@tamangserofero: अस्तिको भिडियो धेरैभन्दा धेरै मन पराइदिनुभएकोमा हृदयदेखि धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। आशा छ, आजको यस भिडियो पनि तपाईंहरूले मन पराइदिनुहुनेछ लाइक, सेयर र कमेन्ट गरेर निरन्तर साथ दिनुहुनेछ। #tamangserofero #foryoupage #fortamang #tamangcommunity
जबसम्म बुद्धले सिकाउनु भएको शुत्रशात्र अध्यन गरेर ध्यानसाधना गरेर आफुले आफुलाई परिवर्तन गर्न सक्दैन तबसम्म तामाङ समुदाय कर्मकाण्ड संस्कारमा नै अल्झेर बस्छ ।
2025-10-30 12:38:57
3
कृष्ण तितुङ :
अङ रङद लनन लनन थुजेछे
2025-10-30 13:00:02
2
aitamantamang522 :
हेलो बहिनी तपाईंले एउटा सल्लाह र सुझाव दिन चाहन्छु। यो बहुदलीवी चाहिँ टिबटेन लिबिना भनिकन नेपाली स्कुलमा अध्ययनरत बच्चाहरुलाई लागु गर्दियो भने यो बौद्ध शिक्षा अगाडि बढ्यो भने तामाङहरु धेरै अगाडि बढ्ने छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-10-30 09:46:47
1
Roma Magar💗 :
जय बुद्ध 🙏🙏🙏
2025-12-01 15:58:59
0
TP Oli :
बुद्ध किरात धर्म गुरुले Radio Tv, facebook you tube बाट बढाउनु होस र साम्राज्यवादीको राष्ट्रघाती क्रीस्चियन धर्म बन्द होस र नेपाल सुरक्षीत होस।सबै सनातन एक एक धर्म गुरुलाई सरकार मै समेट्ने स्थिति देखिएकोछ
2025-10-30 11:01:25
2
asafalprayas1 :
लस्सो फ्याफुल्ला 🙏 आहा हजुर कति राम्रो चित्तबुझ्दो कुरा सुनाउनु भयो 🙏