@sagarkerung: आजको केला:ङ प्रशिक्षण पाँचौ दिनमा प्रवेश गर्दै | याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Makers Assocation) जिल्ला कार्यसमिति पान्थरद्वारा आयोजित निशुल्क एक हप्ते केला:ङ प्रशिक्षण भोलिसम्म रहनेछ र पर्सि शनिवार समापन हुनेछ | यसपटक छुट्नुभएका महानुभावहरुलाई अर्कोपटक सुचना गरिनेछ | धन्यवाद ! सेवारो !