❤NishaBK❤ :
किन चाहिदैन भने , भ्रस्टचार गर्न पाईन्छ। किरात, बौद्ध धर्म ,प्रकृति पुजक, मधेसी, थारू ,मस्टो संस्कृत को विनास गर्न पाईन्छ । NGO ,INGO बाट FUNDING खान पाइन्छ, जात जाती, धर्म बिच लडाइँ गराउन पाईन्छ , सुडान बनाउन पाईन्छ, हजारौ राजा पाल्न पाईन्छ , अहिले को ZEN G आन्दोलन जस्तो जति धेरै गुर्प त्यति आन्दोलन गर्दै मान्छे मार्दै ,नयाँ नयाँ सरकार बनाउन पाईन्छ , कति छन कति , भ्रम को खेती गरेर सोझा साझा निमुखा ,गरिब लाई धर्म परिवर्तन गराउन पाईन्छ, लेखेर सकिदैन ,सत्य सबैलाई तितो लाग्छ 🙏🙏
2025-11-05 21:39:17