले कलम र कागज मागेर लेख्यो; प्यारी आमा कानुन न्यायोचित भएको भए आज तपाईं मेरो छेउमा विधुतिए कुर्सीमा करेन्ट लाग्ने पर्खाइमा बसिरहनुहुन्थ्यो, तर कानून अन्धो भएकाले हामीले सँगै गरेका अपराधको सजाय पाएको छु । आमा याद छ म ३ वर्षको हुँदा भाइको लागि मिठाई चोरेको थिएँ ? तपाईंले मलाई त्यसो नगर्न भन्नुभएन, राम्रोसँग सम्झनुहोस् जब म पाँच वर्षको थिएँ जुन दिन मैले मेरो छिमेकीका खेलौनाहरू चोरेको थिएँ र घरमा लुकाएको थिएँ तपाईंले देखेर पनि केही भन्नुभएन, आमा सम्झनुहोस त जब म १२ वर्षको थिएँ तब मैले मेरो मामाको बल लुकाएको थिएँ। मैले घरमा खेल्ने गर्थे र तपाईंले देखेर पनि केही भन्नुभएन । आमा १५ वर्षको उमेरमा मलाई स्कुलबाट निकालिएको दिन याद छ ? बुबाले मलाई गाली गर्न चाहनुहुन्थ्यो तर तपाईंले सानै छ ठूलो भएपछि आफै सुध्रिन्छ भनेर गाली नगर्न भन्नुभयो तपाईंले मेरो पक्षमा बोल्नुभयो र मेरो गल्तिहरु ढाकछोप गर्न लागि पर्नुभयो, त्यही दिन बुबासँग तपाईंको झगडा भयो किनकी तपाईंले मेरो बचाउ गर्नुभयो, तपाईंले भन्नुभएको थियो मेरो छोरा सानै छ । म स्कुल जादिन भन्दा मेरो छोरा स्कुल जान नमान्नुको कारण शिक्षक शिक्षिकाको दोष हो भनी उनिहरुलाई मलाई कुनै पनि प्रकारको सजाय नदिनु भन्नुभएको थियो म गलत हुँदाहुँदै पनि तपाईंले मेरो पक्षमा बोल्नुहुन्थ्यो ! आमा तपाइँलाई राम्रोसँग याद छ, म १७ वर्षको हुँदा हाम्रो छिमेकी खड्का काकाको साइकल चोरेको देख्नुभएको थियो मैले चोरेर बेचेको कुरा छिमेकी काकालाई भन्नुभएन तपाईं चुप लाग्नुभयो। तपाईंले मलाई धेरै माया गर्नुभयो, तपाईंले मलाई माया गर्नुभयो तर तपाईंले मलाई सुध्रिनको लागि भन्नुभएन बरु तपाईंले मेरो गल्तीहरु देखेर पनि मलाई बिग्रन मद्दत गर्नुभयो। म बदमास हुन यसरी सुरु भयो र यो बिस्तारै बिस्तारै आजको दिन म बैंक डकैती र कालोबजारीको लागि विधुतीय करेन्टमा हुँदैछु । मेरो बाल्य आवस्थामा मलाई तपाईको मार्गदर्शन चाहिएको थियो आमा..तर तपाईले मेरो गल्तीहरुलाइ ढाकछोप गर्नुभयो, देखेर पनि नदेखेझै गर्नुभयो सायद तपाईले मलाई मेरो हरेक गल्तिमा सम्झाउनु गाली गर्ने गरेको भए आज म यो अबस्थामा आउनी थिएँन तर एउटा आमाले आफ्नो सन्तानको कुनै गल्ती देख्दैनन र ठुलो भएसी बुझ्ने हुन्छ भन्दा भन्दै समय बितिसकेको हुन्छ आमा मैले तपाईंलाई दोष दिएको हैन किन कि मनै अबुज हुन पुगेको हुँ आमा जब तपाईले यो लेख पढनुहुन्छ तब म मरिसकेको हुनेछु। तपाईको छोरा .. शिक्षा : माथीको कथाले भन्न खोजेको कुरा बुझ्नुहोस र आफ्ना बच्चाहरूलाई माया गर्नुहोस् तर उनिहरूलाई अनुशासन दिन नबिर्सनु होस् । आमाको जस्तो माया कसैको हुदैन र#foryou #tiktok #foryoupage #kamalregmee

Kamal Regmi official
Kamal Regmi official
Open In TikTok:
Region: NP
Monday 27 October 2025 01:39:17 GMT
291749
5357
275
390

