@sailo286: अरुले झै हात काट्छु मर्छु त भन्दिन तर तिमि बिना म जिन्दगी भर खुशि रहन सक्दिन हो म गरिब छु । अरुले झै महङगा लत्ता कपडा र gift दिन न सकुला तिमिलाई तर मेरो मनको सिमासन मा पुजा गरेर राख्ने छु सानु #oneidolvoice❤️ #ownvoiceoneidol #idolvoice #sailo286 #gulmiuser💚keeploving😍😘
🕊: गल्ती के थियो थाहा भएन तर
कसैले मलाई यसरी घृणा गर्यो कि
मैले प्रेम नै गर्न छोडिदिए 🥺😭🙏
2025-11-04 02:03:43
105
🍁Di Yaa🕊️ :
सुनचाँदी होइन, तिम्रो माया हो धन मेरो,
ठुला घर होइन, तिम्रो मुटु हो महल मेरो।💋❤️❤
2025-11-04 04:53:38
19
Sangita :
मन राम्रो ब्यबहार राम्रो हुन पर्यो धन सम्पत्ति त बिस्तारै कमाइन्छ नि
2025-11-04 02:07:54
12
🇳🇵RANA MAGAR🇦🇪 :
🥰🥰🥰🥰nice
2025-11-15 02:40:47
0
(NUll)🥱 :
भाग्य नभएर होइन,
पैसा नभएर धेरैको नराम्रो भएको छु
भोगेरै भनेकी रहेछिन्
"आमाले अभागी खप्पर जता गएनी ठक्कर "
अहिले महसुस गर्दैछु। पछाडि हेछु धेरै कुरा सहि सके
अगाडि हेर्छु धेरै कुरा सहन बाँकी छ😭🥹💔
2025-11-04 08:00:38
7
Ashika :
wow
2025-11-14 06:48:44
0
Raut chandravanshi :
Dai namste auta video meri lagi hunx ki please Dai
2025-11-14 16:26:52
0
punamsoni662 :
wow nice 👌🏼👌🏼👌🏼
2025-11-14 14:14:25
0
@Muna A Chhetri 🕉 :
कति भाग्यमानी होलिन उनी जसको लागि यो शब्द कोरियो 🤗 एउटी नारीको लागि यो भन्दा अरु केही चाहिँदैन। आफ्नो माया गर्ने मान्छेबाट 🤗🤗