यो अपराधी ! केपिको आची खाने कुकुरलाई त्यति महत्व नदिनु राजेन्द्र सर ! हेर्नू त यसको हैसियत ।
2025-11-07 01:38:13
27
Surendra Chaudhary :
अहंकार तथा घमण्डले एमाले पुरै अन्धो भइसक्यो।
2025-11-06 18:25:56
67
Krishna Pant :
गुल्मिको भोट मेरो पनि हुने बैचारिक विमर्श गर्दै थिय आफैसँग तर वहाँ नेता कम वलिको हलि भयको देख्दा र यसैको लागि मेरो परिवारले भोट खेर फालेको देख्दा दुःख लाग्छ।
2025-11-07 00:41:33
9
MR. NEUPANE :
यस्ता गधा लाई नेता रे
2025-11-06 17:10:08
14
SI TA :
god tqqqq
2025-11-07 07:19:41
1
User123456 :
बोल्नि मात्रै हुन यिनि
2025-11-06 17:06:18
7
AAKASH :
केपिकाे बफादार झाेले हाे
2025-11-06 17:37:05
31
🌏️🇳🇵Raju :
महाझोले हो
2025-11-06 17:19:08
17
Milan :
Esta lai neta manne janata le dukha napaye kasle paux
2025-11-06 21:30:25
1
Kumar S :
सुप्रिमाे भन्दा नि सरदार वा नाईके भन्दा ठिक हाेला।।
2025-11-07 00:21:59
7
crestha bjsh :
यस्ता पालतु दास प्रवृत्तिका भुस्याहाहरु सङ्ग स्वतन्त्र अभिव्यक्ति दिने हैसियत खोज्नु शायद मुर्खता हो ।
एमाले पार्टीको ७०% सम्बन्धित प्राणीहरु कुतर्क गर्न माहिर छन् , केपी ओलीबाट हिपनोटाइज्ड छन् , उनिहरु केपी को कुकर्म कुकृत्य देख्दैनन् , देखेर सुध्रिनुको सत्ता बचाउको बहाना खोज्न थाल्छन् ।
2025-11-07 03:27:53
0
omsing :
यि त कलाकार नै हुन् ; बोलेको भरमा बिद्धता हुन्छ र : कामबाट हुनुपर्छ ?
2025-11-06 14:56:28
0
Aqurian_sun :
कुरो चपाउन बाहेक केही जान्या छैन यो बूढो ले... घुमाको घुमाइ... कुरो के हो त्यो चै भन्दैन.....
2025-11-06 16:52:17
1
यकल यात्रि(narayan) :
बेर्थै आयछु भन्दैहोला के पि को दाहिने ,,,,ले
2025-11-06 16:58:23
0
देवदास समाजसेबी :
Rip
2025-11-06 16:07:41
0
Suresh Timalsina :
ab yo chor neta vot dinu hunna
2025-11-07 06:09:00
0
KumarKatuwal ( Nar Bahadur ) :
गैर जिम्मेवारी दलाललाई के प्रश्न सोध्नु ???
2025-11-06 17:17:46
0
adhikaribiru :
Kun Chanel MA xa yo program
2025-11-07 00:40:55
0
Madan Paudyal :
gulmiko vedo
2025-11-06 17:30:56
1
Khadga Chand Thakuri :
यो नेत के पि को हलि र घोडा झोले नै र हे चा
2025-11-06 22:50:25
0
prithibithapa3 :
amale ka neta vanauda haru le kahilepani galat lai galat vandaina tait
2025-11-07 00:29:23
0
DHURBA KARKI :
घटना होइन परिवर्तन हो मालिक।
2025-11-07 03:45:34
0
padam khatri :
zen z ko एक झट्काले केही मन्त्री र नेताहरुलाई औषधि ले डोज पुगेको छ, केहीलाई अलि डोज नपुगेको होकी अर्को पटक जिन z ko आन्दोलन भयो भने पुग्छ।
2025-11-07 02:56:52
0
ramprasadkafle793 :
केपिको हलि
2025-11-07 03:28:40
0
kamal :
यो हली हो l
2025-11-07 04:19:17
0
To see more videos from user @kamal.pujara.offi, please go to the Tikwm
homepage.