खुसी नै खुशी मिलोस् हाजुरको
जिन्दगी मा सोचे भन्दा अझै बढी
सफलता मिलीरहोस जिवनमा
दुख को छेड कहिल्यै नआवोस्
भगवान् को आशिर्बाद मिलीरहोस्❤
2025-11-03 04:49:36
0
@bhim bista759 :
@@bhim bista759:🙏🙏❤❤❤मिठो सम्झना❣️अटुट मायाको सौगात बोके। ढिलै भएपनि हजुरको भिडियोसम्म आएको छु। साथीले बिर्सिएछ भनेर चित्त नदुखाउनुहोला काम र व्यस्तताले गर्दा हजुरको भिडियोसम्म आउनलाई अलि ढिलो भएको हो। बिर्सिएको छैन हजुर सुन्दर अनि स्वच्छ विचार सफा मन भएको साथीलाई म कहाँ बिर्सिन सक्छु र दुरीले जति नै टाढा भएपनि यो सामाजिक सञ्जाल टिकटकको माध्यमबाट हामी एकदमै नजिक भएको छौं। थाहा छैन भोलि भेट होला नहोला तर पनि हाम्रो यो पवित्र मित्रताको नाता सधैं पवित्र रहिरहनेछ। खेलेको खै यति सुन्दर प्रस्तुतिलाई कुन शब्दले बयान गरौं मसँग कुनै शब्द नै छैन जति तारिफ गरेपनि कमै हुन्छ होला। साँच्चिकै अति नै सुन्दर छ। हजुरको प्रस्तुति हजुरले फूल खोज्दा बगैंचा मिलोस्। ढुङ्गा खोज्दा देउता मिल्यो तिर्खाएर पानी खोज्दा अमृत मिलोस् हजुर हिँड्ने बाटोमा फुलै फुलको बिछाउन होस् कालीपौ हेर्दा पनि नभिजाउने बाटो मिलोस् सुन्दर प्रस्तुति सबैको मनमुटुमा बस्न सफल होस्। जीवनमा कहिले कसैको मायाको कमी नहोस्। जीवन सोचेभन्दा बढी सुखमै रहोस्। खुसी भएर सारा संसार भुलिदिने पल सधैं आइरहोस् यति सुन्दर प्रस्तुतिलाई उच्च सम्मान गर्दै सफलताको लाखौ लाख शुभकामना हजुरलाई 🙏🙏🙏🙏🙏