Comments herda ta timi pani bhat khane ho jasto ta lagena
2025-11-03 13:46:36
9
sa_ni💐💖 :
गु होइन बौनि सुन हो हाम्रो लागि।🙄तेरो भाग्यमा छैन यस्तो खानालाइ बुझिस??🙄😏
2025-11-02 15:29:26
1938
रचना रायमाझी :
यो कमेन्ट गर्ने मान्छे बहुलाएछ। आज दबाइ खान बिर्से जस्तो छ। 🤔🤬
2025-11-03 04:02:25
2
Ritu Thapa magar Lamichhane :
यस्तो खाना खान पाउनु त तेरो भाग्यमा हुनुपर्छ नि बुझिस
2025-11-02 14:05:58
4131
Hari :
जुन खाना हामीले देखिरहेका छाै त्यो खाना भाग्यमानीले मात्र खानपाउँछ♥♥♥♥
2025-11-02 17:41:57
149
sangita pokhrel13 :
के बाेल्या जस्तो लाग्या हाेला
बिचरा के खायर बाचेकाे हाेला
खाना लाई गुहु भन्ने मान्छेले
🙄🙄🙄🙄🙄🙄
2025-11-08 03:57:43
1
RUBINA :
शहरको दूषित खाना भन्दा यही खाना मिठो हो।
2025-11-03 07:03:48
8
🌹Muna❤️Prakash🌹 :
खाने अन्नलाई गु भन्नेले अन्न खानै नपाओस्।
2025-11-02 14:26:14
1413
Soyam bohara :
पिजा खाने लाई के था ढिधो को सवात बुजने लाई इसारा नाई काफी छ धेरै बोलिन कोमेन्त गरेछस ठिक छ हिरा चिन्न का सक्छ र सुन लगाउने ले
2025-11-27 08:04:28
1
रेन्सु .छेत्री :
तेरो भाग्यमा हुन पर्यो नि यो खान त🙄🙄🙄🙄
2025-11-03 04:23:22
57
@सुमन Rai238🇳🇵 :
जुन नराम्रो कमेन्ट गर्नु हुने हुनुहुन्छ नि 🤔उहाँ को घर मा बिहान बेलुका खाना पाक्न मुस्किल छ ।
2025-11-03 02:33:33
56
Anu gurung💝❤️ :
मेरो आमाले त यो मकैको dhido हामिलाई खुवाउन पनि अरुको निमेक गर्न जान पर्थ्यो रे दिन भरी अरुको बारिमा काम गरे बापत यक माना पिठो दिनु हुन्थ्यो रे अनि घरमा आयर पानी उमालेर खोले बनायर खुवाउन हुन्थ्यो रे तेसैले हामिलाई यो भात निकै मिठो लाग्छ तर मान्छे हरु अन्नलाई किन छ्या भन्छन है😥🙏❤
2025-11-02 21:28:27
6
❦ᴹⁱˢˢ Tara :
मासाले कोहो त्यो नराम्रो कमेन्ट गर्ने खाना लाई गु भन्ने तेस्को मुखमा किरा परिजाओस्
2025-11-02 15:36:41
9
S®️K💡 :
शहर मा जन्मेर रहरमा हुर्केका लाई के थाह ढिडो भनेको के हो भनेर।
2025-11-03 00:38:55
275
s.p. magar🇳🇵❤️🇮🇱 :
i like 🥰🥰food .❤️
2025-11-28 03:19:54
0
Puja Shahi :
घाँस खाने जनावरले पहिलोपटक भात देखेसी यसै गरि तर्सिहाल्छन् नि🤔कस्ता कस्ता मान्छे देख्नपर्छ ।
2025-11-02 13:44:25
47
Chitra Rana :
जसले जे भने पनि यही खाएर हुर्केको मान्छे मलाई त साह्रै मन पर्छ
2025-11-03 01:27:35
18
मन- नेपाली २१ पोखरा 🇳🇵 :
यो नराम्रो कमेन्ट गर्नु भएको छ उहाको कुनै दिन अन्न खान नपाएर बिजोक हुने छ
2025-11-02 19:17:26
36
Harish Dhami :
धेरै पछि एति धेरै थाल एकै साथ देख्न पाए आमा 😥
2025-11-03 02:09:58
5
Mr suhang :
खायेर बमिट गरेको जस्तो देखिने पिजा भन्दा त यहिनै राम्रो स्वस्थ्या पनि राम्रो हुने
2025-11-02 16:51:36
108
shreeram :
याे कमेन्ट गर्नि मन्छे हाे कि पसु
2025-11-03 09:21:48
62
✨🕉️ :
शहरमा बसेर कुहिएको pizza, burger खानेलाई यो पोषिलो खानाको के स्वादिलो लाग्लार
2025-11-03 15:58:44
21
Bhagwati khanal :
सुगर भय के होला यास्ता लाई 😍😍😍😍
2025-11-03 03:31:43
2
सुरेन्द्र सिर्पाली S❤️A :
अन्नलाई गु भन्ने यो कस्तो खालको मान्छे हो
2025-11-03 04:19:23
37
MRN Nayan Lmg :
यहाँ त कुरा यस्तो भयो कि चौरासी व्यंजन खानेले त हग्दै हग्दैनन 😡. चाहे चौरासी व्यंजन खाऊ या आटो पिठो सबले हग्छन तर यसरि खाने कुनै पनि परिकार माथि अनावस्यक चर्चा नगरौ. खाना को सम्मान गरौ कुनै दिन सराप लागेर मुख मा माड पनि नपर्ला. म त यस्तो खान पाए भने त बाचुन्जेल खानेछु.. घर गाउमा मकै नखानी शहर पसेर popcorn खाको छु भने जस्तो बकम्फुसे कुरा गर्नु हुदैन 😡
2025-11-02 18:06:45
4
To see more videos from user @bijayraz7, please go to the Tikwm
homepage.