बालेन जसरि मिडिया बाट आको टुप्पो बाट पलाको होइन हर्क फेदबाट आफ्नो बलबुताबाट पलाको पारदर्शी भीजन लिएर आको व्यक्ति हो हिरा र किरा चिन्न नसक्नु नेफोलीको दुर्भाग्य हो सुरुमा चिन्दैनन पछि रोइलो गर्छन गवारहरु 🙏🏻🙏🏻🙏🏻
2025-10-29 07:43:40
49
Subash Khadka :
appointment linu parxa ani po bhetghat hunxa 🤣🤣
2025-10-29 08:47:31
0
Sharmila Rai :
bichara hark sanpang❤❤❤
2025-10-30 14:49:23
1
Jenny.Limbu🍀😊 :
निडर मान्छे देश को हित मा सोच्ने मान्छे मात्र हर्क साम्पाङ हो एति को मान्छे नेपाल मा जन्मे को छैन 👍🙏
2025-10-28 22:45:58
78
Menuka Rai :
यहि कारण ले हर्कपथ जन्मेको हो विरोधीहरुले सुन।
2025-10-28 15:41:16
108
Khemraj magar :
हर्क तेतिकै हर्क बनेको हैन हेर झोले हरु
2025-10-29 02:58:09
32
सन्जय जुनिता :
साँच्चै नै उहाले गरेको सङ्घर्षलाई आत्मदेखिनै सम्मान गर्न पर्दछ । हेर कत्ति दुःख भोग्नु भएछ।
2025-10-29 05:03:23
18
Sabitra🙏♥️ :
कति संघर्ष र हेपाई दुख गरेर यहाँ सम्म आईपुग्नु भएको रहेछ 🙏🙏🙏
2025-10-29 06:49:31
4
Man 123 :
jai harka
2025-10-31 12:49:31
0
Padam Rai :
यो धक्का लाउने प्रहरि लाइ राम्रो चिनिराखौ है साथि हो नगर को प्रमुखलाइ एस्तो गर्छ भने हामि जस्तो सर्बसाधरण लाइ कस्तो गर्छ होला एस्तो पनि हुन्छ
2025-10-29 12:07:40
1
नरेश थुलुङ राई🎀🎗️🇳🇵 :
जनताको सहि बोली हर्क बोल्छन💝💝🙏🙏🙏
2025-10-30 15:22:21
2
Purna Bahadur Tamang :
धरा,काे,मेरा,चिनेना,🌹🌹🌹
2025-10-28 23:50:05
1
Oxfordmine :
यही कारणले हो जनताको आवाज लिएर श्रम संस्कृति पार्टी जन्मिएको हो। प्रिय नेता हर्क साम्पाङ राई धरानबाट👍🙏🤨
2025-10-28 22:57:31
31
Prabin_rai :
सबै क्रन्तिकारी सुरूमा उ एकलै हुन्छ, धेरैले उस्को बिरोध गर्छ। पछि बिस्तारै उसको बिचारको आगो बड्दै जान्छ अनी बिरोधको बरफ पग्लिदै जान्छ।jay harka bad 🫡🙏
2025-10-29 03:57:16
2
M R. N A B I N G R N G 💎 :
Great 🙏🙏🙏 Jay Harka path 🙏🙏🙏
2025-10-29 15:48:50
1
Ashok Anchhangbo Limbu :
यो भिडियोले उनी टुप्पामा पलाएका नेता हैनन भन्ने कुरा पुष्टि गरेकोप्रमाण।
2025-10-31 02:01:12
0
Manoj bantawa kirati💪🫰🫡🙏 :
हर्कशामपाङ त्यसैई हर्कशाम भएर आको होईननी देश र जनताको लागी लडेर आको मान्छे हो पार्टिका भ्रष्ट दलाल जस्तो गफ चुटेर जनतामा भ्रम छरेर लुटेर मान्छे मारेर आको होईननी त्यसैले हर्कशामपाङलाई सबैले साथ सपोर्ट माया गरौ र हर्कपथमा सबै लागौ🙏🙏
2025-10-29 05:36:47
5
Bishwas Theeng Makwanpure Bhai :
sher Akela ata he jholeka Sath nahi jay harka( jay Nepal)
2025-10-29 17:14:25
0
Dorje 9861 :
सिपाही को ब्याबहार कस्तो लाग्यो त।
2025-10-31 11:44:57
0
Hem raj Khawas :
उहाँहरू दुवै जाना हर्क साम्पाङ र उहाँको भिडियो गर्दिने दुबैलाई धेरै धेरै धन्यवाद विगतका संघर्षहरूलाई जस्ताको तस्तै देखाइदिनु भएकोमा
2025-10-30 04:42:14
0
🌺🌺thulung💖💖man💖💖maya🌺🌺 :
पुलिस सरहरु आखिर कैले सम्म यसरी भ्रष्टाचार नेताहरु साथ दिन्छौं देस बिगि्रएको नेताहरुले धेरै भ्रष्टाचार गरेर पिलिज देस बचाउनु होस कि बचाउन दिनुहोस्🙏🙏पि😥लिज
2025-10-29 02:36:39
6
pungita :
हर्क
2025-10-31 09:32:03
0
Usha Rai :
prime minister bhayeko herne man chha 🙏🙏❤❤
2025-10-31 12:39:40
0
Gramsing rai :
पुलिसले हर्क दाईलाई नचिनेको हे बिजोग 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-10-29 22:50:07
0
Pulami Amrit :
सलाम छ मेयर साब 🙏
2025-10-30 01:03:16
0
To see more videos from user @harka_sampang__, please go to the Tikwm
homepage.