@shantinepaltv4: नक्कलि डाक्टरको नक्कलि धन्दा भेटियो सवारी साधन पनि नक्कलि नै, रूपन्देही जिल्ला सिद्दार्थ नगरपालिका वडा नम्बर -५ मा प्रफेक्ट फार्मेसि संचालन गर्दै आएका आफुलाई डाक्टर बताऊने नक्कलि डाक्टर कैंस मौहम्मद खान ऊर्फ गुड्डू को धन्दा पनि नक्कलि नै थियो, भैरहवा क्षेत्रलाई आधार बनाऊदै नक्कलि डाक्टर गुड्डले प्रहरी हिरासत तथा जेलमा रहेका व्याक्तिका आफन्त संग आफुले प्रहरी सेटिंग गरेर आरोपित लाई बाहिर निकालिदिने भन्दै पैसा असुलि तथा ठगिधन्दा चलाऊदै आईरहेका थिए, पछिल्लो समय २०८२ साल साऊन २६ गते लागुऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्ति लाई प्रहरी सेटिंगमा छुटाईदिन्छु भन्दै पैसाको कारोबार गर्दै गर्दा रंगेहात पक्राऊ परे गुड्डू भनिने कैंस महोम्मद खान, ऊनि संगै बरामद गरिएको थियो हस्पिटलको लोगो सहितको सुजुकि स्विफ्ट गाडी, त्यसको केही समय पछी मिसन भन्डाफोर टिम लाई सुचना प्राप्त भयो सो गाडीको नम्बर प्लेट पनि मान्छे जस्तै नक्कलि हो भन्ने र हामिले पनि सो गाडीको बारेमा अनुसंधान सूरू गर्यौ हामी ले सो गाडीको बारेमा सम्बन्धित निकाय हरूमा सम्पर्क गर्यौ र सो गाडीको कागजपत्र खोज्न थाल्यौ, हामिले जानकारी पायौ सो गाडी को नम्बर प्लेट काठमांडौका एक जना खड्का थरका व्याक्तिको नाममा रहेको, अब हामि संबन्धित ठाऊंमा पुग्यौ र कागज प्राप्त गर्यौ साथै हामिले ऊनि व्यक्ति लाई सम्पर्क गर्यौ र ऊनि संग कुराकानि गर्दा आफ्नो गाडीको नम्बर यही भएको तर आफ्नो गाडी सुजुकि स्विफ्ट नभएर स्कोरपियो भएको साथै आफ्नो गाडीको नम्बप्लेट दुरूपयोग भएको जानकारी गराए, फेरी हामि जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता संग फेरीफाई गर्न पुग्यौ साथै प्रहरी प्रवक्ता ले हामि ले निकालेको प्रमाण सत्य भएको जानकारी गराए, यसरी हस्पिटलको नाममा सवारी दुरूपयोग र डाक्टरको नाममा ठगिधन्दा चलाऊने नक्कलि डाक्टर गुड्डू भनिने कैंस मोहमम्द खान लाई हदै सम्मको कारबाही गरियोस, यस्ता प्रवृति भएका पात्रहरू हाम्रो समाजमा धेरै छन, हामि सबै सचेत नागरिकले यस्ता प्रवृतिको भन्डाफोर गर्नु हाम्रो दाईत्व हो, समाजमा यस्ता सम्मानित पदको खोल ओडेकाहरू को मुकुन्डो ऊतार्न जरूरी छ, यि नक्कलि डाक्टरले गाडीमा हस्टिटलको लोगो प्रयोग गरी कति आपाराधिक काम गरेका होलान??? प्रहरी प्रशासनले यस्ता सवारीसाधनको कडाईका साथ निगरानि गर्न जरूरी छ, फ्लोअप रिपोर्ट सहित आऊने नै छौ, न पक्ष, न बिपक्ष, सधै निश्पक्ष, तपाई हाम्रो एऊटै स्वर कार्यक्रम मिसन भण्डोफोर, धन्यबाद मिसन भन्डाफोर टिम!!!

