बलात्कार गरेर मारेयो होला पापि हरुले केस कमजोर बनाउन लाई हत्या मात्रै भन्छ त🤔🤔
2025-10-31 13:40:46
2
म त पूर्वेली ढकाल :
यो पुलिस हो कि पुलिस हो? यसले बोलेको राम्ररी विचार गर्नुहोस्। साथीहरू यसले के भनेको छ भने बालिकाको हत्या हुन सक्ने भएको हो भन्छ हत्या हुन सक्ने कि हत्या भएको हो भन्ने
2025-10-31 12:11:25
0
KRI$T :
justice for anshu 🙏
2025-10-31 10:51:08
3
yadavpoudel201 :
जसले झापा तिर भनेर झुक्याएको हो त्यसैलाई केन्द्रमा राखेर अनुसन्धान गर्नोस
2025-10-31 09:48:37
21
Devi subedi Karki :
चाडो भन्दा चाडो हतियारको खोजि होस
2025-10-31 10:07:50
5
sanchita❤️vikash❤️sanvik :
चादो भन्दा चादो अनुसन्धान गरियोस हत्यारालाइ सजाय होस, न्याय मिलोस कुनै राज्नितिक खेल नहोस 🙏
2025-10-31 09:27:33
4
Bram Rai :
Jay nepal police 🙏🙏🙏
2025-10-31 05:59:23
2
PashuPati Dhungana :
दाेसि लाई खाेजेर कारबाहि हाेस र पिडितले न्याय पाउन हामी सबै परिवार धेरै दुखिछउ याे घटनाले गरदा
2025-10-31 09:35:15
1
@shri :
धन्यबाद छ हजुरलाई 👍👍👍🙏🙏🙏
2025-10-31 05:40:36
4
targhising32 :
कडा भन्दा कडा दोषिलाई कारवाही होस् 🙏
2025-10-31 16:54:38
0
Thaneswar Bhattarai :
school ko sathi haru li pane ko najek thrye sodhun sir.
2025-10-31 04:20:14
1
bhupalsarumagar :
हत्यारालाइ छिटो कार्बाइ होस
2025-10-31 10:11:47
3
rstsuman :
justice for anshu 😥😥😥
2025-10-31 08:32:34
2
diljaley :
त्यो बच्चा को को सग दुस्मनि हुन सक्छर यस्तो भित्सभ हत्या गर्यौ??
2025-10-31 13:07:21
0
शाण्डिल्य राम :
पुलिस चोर हो
कस्ले के भन्यो तेसै अनुसार हिन्ने हो पुलिस
2025-10-31 15:13:43
0
NUMA SANGMI LIMBU :
छिटाे गर्नु पराे सर पापि कता गायाे
2025-10-31 15:29:22
0
💐🥀 Tek Limbu 🦋 :
अपराधी लै कानुनी कारबाही होएना जनता हरु ले सजाय दिनुपर्छ
2025-10-31 14:13:23
0
Mina Bhandari :
jasle jhapa ma x vanera jhukyako x to mahila ma nikai gahiro rahasya x
2025-10-31 11:53:50
0
kamalshrestha74 :
प्रहरीले यस्तै बोल्ने मात्र हो किनकी पर्ने लाई थाहाँ हुन्छ,
प्रहरीले पत्रचार गरेका छौँ।
खोजि कार्य जारि छ।
तपाईंहरु पनि खोजि गरि खबर गर्नुहोला
भन्ने कुराहरु धेरैले भोग्नु भएको छ।
2025-10-31 11:41:20
0
Sabita Khadka :
Xeto vnda xeto anusndan hunpro
2025-10-31 12:51:40
0
MR.D.THAPA :
चाडो भन्दा चाडो हतियारको खोजि होस🙏
2025-10-31 11:47:18
0
kiranacyarya :
justice for Ansu
2025-10-31 17:02:50
0
radha :
साच्चै देश र जनताको सुरक्षाको लागी काम गरेको नाइ हो भने र निर्मला पन्तको जस्तो गर्दैनौ भने अझै पनि अपराधी पत्ता लगाउन सकिन्छ ।कुकुर लगायर छिटो अपराधी लाई कारबाही गर र पिडितलाई न्याय देउ।अनि अर्को कुरा यो साच्चै पुलिस हो कि कसैले जबर्जस्ति बर्दी लगाइदियको हो ।यस्ले के भन्न खोजेको हो?
2025-10-31 12:50:22
0
jaganathshrestha6 :
हतियारा लाई फासिको सजाय हुनुपर्छ नेपाल सरकार मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😭😭😭
2025-10-31 12:22:59
0
Social Media :
त्यो क्रुर अपराधिलाइ सुट गरेर encounter गर्नुपर्छ
2025-10-31 10:45:33
0
To see more videos from user @kantipurtvhd, please go to the Tikwm
homepage.