Music

Download

Comments

asafaljiwankoadhuroyatr0
Asafal Jiwanko Adhur :
पढदापढ्दै राेय मन थाम्न सकिन 😭😭😭😭
2025-10-28 00:49:57
7
chandrikamagar__
Chandrika magar :
खै इ बाबु आमा को माया संकार मा पनि गलत हुनिरहि छ दुखः लाग्यो 😭😭😭😭
2025-10-27 03:33:01
15
dewana.kto.moh.ma
unique magar :
yo sabda sunda ta mero aama ra baba ko po yaad aayo sarae man dukho
2025-10-30 02:11:30
0
itsmeprakritbhattarai
cute girl 12 :
विचरा 😭😭😭😭😭😭😭😭
2025-10-27 08:14:44
3
sarmila.tilak
Sarmila Magar (Shreshtha)💗 :
म निःशब्द भए 😭😭
2025-10-29 14:18:36
1
sangitaashok796
sangita asok :
😭😭😭😭Aama ko Maya ho thulo bhay paxi aafai le bujnu parne ho aama lai dos nadida hunx
2025-10-27 17:31:22
2
saritachy008
Sarita :
aama ko maya ra dosh Pani ho😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2025-10-28 23:35:03
1
kamalaxettri835
Kamala Chhetri :
पढ्दा पढ्दै आँसु नै आयो मन थाम्नै सकिनँ 🥹😭
2025-10-29 00:43:05
1
anita.magar1895
Anita Magar :
आमा को माया यस्तो हुन्छ नि हजुर 🙏🙏😭😭😭
2025-10-28 01:14:48
2
munabc81
Bcmumli :
आमा😭😭😭😭😭😭😭😭😭
2025-10-28 02:29:40
2
bishnugharti22
bishnu 💐 :
बिचार त्यो सानो बच्चा को के दोस आफ्नो बच्चा को कुन आमा लाई हुदैन र आमा लाई पनि के मेरो बच्चा यो अवस्थामा पुग्छ भनेर😭😭😭😭😭😭😭😭😭😭 आफ्नो बच्चा त आमा लाई कहिले ठूलो भाको नदेखिनेिदो रैछ हजुर 😭😭😭😭😭
2025-10-27 06:56:03
4
user60005139001028
twinsराम-लक्ष्छु=चाम्लिङ्ग राइ :
किन यो मार्विक कथा पढ्न पुगेछु।🤔😭😭
2025-10-29 11:24:25
0
shristi.shrestha345
Moicha💋💗💗❣️ :
Aama🥺🥺
2025-10-27 10:14:52
2
ganga.magar9723
Ganga Magar :
आमा भन्ने शब्द खाेजेर नि पाउदैन र आमा पनि पाउदिन 😭😭😭😭मिसयु मेरि आमा😭😭😭
2025-10-28 11:02:24
0
rajendrabh1
RajendraBH1 :
बाचनपाउने अधिकार हरो कुन तानासाहा हो बिचारा तानासाहा तेरो पतनहोस
2025-10-29 11:26:32
0
rabin.limbu578
Rabin Limbu :
right vabuk banayo yo sabdhale
2025-10-28 15:49:16
0
karma_b.magar
Karma B.Magar :
100% सहि
2025-10-29 15:25:21
0
mina.thapa769
Mina Thapa :
कस्तो आँसु रोक्नै सकेन😭😭❤❤
2025-10-29 08:32:52
0
padamgurung408
🌺मिना वाईब🌺 :
बिचर😥😥😥😥😥😥😥
2025-10-29 04:33:22
0
mina.lawati.angde
Mina Lawati Angdembe12 :
bichara 🙏🙏🙏🙏🙏🙏
2025-10-27 13:10:02
2
krishna20250
krishna20250 :
याे सन्सर अन्दाे भयाे छाेराछाेरी भनेर बाबाआमा ले के कति समगरिन्छ तर आज तिनै छाेराछाेरी बइरि भइदिन्छ हाे भगवान अब याे माया छइन🙏
2025-10-28 08:09:24
0
kalpana.maharaji
Kalpana Maharaji :
bicharaa aamaa 🙏🙏🙏
2025-10-29 09:56:35
0
kamalamahat97
kamalamahat97 :
ama ko man
2025-10-29 13:08:49
0
shekhar.subba.cha
Shekhar Subba Chagu Laksam :
best tr pic
2025-10-28 15:18:57
0
lurilibang
it's me❤️ :
kasam aasu aayo😭😭😭
2025-10-28 06:15:35
0
To see more videos from user @kamalregmi11, please go to the Tikwm homepage.

Other Videos


About