Shanti Nepal TV
Shanti Nepal TV
Open In TikTok:
Region: NP
Monday 27 October 2025 07:47:25 GMT
180787
6379
101
1639

Music

Download

Comments

shekharsahani02
Shekhar Sahani :
aab e news me kehu nai boli
2025-10-27 12:41:04
1
soulfly1221
soulfly1221 :
Yehi kura shanti saath vaney hunx ni hajur kina blood pressure high garnu vacha aafno 🤩🤩🤩
2025-10-27 14:23:44
10
roshanchau8
Roshan Chaudhary🍁 :
I knew this's coming👌 Fantastic job!! dil khus huwa
2025-10-28 12:57:31
0
sonikasenchury1
sonika senchury :
bhairahawa kun thauma x yo farmesi 🫢
2025-10-28 04:23:08
2
user61146835
Basant Khadka :
A guddu bhai k ho yar
2025-10-27 11:42:29
3
tulsishrestha_123
Tulsi_shrestha❤️‍🩹 :
sabai farmech Lai check griyos
2025-10-28 04:32:12
3
674ghayal
Lahure Dai :
News Sahi ni Huna sakchha , galat ni Huna sakchha , Kura bujera matrae nirnay Linus
2025-10-27 14:57:04
0
surya02175
surya :
घाँटीको नसा छिन्छ होला पत्रकार ज्यु। बिस्तारै बोल्नु पर्छ।
2025-10-28 07:52:04
3
gauravtimilsina8
Gaurav Timilsina🦞 :
यस्ता हजारौ छन 🙏
2025-10-27 14:13:24
15
sudip_kumai
SUDIP KUMAI :
Ab nepal ma gari khako garo xa nepal is clean now
2025-10-28 05:36:24
2
munasubedi97
M00N🇳🇵🇺🇸 :
बिस्तारै बोल्नुस कट्टु मा छेर्नु होला पत्रकार ज्यु
2025-10-28 11:25:05
0
girirajrasali
Giriraj Rasali :
देशी होला
2025-10-28 10:48:30
0
sunilahan
Sunil Ahan 2 :
बुटवल मा पनि छ नकली डाक्टर
2025-10-27 12:39:25
5
bishnukunwarmuska
Bishnu Kunwar Muskan :
Ho ho fata nai hoo
2025-10-27 18:26:04
0
akhaygurung
Akshay Gurung :
Good job sir!
2025-10-28 06:47:42
0
darknesstolight12
मूर्दाबस्ती विरुद्दको आवाज✊ :
😁😁😁Chapti dhartiwale vi doctor?
2025-10-28 01:40:44
0
salluofficial.np
Sallu Ansari :
badhai xa sir Lai...
2025-10-28 04:15:13
0
birshamir786
🔥Birshamir Rana🔥 :
😳😳😳🤔🤔 नेपालमा यस्ता नक्कली डक्टर नक्कली इन्जिनियर कति छन् कति तर खोजी नीति गर्न पर्यो र कडा सजाय हुनुपर्यो।
2025-10-28 05:19:05
0
happy_heart_134
ShyamPasman :
सब जिहादी जन्मजनमान्त्रन नकली छ। र जिहाद पनि कन्वर्टेड नकली मुस्लिम नै हुन्छ।
2025-10-28 04:36:01
0
sarojkumarpanday3
Saroj Kumar Pandey :
🥰🥰🥰
2025-10-28 09:14:56
0
mdakram99100
🇳🇵MD AKRAM🇸🇦 :
great👍👍👍
2025-10-28 07:51:21
0
prakash.budha13
प्रकाश🔔क्षेत्री🖥️✍️पक्कु♠️ :
good mama shree💪
2025-10-27 07:56:05
0
sirjanagautam092
Sirjana Gautam :
hamro ghar najik ko farma
2025-10-27 13:27:36
1
1111.com01
11:11 :
tasto dhare xa
2025-10-27 12:12:53
0
sarswati.barma1
Sarswati Barma :
ho
2025-10-27 13:06:11
0
To see more videos from user @shantinepaltv4, please go to the Tikwm homepage.

Other Videos


About