@bhawanigroup_headoffice: यो समय घर बनाउन किन उपयुक्त छ त? १. पुरै पैसा छैन...बैंकले यति सस्तो व्याजदरमा सजिलै ऋण दिएको छ २. निर्माण सामाग्रिको भाउ ३-४ वर्ष अगाडिको तुलनामा घटेको छ ३. वर्षा सक्कियो...अनि न चाडवाडले काम रोक्किन्छ भन्ने चिन्ता... सबै हिसाबले फाईदा नै फाईदा छ......त्यसैले अब ढिलो नगर्नुस है💞🫶🙏#bhawanigroupconstruction #bestconstructioncompanyinnepal #fypシ゚viral🖤tiktok #homedesign #viral