यो गफ मात्र रहेछ भाग्य मा लेखेर आउनुपर्छ रहेछ यो मेरो भोगाइ हो
2025-10-31 17:37:02
25
@dahalsobu3 :
100% sahi ho yo kuracchahi
भोगाइ🤗🤗🤗
2025-11-18 11:15:15
0
कृ ष् ण@ श र्मा@ :
इच्छाशक्ति नै सफलताको सुरुवातको मेन बिन्दु हो
2025-11-02 13:05:51
14
Aayansh mumma :
100%🥰🥰
2025-11-19 12:03:43
0
Manoj Dhakal :
सफल हुनेको अनुभब मात्र हो ! जिन्दगी कहिलेपनि आफ्नो बहसमा छैन ! कर्म गर तर फलको आशा नगर, यो भनाईलाई राम्रोसंग विश्लेषण गरेर बुझ्नुपर्छ !
2025-11-01 08:06:01
7
Unidentified 🥺 :
मैले पनि तेहि भनेर हिडेको थिए यस्तै गरि साथ दिने पछाडि कोहि पनि हुनुपर्ने रहिछ 😓
2025-11-01 12:53:37
1
बिन्दा :
भाग्यमा छैन भने भरिएको गौवा पनि आफ्नै लात्ले घोप्टिन्छ साहेब
2025-11-01 03:39:46
4
TN Bhardwaj :
तपाईले प्लेनमा weight को उदाहरण दिएको ०.१% भन्दापनी पिटिक्कै मिलेन। प्लेन होस् वा जुनसुकै सवारीसाधनमा मानिसको सिटको प्लान हो नकि तपाइले cargo को जस्तो weight लाई आधार बनाएर मापदण्ड बनाईएको हुँदैन।
2025-11-07 16:42:25
0
Snissns :
Kin sakdain ? Derai rok sakxa
2025-11-18 14:35:36
0
🥀❣️ :
This is sooooo true 💐
2025-11-15 09:02:37
0
@Richard 25789 :
yes🥰
2025-11-02 10:36:04
0
𝗚𝗼𝗹𝘂 𝗦𝗮𝗵😎🔥 :
Absolutely👍
2025-11-01 13:41:02
0
bishnu neupane :
100%wrong ho tapai ko kura .loksewa exam dinu ani tha hunxa math, English, science ma weak students kasary dr,cr,ceo huna sakxa
2025-11-02 01:56:26
0
It’s me archu :
Hyaaa hunna paisa Navaye pahxi jati ichchya sakti vaye ni
2025-11-02 02:15:12
0
Mina Khatri :
गुँड होनि सहि कुरा गर्नु भयो सर नमस्कार धेरै धेरै धन्यवाद सुभ कामना गडले आसिष दिनुभयो होस हजुरको भिडियो हेरेर खुसि लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई ♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥
2025-11-05 08:29:27
0
🕉️🤗 :
don't bleam other, you are only owner of your life waaa🥰❣️