I've scored 8 in IELTS with Bachelors degree. Can you give me a job?
I'm also learning coding.. Can you provide me front end or backend internship?
2025-11-05 14:45:42
21
Richa Baniya 🦋 :
kins bbs bbs na padhnu vnnu vko ....bbs ta jhan rmro ho
2025-11-06 06:03:00
9
it's rajesh112 :
Sir moile+2 ma management lako xu bachelor ma k padhu ? ❤️
2025-11-06 10:10:41
1
Rama Ghishing :
BSW baare vandinus na sir
2025-11-06 04:53:28
3
maya :
विद्यार्थीलाई मात्र दोष किन?तपाईंको देशको स्थिति बुझ्नु पहिले तपाईंको महान देशले अस्विकार गरेको बिद्यार्थी यानकी तपाईंले भने जस्तै डिग्री गरेको मान्छे जो केही पनि जान्दैनन् जस्लाई नेपालमा 5000 स्यालरीको लागी पनि अयोग्य ठहरिएको ब्याक्ती बिदेशमा 2,3 लाखमा लिन्छन् । ल अब भन्नुहोस् मिस्तेक कहाँ नीर भयो शिक्षा पद्धति ठिक थिएन या देशको राजनीति अस्थिरता??नोट :केही नजानिकन डिग्री पास कसैले गर्दैन
त्यस्तो विध्यार्थी उत्पादन गर्ने हजुर जस्तै शिक्षकहरू होइनन र? समस्या काहा छ ? विध्यार्थीको दोष हो? कि शिक्षा पद्दतीको ? सर पद्दती फेर्नु पर्यो, व्यवहारिक शिक्षा मा जोड दिएको खोई?
2025-11-05 15:40:02
5
Sanju BK :
आहा मेरो मनकै कुरा गर्दिनुभयो सरले। पढाइ ठूलो कुरो होइन। हातको सिप सबैले सिक्नुपर्छ🙏
2025-11-06 01:43:20
2
Yasodha Karki🇳🇵🇳🇵🇳🇵 :
देशमा उद्योग धन्दाको विकास भए पो सबैले रोजगारी पाउँछन्। नेपालमा हुने खानेले पनि आफ्नो लगानी सुन , share र जग्गामा गर्छन् अनि अर्को कुरा सबै कुरामा स्किल भएका र अनुभव भएका मान्छे अरुकोमा काम गर्न पनि जाँदैनन् आफ्नै बिजनेस खोलेर बस्छन्। अनुभव बटुल्न, नयाँ कुरा सिक्नका लागि त रोजगारी खोज्ने हो नि।
2025-11-06 14:25:45
1
सबिना🪞 :
Kura Sahi ho🙏 Tara dhilo vayo😭 Hjr le 3 barsha agadi yo video post garnu vako vaye hunthyo...
2025-11-06 09:03:02
2
mayakakuranagaranaye :
रोजगार गरेका हरु लाई नि गरो छ , 15000 भन्दा धेरै दिन पयो भने मरे झै गर्छ्न org haru \
2025-11-06 13:08:49
1
Basanti💕Raju :
Yo ta student ma kamjori hoina ni education system mai xa ta
2025-11-06 00:14:10
3
केरुङ्ग यात्री प्रेम। :
important information.
2025-11-06 01:51:04
1
Hemanta Bhattarai :
sir technical field bacholar ma KU ki pulchowk ramro hunxa
2025-11-06 09:01:06
1
CK Awasthi🕉️ :
तपाइँलाई यौटा प्रश्न छ, मैले PCL in General Medicine गरेको छु र म बिगत केही बर्स देखि बेरोजगार छु । म मात्र होइन मसँगै करीब 70% भन्दा बढी मान्छेहरु उक्त कोर्ष गरेका बेरोजगार छन् । राज्यले प्रत्येक वर्ष प्राविधिक शिक्षाको नाममा 2000 भन्दा बढी उत्पादन गरिराको छ प्रत्येक विद्यार्थीबाट ५लाख लिएर अनि ब्यबस्थापन बढीमा 200 को गर्छ । फार्मेसी या अन्य कुराहरू खोल्न दिदैन, प्राइभेट सेक्टरले खासै महत्व राख्दैन । अब भन्नुहोस् ती 1800 जनाले कसरी रोजगारी पाउने । रोजगारी दिन सक्ने होइन भने किन प्राविधिक शिक्षाको नाममा लुटेर उसलाई सडकमा पठाइन्छ ? सडकमा हुदा फ्रस्ट्रेट त भइन्छ नै ।
2025-11-06 01:15:10
1
Deepa :
ma tw MBA garera ne unemployed chu😂
2025-11-06 12:32:01
1
Naya Pusta | नयाँ पुस्ता :
BE गरे।
LLB गर्दै छु। के होला?
currently working as an AI Engineer.
2025-11-05 16:41:09
2
Maheshman Shrestha :
पढेकाे छ , जागिर छैन , अनि नेताहरूकाे तलुवा चाट्ने सिवाय के हि छैन । देशमा जागिरकाे अवसरै अवसर सृजना गरे भने कार्यकर्ताहरू अभाबमा राजनीति फितलाे हुने भयाे नि ।
2025-11-06 05:24:35
2
Rudra Bharati :
Sir, please tell me about the scope of BE Software in Nepal and other countries.
2025-11-05 11:44:46
1
Ashok Tamang3050 :
हाम्रो नेपाल देशमा सुँगारो गौटे शिक्षा रहेको छ। व्यावहारिक नभएर सैद्धान्तिक मौखिक मात्र शिक्षा रहेको छ। त्यसैले कसैले पनि रोजगार भेट्दैन घरेलु उद्योग खेती किसानी कलकारखाना बैंकिङ क्षेत्र सुरक्षा क्षेत्र विभिन्न ठाउँमा सैद्धान्तिक शिक्षा साथै व्यावहारिक जीवनमा लागू हुने शिक्षा हुनुपर्दछ सुगा रगौटे शिक्षाको काम छैन धेरै नेपाली युवा युवती डिग्री हासिल गरे पनि राम्रो रोजगार पाउन सकिरहेको छैन त्यसैले धेरैजसो विदेश पलायन हुन्छन्। हाम्रो देशमा ठूलाठूला कलकारखाना उद्योगधन्दा कृषि विकास गर्न सक्यो भने अनि उत्पादित कुराहरू उत्पादन गरि आयात भन्दा निर्यात बढी गर्नुपर्दछ। हरेक युवाहरूलाई प्रेसमा भन्दा नेपालमा विकासको लागि उत्पादनको लागि स्वरोजगार सिर्जना गर्नुपर्छ। अनि मात्रै देशमा विकास हुन्छ आर्थिक उन्नति हुन्छ
2025-11-06 16:06:30
0
To see more videos from user @rudrapan, please go to the Tikwm
homepage.